Sir namaskar Hajur le banaunu vayeko video ramro lagyo
@nekalam2720
4 жыл бұрын
So nice sir
@samirrai8763
Жыл бұрын
Sir lai dhanyabad
@aagamangaming1151
3 жыл бұрын
धन्यवाद सर
@HemRodung
Жыл бұрын
सरकारी काम काज का प्रकृया पूरा गराउन को लागि लाभ लिन चाहने व्यक्तिले समिती वा समूह बिच छल्फल र निर्णय पारित नगरी आफ्नो मनमौजी रुपमा बैठक निर्णय तयार गरि हस्ताक्षर समेत किर्ते गरेर कागज पेस गर्नेलाई के कति सम्म कार्वाही हुन सक्छ वकिल साप?
@RoshaniPurja-uy2kn
10 ай бұрын
सर यदि कुने मानिसले किर्ते कागज बनाएर बिदेस गए नेपाली पास्पोर्ट त्यागेको अवस्था मा नेपाल मा कसैले किर्ते कागज मा गको भनेर उजुरी गरेको अवस्थामा के हुन्छ??
@nayan_Adhikari2
8 ай бұрын
बैंकको चोक कृत्ते गरि कसैले पैशा निकालेमा त्यसलाइ के कस्तो कानुनी सजाय हुन्छ? र यस कसुरको लागि मुद्दा दर्ता गर्ने हद म्याद कति सम्म हुन्छ कृपया जानकारी पाँउ सर 🙏
@bonitachaudhary1483
Жыл бұрын
Sir namate likht sambandhit Gambhir kasur gareko praman haru huda hudai pani karbahi Bhai raheko chenn yadi kanoon bamojim karbahi KO lagi kun nikay ma jay parl so bataidinu hun anurodh chh
@sujanshrestha2610
2 жыл бұрын
सर नमस्कार एउटा ब्यक्ती फिल्दबुकमा जग्गा धनी भयो र उसका बुवा काकाहरुचाही पछि कैफियतमा थपियको देखियो के यस्तो पनि हुन्छ र सर
@NyayaDarpan
4 жыл бұрын
sabaile linu parne jankari
@rnyadav6124
Жыл бұрын
Forgery & fraud ma farak xa vane clear bataunu sir ...yasto tw sable reading gardinxa
@dahalrahul2582
2 жыл бұрын
sir yo aafno mareko bajeko sampati, mareko baba ko name ma kasari aauxa
@radhikakunwer9711
Жыл бұрын
Sir nagarikata harayara new pratilipi liuda date of birth farak pareko chha bhane tyo nagarikata use garna hunxa ki nai sir
@anandsada5036
2 жыл бұрын
Jhotho aarop lagyer charitra hatya garema kun kannon lagxa hola sir
@NEPALLaw
2 жыл бұрын
अवस्था आरोप लगाउने तरिका प्रक्रिया प्रयोग भएका सरसामान प्रविधि लगायतको आधारमा फरक फरक-फरक कानुनहरु लाग्छ लाग्छ
@aagamangaming1151
3 жыл бұрын
सर जालसाज , कीर्ते सम्बन्धी अरू भिडियाेहरू पनि राख्नुस ना।
@deepakpuri2930
3 жыл бұрын
Samyukta jaggalalpurjama aphu bahek arko baktylai jagga nasari garna bela aaphu hunu parxa pardaina sir aako janakari paye hami avari hunthu hajurko m.. Number lekhi dinuhola
@tirthamahatara9734
2 жыл бұрын
सर म मालपोतमा काम गर्ने एकजना कर्मचारी हु। रजिस्ट्रेशन फाट बाट लिखत पारित भै मोठ फाटमा दाखाका मेरो टेबलमा आयो र मैलै आफ्नो दायित्व पूरा गरे । मोठ फाटमा दुजना कर्मचारी थियौ, अर्कोले मोठ भिड्छ रोक्का छैन भनी रजिस्ट्रेशन फाटमा पठाएकोमा जिल्ला अदालत बाट मोठ भिडाउने लाई सफाइ भयो तर मैले सजाय पाए । मैले निर्णय भैसकेको कागजको मात्र पदिय दायित्व पूरा गरेको हो । यो प्राकृतिक न्यायको सिद्दान्त हो र सर ?
@NEPALLaw
2 жыл бұрын
अदालती प्रक्रिया हरुमा पनि फरक कार्यालयको कार्य प्रक्रियाहरूको बारेमा सम्पुर्ण जानकारी हुँदैन। तपाईंको घटनाको सन्दर्भमा तपाईले गरेका कामहरु तपाई भन्दा अगाडिका कर्मचारीहरुले गएको काममा आधारित आधारित हुने भएकोले सबै कुरा ठीक छ भनी तपाईंको टेबलमा पठाउने कर्मचारीहरुले सफाई पाउने र तपाईंले सजाय भोग्नुपर्ने अवस्था नहुँनुपर्ने हो। न्यायाधीश लाई यो मालपोतको कार्य प्रक्रियाको बारेमा बुझाउन सकिएन कि ? किनभने न्यायधिसले पनि सबै कुरा बुझेकै हुन्छ भन्ने छैन
@shubhamrajkoirala709
7 ай бұрын
Jyan marne dhamki diyema k hunxa?
@KalakKathayat-t9g
11 ай бұрын
सरकारी जागिर खान मिल्छ कि नाई सर कैद र जरिवाना पूरा गरेपछि
@anwarhussain4791
Жыл бұрын
Sir sirman le sirmati bachalai thaha na di sampati bechema sirmati bacha le thaha pay tyo sampati ma rok tok hunx ki nai
@NEPALLaw
Жыл бұрын
हुन्छ
@NyayaDarpan
4 жыл бұрын
badhai chha gautam sir subscribe pugekoma
@NEPALLaw
4 жыл бұрын
Thanks for ur help to that
@minimilitiahack8703
Жыл бұрын
@@NEPALLawउनि
@surendramaharjan5702
2 жыл бұрын
सर नमस्कार सर मेरो श्रीमती लाई एकजना महीला ले महीला सहकारी संस्था खोल्ने भनी खाली पेपर मा सही छाप गरायेछ।र पछि जिल्ला अढालत मा मुद्दादायर गरेछ ।र त्योतमसुकमा ती महिला ले पैसा दियको भनी आफ्नै श्रीमान लाई किनारा साछी राखे छ।सर पैसा दियको र लियको भय किनारा साछी मा लिने को श्रीमान अथवा लिने को आफन्त कोही हुनु पर्ने होईन अब यस्तो तमसुक मान्य हुन्छ ।के जसले पैसा दियको उसकै श्रीमान साछी बस्ने सही छाप अझर भन्दा तल हुनु सही छाप ले अंक मा नथीच्नु यस्तो छ । तमसुक को बिबरन कृपया प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछु
@Prakash12691
Жыл бұрын
Sir namaskar. Fake passport banauda k kasto niyem xa
@yuvrajshrestha4754
9 ай бұрын
सर म मेरो बिधालयको कम्पनीको अध्यक्ष पदमा छु। मेरो दुई जाना paartnar साथिहरुले बार्शिक update गर्नुपर्ने कागजी काममा मेरो जस्तै हस्ताक्षर गरि पठाइएको पाइयो। अब मैले काहा र कति समयभित्र उजुरी गर्नुपर्छ। र येस्तो गर्नेलाइ प्रमानित भए के र कति सजये हुन्छ?
@narayantamang6298
2 ай бұрын
किर्तिय फौजदारी मुद्दा लाग्छ हो सर यस्तोलाई ,अख्तियारमा मुद्दा हाल्नु पर्छ सबै क्षति पूरी सहित जेल भोग्नु पर्छ
@narayantamang6298
2 ай бұрын
हलो
@kumarkumal9178
2 жыл бұрын
गाडि किन्दा दिएको चेक,म तिलक बहादुर कुमाल लाइ कालो सुचिमा राखि जियन महतोले 3000000तिस लाज रुपैयाँ ऋण दिएको भनि अदालतमा मुद्दा दायर गरेको र मेरो जग्गा रोक्का गरि दिए को छ, यो जालसाजी या किर्ति मुद्दा भनिन्छ, सल्लाह दिनु होला
@manojranjan8136
2 жыл бұрын
Sir ekagharko bhan la k bhujinxa
@RameshTharu-mu9tn
4 ай бұрын
Mohi hak bhayeko byaktile dubai janaako sahmati bina aadalatbata moodda ladera aaphno bhag chhutyauna milchha kinae
@sujansigdel6935
Жыл бұрын
Sir baba ko name ma xora ko signature garnu ni kirte ho
@Monlal-l1e
Жыл бұрын
ठेग्दार् संग नक्सा बाबोजीम घर बनाउने सहमति भएको तर ठेग्दार ले सल्यप नापेर बढी पैसा आउने भएको ले जानी जानी आफ्ना फाइदाको लागि सहमति र नक्सा विपरित टप निर्माण गरी दिँदा घर धनीलाई हानि नोक्सान पर्दा कस्तो कानुन मा टेक्न सकिन्छ जानकारी पाउँ न सर
तपाईं ले भने जस्तै। त्यसतो पर्गति ले ३ जनाले मेरो सहि छाप लगेर मलाइ नै । मेरो नजर बाट मलाई नै दोषी ठहर गर्न कोसिस गरिरहेका छन। कृर्ते कागज बनाएका छन। म के गरु
@tara7674
4 жыл бұрын
Hello sir achel derai xora xori le ba ama ko care gareko hudaina ani buwa ama lai wasta nagarni xora xori lai kunai kanuni karbahi hunxa ki hudaina hunxa vani k karbahi hunxa please vandinu hola
@NEPALLaw
4 жыл бұрын
ok
@binimaharjan459
4 жыл бұрын
excuse me sir what is the punishment for scam callers that pretend to be police /crime branch and trying to acuse you of things you have not done ... and trying to threaten and gain personal informaton... this is a serious issue im seeking for help .. if you can help please sir
@nekalam2720
4 жыл бұрын
Highcourt ma kati jana justice xan
@keshabkeshab3768
2 жыл бұрын
सर यौटै आमाबाबु बाट दुई nagrita lida k kasto afthyaro parxa ra k sajaya hunxa kanunma k bebastha xaa autai bektiko 2 ta nagrita ra dubaiko pasport bhayama plz bataidinihola
@NEPALLaw
2 жыл бұрын
१५०००/- जरिवाना
@pragyaofficial2700
9 ай бұрын
@@NEPALLawjel hunx ki hudaina
@SunitaAgrawal-cq6wr
3 жыл бұрын
Sir plz malai batunus k pawre of petoni tado base. Ko karen daju lai deye pichi usle tha nadi afno budi ko mane ma gher garema k garna sakinca
@NEPALLaw
3 жыл бұрын
power of attorney दिएपछि त पाउनेले जग्गा बेच्न या कुनै पनि कारोबार गर्न सक्ने नै हुन्छ
@pubggamer3768
4 жыл бұрын
Sir hjr ko NBR dinu saknu hunxa hjr snga ekdum important Kura garnu xa
@NEPALLaw
4 жыл бұрын
email plz
@SunitaAgrawal-cq6wr
3 жыл бұрын
Tai mathi ek bhai ko mritu pani bhko tha nai na di kana
@shivaramsulu491
2 жыл бұрын
अंश दिन नपर्ने गर्न बाऊले ( श्रीमती ,छोरा छोरिलेअंश मुद्दा दर्ता गरे पछि) झूटा ऋणको कागज बनाएमा के हुन्छ? लिखत 3-4 वर्ष पूरानो होकि अहिलेको हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ सकिन्न , सक्छ भने प्रक्रिया के हो? कृपया जानकारी पाउँ सर।
@NEPALLaw
2 жыл бұрын
झुटा ठहरेमा तिर्नुपर्दैन
@aagamangaming1151
3 жыл бұрын
सर यदि मलाइ कसैले झुक्काएर कपाली तमसुक बनायाे ,, र मैले अाफ्नाे सम्पति श्रीमती काे नाममा गरे भने ऋण तिर्नु पर्छ कि नाइ
@NEPALLaw
3 жыл бұрын
झुक्याएर कपालि भन्ने बिषय प्रमाणित गर्न गारो हुन्छ । ऋण तिर्नुपर्ने हुन्छ । जग्गाबाट असुल हुने नहुने कुराहरु अन्य अवस्थामा भर पर्छ
@aagamangaming1151
3 жыл бұрын
सर मैले एउटा घडेरी बेचेकाे , लेखनदास ले एउटा तमसुम बनायाे र आफू संग लग्याे। तर अब लेखनदास ले बेइमान गर्छ, तमसुकमा अरू केही लेखेर मलाइ झुठाे आराेप लाउछ िक भन्ने डर ला छ।
@NEPALLaw
3 жыл бұрын
@@aagamangaming1151 जग्गा बेच्दा तमसुक किन लेखेछ । यदि राजिनामा लाइ नै तमसुक भन्न खोज्नुभएको हो भने खासै फरक नपर्ला तर त्यो कागज छिटो फिर्ता लिनुहोला
@aagamangaming1151
3 жыл бұрын
मैले लिखितम कागज मागे तर लेखनदासले त्याे लिखितम च्यातेर फाली सके भन्नू भाे । धन्यवाद सर , जानकारीकाे लागि धेरै धेरै धन्यवाद
@shamimahmad897
5 ай бұрын
baksptr badr ksri hunxa
@aagamangaming1151
3 жыл бұрын
सर कपाली तमसुकमा 50000भन्दा माथी कति रकम सम्म लेनदेन गर्ने सिकन्छ।
@NEPALLaw
3 жыл бұрын
त्यसको कुनै लिमिट छैन ।
@sachintimalsinaofficial7046
2 жыл бұрын
Certificate kirtey garney lai k xa kanun sir
@NEPALLaw
2 жыл бұрын
हेरेर हुन्छ। सरकारि कागज किर्ते र अन्य मा फरक-फरक व्यवस्था छ
@nekalam2720
4 жыл бұрын
Sir district court ma kati jana total justice xan
@NEPALLaw
4 жыл бұрын
मुद्दा को चाप अनुसार हुन्छ । जस्तै मनाडंमा १ सप्तरिमा ९ जना
@ramkhatri-
4 жыл бұрын
सर मैले 11पास गरेको छु तर मलाई मेरो अाफ्नै नाम भन्न अप्ठ्यारो लाग्छ पहिले यस्तो हुदैन थियो अहिले चाहिँ हुन्छ र मेरा वरपरका मान्छे ले मेरो नाम सुनेर जिस्काउछन त्यसकारण म अाफ्नो नाम परिबर्तन गर्न चाहन्छु के यो सम्भव छ भने जानकारी पाउन सक्छु होला जवाफ दिनुस न हजुर।
@NEPALLaw
4 жыл бұрын
परिवर्तन गर्न सकिएला तर तपाईंको 11कक्षा सम्म को सम्पूर्ण विद्यालयहरूको प्रमाणपत्रहरुमा उल्लेख भएको नामसँग केही फरक पर्न सफल त्यसैले नामलेखासै फरक पार्दैन त्यस्तो लजाउनु पर्ने जस्तो मलाई चाहिँ लाग्दैन। adjust गर्नुहोला । पछि अप्ठ्यारो हुन सक्छ प्रमाण पत्र र नागरिकतामा नाम फरक फरक भएमा निकै गाह्रो हुन्छ
@ramkhatri-
4 жыл бұрын
@@NEPALLaw भने पछि परिबर्तन गर्न मिल्दैन रहेछ धन्यवाद
@nekalam2720
4 жыл бұрын
Supreme court ma kati jaanaa justice xan
@NEPALLaw
4 жыл бұрын
19+
@KrishnaKrishna-uk8sp
3 жыл бұрын
21
@laxmanrai8528
4 жыл бұрын
शेशपछिको बकस पत्र के हो?
@NEPALLaw
4 жыл бұрын
शेष पछिको बकसपत्र भन्नाले सामान्यतया बकस दिने र आउनेका बीचमा कुनै नाता सम्बन्ध हुन्छ र सो बकसपत्र पाउनेले बकस दिने व्यक्तिको षेष भइसकेपछि अथवा मृत्यु भइसकेपछि मात्रै बकसपत्र पाएको सम्पत्तिमा सम्पत्तिमा पाउनेको हुनेगरी दिने बकस lahae शेष पछिको बकसपत्र भनिन्छ । पाउनेबित्तिकै हक हुने गरी दिएको lai हालै देखिको बकसपत्र भनिन्छ
@laxmanrai8528
4 жыл бұрын
अस्तलोह के हो?
@omkumargupta6586
3 жыл бұрын
सर्व प्रथम सरलाई नमस्कार एक जना संग ईडियान अधार कार्ड छ सर फेरि नेपाली नागरिकता पनि छ गाउँको मनिसहरुले मिलि प्रहरी चौकीमा निवेदन दियो अब के हुन्छ सर कानुनी प्रक्रिया के छ सर भन्न दिनुपर्ने सर
@kirangiri9435
4 жыл бұрын
sir namaskar sir hajur ko number dinu na hajur sanga kahi kura sadnu thayo
Пікірлер: 83