HAMRO CRICKET
We are Covering Cricketing events, news and updates.- 6:27
- 9 сағат бұрын
टि ट्वान्टी सिरिजमा नेपाल र क्यानडा भिड्दै,अमेरिका सिरिजअघि कुशल र अनिलको नयाँ प्रयोगले टोलीलाई राहत
- 5:58
- 12 сағат бұрын
क्यानडा सिरिजमा नेपालको पहिला जित, ओमानमाथि नेपाली व्याटरहरु हाबी, गुलशनको नायकत्व प्रर्दशन
- 8:40
- 14 сағат бұрын
नेपालले पहिलो पटक टेस्ट नेशन श्रीलंकासँग सिरिज खेल्ने,नेपालको खराब व्याटिङ गर्दा क्यानडासँग पराजित
- 8:01
- 16 сағат бұрын
अमेरिकामा लिग टु खेल्नुअघि दुईवटा टि ट्वान्टी सिरिज खेल्दै नेपाल, हार बिर्सेर जितको लय समात्ने अवसर
- 8:08
- 21 сағат бұрын
अमेरिका सिरिज नेपाललाई चुनौतीपूर्ण,नेपाली टोलीमा व्यापक परिर्वतनको संभावना, वरियतामा सन्दीपको फड्को
- 7:24
- Күн бұрын
व्याटरहरुले लज्जास्पद व्याटिङ गरेपछि नेपालको तेस्रो हार, लिग टु कठिन बन्दै, सन्दीपको दामी व्याटिङ
- 7:40
- Күн бұрын
लिग टु सिरिजमा आज नेपाल र क्यानडा भिड्दै, नेपालको बलियो कमव्याकको अपेक्षा, दिपेन्द्रले खेल्ने
- 7:16
- 14 күн бұрын
निरन्तर हारमा यस्तो हुनसक्छ नेपालको जित्ने फर्मुला,सोमपाललाई बेञ्चमा रिजनलाई मौका, व्याटिङमा धैर्यता
- 9:21
- 14 күн бұрын
ओमानसँग फेरि एक विकेटले चुक्यो नेपाल,गुलशनको गौरबपूर्ण प्रर्दशन,ओपनिङमा समस्या उस्तै, सोमपाल फिक्का
- 8:12
- 14 күн бұрын
क्यानडासँग हारको तीन कारण, खराब कप्तानी, गैरजिम्मेवारी व्याटिङ, च्याम्पियन बन्ने अभियानमा ठुलो धक्का
- 7:50
- 14 күн бұрын
लिग टु सिरिजमा आज नेपाल र क्यानडा भिड्दै, अर्जुन ओपनिङमा, अनिललाई फिनिसिङको जिम्मेवारी
- 7:11
- 14 күн бұрын
NPLमा खेलाडीको अक्सन दसैअघि, न्यूनतम मुल्य पाँच लाख, मार्की खेलाडीले पाउने भए बीस लाख पारिश्रमिक
- 6:48
- 21 күн бұрын
क्यानडाको अभ्यास खेलमा नेपालको फराकिलो जित, लयमा व्याटरहरु, NPLमा मार्की खेलाडीको टुगो गोलाप्रथाबाट
- 7:41
- 21 күн бұрын
क्यानडा सिरिजमा नेपालको लक्ष्य शीर्ष तीन, नेपाललाई ओमान सहज तर क्यानडा बन्नसक्छ चुनौतीपूर्ण
- 6:39
- 21 күн бұрын
क्यानडा पुगेको नेपालले अभ्यास खेल खेल्ने, हङकङ सिक्सेसमा न्युजिल्याण्ड र श्रीलंकासँग भिडन्त
- 4:58
- 21 күн бұрын
एकबर्षपछि सन्दीपको आगमनमा नेपालको सशक्त टोली घोषणा, अर्जुन पनि टोलीमा फर्किए, रिजनलाई मौका
- 7:07
- 21 күн бұрын
साताको सात क्रिकेट खबर,नेपाल र नेपालबाहिर क्रिकेटमा के कस्ता गतिविधी भए?नेपाली टोली आज स्वदेश फर्कदै
- 6:11
- 28 күн бұрын
NPLमा खेलाडी अक्सनको तयारी, रोहितको अनुपस्थितिमा सोमपाललाई कप्तान, टोली सोमबार स्वदेश फर्किने
- 7:41
- Ай бұрын
NPLमा टिम मालिका सार्वजनिक र खेलाडी अक्सन हुदै, राष्ट्रिय खेलाडीलाई करोडको मुल्य, T20 सिरिजको टुगो
- 7:46
- Ай бұрын
NPLका कप्तानहरु सार्वजनिक,सन्दीप काठमाडौं, रोहित विराटनगर र दिपेन्द्र सुदुरपश्चिममा,पारिश्रमिक कति ?
- 7:31
- Ай бұрын
रोहितको अनुपस्थितिमा श्रीलंका टुरमा सन्दीपले कप्तानी गर्ने, कमल फेरि अनलक्की, आकाशमाथि नेपालको भरोसा
- 7:06
- Ай бұрын
क्यानले दियो आठ गुड न्युज, आदिलको निलम्बन फुकुवादेखि खेलाडीलाई भत्ताासम्म, पारसले भारतमा लिग खेल्ने
- 5:39
- Ай бұрын
सन्दीप र ललित BBL को ड्राफ्टमा,ललित पहिलो पटक विदेशी लिग खेल्ने संघारमा,सन्दीप हाइ प्रोफाइलमा समावेश
- 7:22
- Ай бұрын
बैलोरमा सन्दीपको स्वरमा सबै मन्त्रमुग्ध, आदिलले विरगजमा गराए छक्काको बर्षा, निलम्बन फुकुवा छिट्टै
- 7:07
- Ай бұрын
Пікірлер