यस भिडियोमा हामीले कक्षा 8 को आन्तरिक मूल्याङ्कन सम्बन्धी मापदण्डको बारेमा भएको व्यवस्थालाई सरल तरिकाले प्रस्तुत गर्ने प्रयास गरेका छौं । यहाँहरुलाई भिडियोको माध्यमबाट आफूले अध्यापन गर्ने विषयको आन्तरिक मूल्याङ्कनको अभिलेखीकरणमा सहयोग पुर्याउने एक मात्र उद्देश्यले यो भिडियो तयार पारिएको छ । भिडियो हेरिसकेपछि सहज भयो वा भएन ? हामीलाई लेखेर पठाउनु होला । हामी यहाँहरुको सजिलोका लागि आगामी दिनमा यस्तै अन्य प्रयासहरुलाई पनि निरन्तरता दिनेछौं । त्यसका लागि हाम्रो च्यानलमा यस अघि जोडिनु भएको छैन भने Subscribe गरेर जोडिनु होला र यस भिडियोलाई Like, share र comment पनि गरिदिनु होला । धन्यवाद ।
- 4 ай бұрын
कक्षा 8 को आन्तरिक मूल्याङ्कन मापदण्ड २०८० | Educational View Nepal | Curriculum Development Center
- Рет қаралды 3,876
Пікірлер: 3