#ClassicMoMo#Harishwor_Pokharel
एकै दिनमा १५,२० करोडको मःमः ब्यापार हुन्छ भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ । तर यो सत्य हो । राजधानीमा दैनिक १५ देखि २० करोड सम्मको मःमः बिक्रि हुने गरेको छ । क्लासिक मःमः को ब्राण्ड बनाएर ब्यापारमा लाग्नु भएका ५७ बर्षिय हरिश्वर पोखरेलको ५ बर्षको अनुभवमा मःमः का पारखिहरुको संख्या बढेको र यसको माग पुरा गर्न धौ धौ पर्ने गरेको उहाँको अनुभव रहेको छ । मःम को ब्यापार सँग सम्बन्धीत भएर हामीले उहाँसँग कुराकानी गरेकाछौ । बाँकी भिडियोमा हेर्नुहोला ।
© Youth Aroma, 2019
------------------------------------------------
Social links:-
Facebook:- / youth-aroma-6812339420...
Contact : Prakash Chandra Dahal 9851083017
Twitter: / prakashcd1
Website: www.nepalpukar.com
Unauthorized downloading and uploading on KZitem channel is Strictly Prohibited And will attract punitive measures from Youth Aroma Pvt. Ltd.. Embedding to a website is allowed.
Негізгі бет एकैदिनमा २० करोडको मःमः बिक्रि हुन्छ । Classic Mo:Mo Harishwor Pokharel Interview
Пікірлер: 251