निर्मला ज्ञावाली बिभिन्न सामाजिक कार्यमा संलग्न प्रतिभावान ब्यक्तित्व हुनुहुन्छ । जन्मदै दृष्टिबिहिन उहाँ अहिले सक्षमता नेपाल समाजसंग सम्बद्ध भई सबै प्रकारका अपांगता भएकाहरुको हितमा काम गरिरहनु भएको छ । प्रस्तुत छ, उहाँसंग बिबिध बिषयमा गरिएको कुराकानी...समय भित्रको समय-६४
Babita Basnet With Nirmala Gyawali
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет दृष्टिबिहिनहरुको संसार आवाज र स्पर्शको संसार हो...निर्मला ज्ञावालीसंग कुराकानी
Пікірлер: 47