आइसीसी लिग टु अन्र्तगत क्यानडा पुगेको नेपाली टोलीका तीन वटा महत्वपूर्ण खबर प्राप्त भएको छ । पहिलो नेपालले क्यानडामा प्रतियोगिताअघि अभ्यास खेल खेल्ने भएको छ, भने हङकङमा आयोजना हुने दि हङकङ सिक्सेसमा भाग लिने भएको छ भने सन्दीप लामिछानेको अमेरिकाको भिषा लाग्दा नेपाली टोलीको मनोविज्ञान बुस्ट भएको छ ।
#sandeeplamichhane #nepalvsoman #nepalvscanada #dipendrasinghairee
Негізгі бет क्यानडा पुगेको नेपालले अभ्यास खेल खेल्ने, हङकङ सिक्सेसमा न्युजिल्याण्ड र श्रीलंकासँग भिडन्त
Пікірлер: 5