आफू अहिलेको जमनाको भए पनि मलाईत उहीँ पुरानो बुढा पाको कुरा सुन्दा र मान्छे देख्दा सारै नै मन प्रसन्न हुन्छ!
@kamalraisaili6962
4 жыл бұрын
रमाइलो बुबा अनि चित्त बुज्ने कुरा भाइरल बनाउनुपर्छ बाबा लाइ✋✋
@thebishnukhadka
5 жыл бұрын
अहो बिसि ज्यु अति रमाइलो बुवा सग को कुराकानी को भिडियो देखाउनु सुनाउनु भयो। उहालाई म पनि राम्ररी चिन्छु। उहाँ सग कुरा गर्दा वा सफर गर्दा समय गएको थाहा नै हुदैन।
Пікірлер: 124