क्यान्सर रोगको उपचार सरकार ले फ्री मा गरिएको भए रोगी हरुलाइ सहज हुनेछ।
@Kiranad
3 ай бұрын
नेपालको अस्पतालमा सबैभन्दा ठुलो समस्या भनेको डाक्टर बोल्दै बोल्दैनन ,बिरामी अन्योल र अन्धाधुन्धमा उपचार गर्छन् , तेहि डाक्टर प्राइभेट अस्पतालमा राम्रो बोल्ने ,सरकारिमा नबोल्ने हुन्छ 😢😥
@saritaghisingsarita6031
3 ай бұрын
100% मैले भोगेको कुरा
@shantigurung6725
3 ай бұрын
100 sahi ho
@sunitachalise4614
3 ай бұрын
100 Peragreee
@nirmabista5874
3 ай бұрын
Ramro sang khuldenan yeuta birami lai 2mn cha yeha nepalma dr ko time
@Thapasuuu
3 ай бұрын
म 6 सात बर्स देखि भोग्दै आयको छु सुरुमै लापरबाही भयछ मेडिसन फाइल मा लेखियछ तर मलाइ बताइयन आज म तेस्को नतिका भोग्दै छु के भन्नू के न भन्नू न बुझेको कुरा सोध्न समेत पाइदैन थियो खुब कराउनु हुन्थ्यो त्यो डाक्टर भरतपुर क्यान्सर हस्पिटल मा खुब दुख झेल्नु परेको थियो खुब हरे बस्न को लागि कुरुवा घर थियो तेहि बसेको मुसाको गुड रहेछ न सफाइ हे राम भगवान नेपाली हरुको मति के भन्ने बिरामी बस्ने ठाउ त्यो पनि क्यान्सर को के भनु भनी साध्य छैन मुसै मुसाको गुड आचि सफा गरेर बसेको दिन को 500 तिरेर सबै भ्रष्टाचार लापरबाही बाहेक अरु देखिदैन अहिले हाम्रो देस मा शिक्षा , स्वास्थ, र खाने कुरामा ठुलो सडेनत्र भएको छ कसैले पनि वास्था गर्दनैन कहाँ कस्लाइ भन्ने भगवान बस सधबुध्हिको कामना
@user-uq9xu8jw3m
3 ай бұрын
संसारमा कसैलाई पनि, नलागौ क्यान्सर। ज्यु जान्छ, धन पनि जान्छ ,बिग्रन्छ घरबार।।
@benjuparajuli2314
3 ай бұрын
कसैलाई नि यो रोग नलागोस हे भगवान🙏🙏🇳🇵🇳🇵
@prajwal835
3 ай бұрын
Dr.Biswaroop Roy Chowdhury you must listen the doctor how cancer invent our body.
@AmbikaUprety-wl9dp
3 ай бұрын
डा तेही भएर सबै बिरामी लाई आफ्नै परिवार सम्झेर उपचार गरिदिनु हुन अनुराेध गर्दछु उपचार समय मा पाए मा निकाे हुन्छ धन्यबाद🙏🙏🙏🙏
@minaadhikari5844
3 ай бұрын
कती राम्रो कुरा सुन्न पाइयो तर सरकारी अस्पताल को मे समस्या डक्टर हरूले हाम्रो कुरै सुन्नू हून्न दूख लाग्छ
@kajiratnashakya8445
2 ай бұрын
सबभन्दा पहिला म यो कार्यक्रमका प्रस्तोता निर्मलाज्यू,डा.कपिन्द्र अमात्यज्यू ,यमन श्रेष्ठज्यू,र अम्रिता लम्सालज्यू उहाहरु सबै लाई धेरै धेरै धन्यबद किनकी साह्रै महत्वपुर्ण बिषयमा मन छुने कुराकानि हेर्न पायकोमा । डा.साबले भन्नुभयको कुरा अत्यन्त गंम्भिर हो आजकल धेरै जसो परिवार,साथि भाई ,घरमा खाने भन्दा रेष्टुरेण्ट र बाहिरि पकवान खानामा धेरै बधेको छ र वातावरण ,तरकारि मा बिषादि युक्त ,पकौडा,समोसा ,सेल,माल्पुवा,जेरि आदि ईत्यादि मा धेरै जसो रंग हालेर रातोगरि पकायको छ के त्यो रंग खानुहुने हो हैन सरकारले जाच गरेको छ ।अर्को कुरा नेपाली जनता धेरैको जिवन धान्न कस्तकरछ के उस्ले घरमा बाल बच्चाको पधाई ,गास,बास,कपडाको ब्यबस्थागर्ननै धौ धौ छ कसरि महिनामा एक पल्ट या बर्षमा डक्टरमा गयर जचाउन सक्तैन ।त्यसैले सकारको तर्फबात बर्समा एक पटक फूलबडि चेक गरेमा नगद सहयोग गर्नुपर्यो ।यहा पैसा हुनेको खायर रोग निम्त्याई राखेको छ नहुनेको डा .जचाउन नपायर रोग पाल्नु परेको छ ।अन्तमा जनताको लागि मुख्य भुमिका भनेको यो देश चलाउनेको हातमा छ एउटा एउटा काण्डमा करोडौ ,अरबौ भ्रष्टाचारको कुरा मिदियामा सुनेको छ सबबैले यदि यस्तो भ्रष्टाचार अत्य भयको भय देशले आम्दानि बधछ सबै स्वास्थ्य सेवा हरुमा न्यूनतम मुल्य कायम गर्न सकिन्छ र साधारण गरिब जनताले पनि सेवा पाउछ ।अन्तमा डा.को एउटा सुझाब सरकार लाइ जिवन बिमा गर्नेले बर्षमा एक चोटि होल बदिचेक गरेको बिल पेस गरेमा बिमाले दिने ब्यबस्था भयो भने धेरैले गर्दछ समयमै रोग लागेमै समयमा उपचारले निको गर्न सकिन्छ ।।फेरि एकपल्ट ४ रै जना महानुभाव हरुलाई धेरै धेरै धन्यबाद ।नमस्ते ।।
@ambikathapa7229
3 ай бұрын
हुन त डक्टर भगमान को रुप हुन तर यो दिदी लाई जस्तै दुख्ने हुन्छ अस्पतल जादा क्यान्सर छैन भन्नू हुन्छ दुखेर रात भरी सुत्न सक्दिन हर्मन को कारण ले हो भन्नू हुन्छ अब डक्टर ले हामी जस्तो पेसन लाई खासै वास्ता गर्नु हुन जाच गर्दा को खड्च को त कुरा नै नगरुम खड्छ गरेर नि रोग नै पालेर बस्नु परेको छ यदि हर्मन को कारण ले नै हो भनी दुखाइ कम हुनु पर्ने हो नि 😢
@ganganiroula4676
3 ай бұрын
धेरै राम्रो सन्देश दिनु भयाे तर सरकारि अस्पतालमा बिमा लिहेर जादा सबै कुराकाे चेक गरि पाउन भन्दा मिल्दैन कारण चाहिन्छ भन्नू हुन्छ सल्लह पाईदैन के गर्ने कहाँ जाने गरिबले
@KarmilaBk
2 ай бұрын
कसै लाई न होस यस्तो रोग सत्रु लाई पनि नहोस्😥🙏🙏
@Thapasuuu
3 ай бұрын
कसैलाइ न होस भन्ने कामना गर्छु नि के गरु कति गारो हुन्छ भनी साध्य छैन आज मलाइ 6 बर्समा 3 पटक 4 अङ्गमा ब्रेस्ट , घाँटी, फोक्सो र लिभर मा क्यान्सर भै सक्यो एक मेडिसन खान न सकेको नतिजाले आज मलाइ घिटी घिटि पार्दै छ न मर्नु न बाच्नु भएको छ ।असाध्यै कठिन परिस्थिति मा चल्दै छु । बाच्ने रहर हुदा हुदै 😢पहिले केमो मा साथ सिने दाजु बित्नु भयो सेकेन्ड क्यान्सर हुदा आमालाइ पनि भोक्कल कड को क्यासन्सर भयो आफ्नो उपचार रोकेर आमालाइ उपचार गराउन थाले आमा बित्नु भयो फेरि अहिले पुन मलाइ फोक्सो र लिभर को क्यान्सर भयो साथीहरू को सहयोग ले चल्दै छु पहिले त भएको एक घडेरी फाइनान्स मा राखेर उपचार गरे अहिले समय सक्किन लाग्यो मेरो घडेरी लिलामी हुँदै छ मेरो केमो बल्ल दुई ओटा भयो अझै 6 ओटा बाकी छ । साथ सपोट कतै छैन कोइ हुनुहुन्न मलाइ क्यान्सर सङ्ग लडाइँ गरेर क्यान्सर बिजेता हुन रहर थियो के गरु म्याम आत्माबल त भय भर को छ न आमा न बुबा न दाजुभाइ आफू ले आफुलाइ बलियो बनाइ हिनेकी छु। देश मा गरिबी र रोग बद्दो मात्रामा छ । कसरी चल्नु कसरी गर्नु सरकारि हस्पिटल मा कति पीडा भोगेकी छुभनि साध्य छैन प्राइभेट मा हैसियत हुन्न क्यान्सरजस्तो प्राण घातक रोग कसैलाइ न लागोस भगवान
@user-lw4nv3rs4b
3 ай бұрын
निकै खुसी लाग्यो यस्तो कार्यक्रम हेर्न सुन्न पाउँदा
@nakulkumarojha8857
3 ай бұрын
सकभर,,राम्रो सम्बाद मुलक जानकारी ,,पाइयो,धन्यबाद,,,
@narayanprasaddahal1408
3 ай бұрын
डाक्टर साब हरुले मिनेटकाे कति पैसाहाे ताेक्नुस् ,कि त कम्तिमा १० देखि १५ मिनेट जँाचेर र गफ गरेर बिताउनु स् !
@hemasharma9532
3 ай бұрын
जनचेतना को लागि धन्यबाध D....
@Surya-wm9wl
3 ай бұрын
यस्तो सन्देशमुलक कार्यक्रम सुन्न र हेर्न पायस् ।
@SaudBharat-sz8ec
3 ай бұрын
दिदि हजुर को कुराले म धेरै रोय के गर्नु हामि गरिब को जिन्दगी जताततै पिडा हुन्छ
@seetaoli3746
3 ай бұрын
जानकारिको लागी धेरै धन्यबाद छ
@nirmalabista5692
3 ай бұрын
निक्कै उपयोगी कार्यक्रम, धन्नेवाद हजुर्हरुलाइ
@Rosesh217
3 ай бұрын
Cancer लागिसकेपछी खानपिन को बारेमा बताइदिनुस् न। के खाने के कस्तो नखाने? plz reply me
@tejbikrambudhathoki1267
3 ай бұрын
Thañku very much for all persons .
@user-jt7bi8xy7g
3 ай бұрын
म पनि डाक्टर कपेन्द्र को नियमित सेवा लिएको छू। उहाँ को काउन्सिलीङ राम्रो लाग्छ। क्यान्सर रोग बिरुद्द जनचेतना को अति आवश्यक छ।
@MinaAlemagar-do6jp
3 ай бұрын
Kun hospital ma hunuhunxa uha
@jibnathgautam3942
Ай бұрын
जन चेतनाको अति आवश्यकता छ।
@benjuparajuli2314
3 ай бұрын
amrita mam ले कति राम्रो कुरा गर्नु भयो
@balkunwar7988
2 ай бұрын
ati ramro karekaram sabai janatako lagi janakari banauna lai ajhai pravabkari banauna paye hune thiyo hajur
@livinglife6666
3 ай бұрын
Ramro sujhab ra chetan ko lagi dhanyabad 🙏❤️
@sujatatuladhar9633
3 ай бұрын
Nirmala ji, Hajur le end ma pariwar le bhognu parne trauma bhanera mention garnu bhayo, please bring this kind of discussion more into the forefront. Cancer jitne patients, cancer treat garne doctors sabai limelight ma aye…. But the family members that are traumatized are never brought together or acknowledged. Their mental health is completely overlooked. Hope to listen to more discussions on caregivers whose lives take a 180 degree turn after a beloved’s cancer diagnosis and the years following which completely destroys their own existence.
@raijunu8015
3 ай бұрын
Amrita memle thik vannu vayo
@nirmaladhakal6362
3 ай бұрын
Yak dam ramra kura vayo hajur harulai Dana bad sarkar la as rog ma Dan dena Jarure xa
@susmadahal8819
2 ай бұрын
Sarai ramro program 👏👏👏💐💐💐
@sitaale8141
3 ай бұрын
क्यान्सरको कोलोमोसकोपि र जेनेटिक क्यान्सर यो जाच सबै हस्पिटलमा हुन्छ या कुन ठाउँमा गर्ने सकिन्छ होला
@mayadevibhattarai1976
3 ай бұрын
भनाई अनुसार ६/६ महिनामा हाेल वडी जाँच गराउनु पर्याे।गरिवले कसरी सकिन्छ याे जाँच गर्न
@susma7315
2 ай бұрын
Honi 12/14 hajr linxa hole body chekc tyo ni Sumurna jankari didaina hole body check garda tehi bahira anga mutu ko chhal xati ko X-ray matra altra sound teti check garxa hami ledies ko pathe ghar herdai na raixa Ani kasari tha hunxa hole body check up ko paisa ni lutne matra ho
@devirijal7227
3 ай бұрын
हे भगवान यो पापि रोग कसैलाई पनि नलागोस
@ritashrestha976
3 ай бұрын
मेरो अामा पाठेघरकाे क्यान्सर बाट बित्नु भयो ।ससुरा बुवा कलेजाेकाे क्यान्सर बाट बित्नु भयो ।मलाई जहिल्यै जुन अङग दुखे पनि क्यान्सर भयो ला भनेर नताव लिन्छु।बिहान 1 घण्टा याेग अभ्यास गर्छु बेलुकी अाधा घण्टा डिडछु पनि खान पानमा सकेको ध्यान दिन्छु ।धेरै ब्यत्तिले केही पनि ब्यायाम नगरेको जति पनि, जे पनि ,जतिबेला पनि खाएको देख्दा चाहिँ कमसेकम म यति त गर्छु हाेला क्यान्सर तर पनि केही समय पछि त जाला नि जस्तो लाग्छ।
@Manishakc4646
3 ай бұрын
18:30 ंव्झउ
@nirmalagurung1207
3 ай бұрын
Amrita is so right here most of doctors are just to earn money like wise but not all doctor just few more... God bless you all ❤️❤️❤️
@puransubba5799
3 ай бұрын
राम्रो कार्यक्रम लाग्यो।
@ambikashrestha2653
3 ай бұрын
Thanks for the good information 👍 👏 😀
@reshmitamrakar8583
3 ай бұрын
Great information!! All test should be annually mandatory like Yaman said. Ex. Mammogram, Pap smear,Colonoscopy, Stool test with in age range as necessary. All test cost are different because of regular mammogram or 3D Mammogram results different that’s why cost is high in my experience.❤ This is great interview and we all should be aware. Thank you team.
@bishowshrestha888
3 ай бұрын
Dherai ramro sujhab
@sitachapagain6631
3 ай бұрын
Sarai ramro kura suna paiyo
@kumarkoirala4565
3 ай бұрын
डॉक्टर र डायग्नोस्टिक सेन्टर हरू को कनेक्शन ले गर्दा पनी अस्पताल मा उपलब्ध हुन पर्ने उपकरण हुदैन । किडनी को डि टि पि ये गर्न काठमाण्डौ का ठुला हस्पिटल मा मेसिन छैन त्यो गर्न महाराजगन्ज को एभरेस्ट डायग्नोस्टिक की छ त्यहा जानु पर्छ।
@bishownathadhikari8455
3 ай бұрын
नेपालमा राम्रोसँग काउन्सिल गरदैनन्। रिपोर्ट निष्कन धेरै टायम लाग्छ। ल्याबको रिपोर्ट नेटबाट हेरने सिस्टम बीर अस्पतालमा छैन।क्यान्सर चेक गरने डाक्टर टेबल मा कम्प्युटर छैन।ल्याबले दिएको पेपर रिपोर्ट लिएर डाक्टर लाई दिनू पर्छ। नकि ल्याव र डाक्टर को नेटवर्क छैन। अहिले को जमनामा पनि किन ढिलाई ?
@sabitaadhikari12
3 ай бұрын
yo rog kasai lai ni nalagos he vagawan ❤️🙏❤️
@user-uo9jl6yr5v
3 ай бұрын
Yakdom ramro lagyo ..aja ko karykarm
@kalpanakarki3488
3 ай бұрын
Hajur haru ko aantarbarta dsarai ramro ra sandesh mulak lageyo 🙏🙏💐💐
@user-th3se1mv7v
3 ай бұрын
Very grateful for this amazing talks ❤🙏
@rabinapaudel3871
3 ай бұрын
मेरो बहिनी। 14 वर्षको क्यान्सर भयर बितेको
@tulpsdmagar1584
Ай бұрын
क्यान्सर लागेपछि बिरामिको उपचार सम्भव छैन भने पैसा मात्र खर्च गराइदिनु हुदैन्।हामिले देख्ने गर्दछौ पैसा खर्च गर्यो गर्यो अन्तमा घर पथाइन्छ घर परिवारलाइ नपैसा रहयो नत आफ्नो बिरामि।त्यसकारण सरकारले उपचारको राम्रो उपचार गर्ने ब्यावस्था गर्नु पर्छ ।अर्को बिषय क्यान्सर बिरामिको लागि औषधि बल्याकमा बिक्रि गरि औषधि नपाउदा दुइथरि मुल्यमा महङ्गोमा किन्न बाध्य हुनुपर्छ्।त्यसकारण क्यान्सरको औषधि सहजरुपमा बिरामिले पाउनुपर्छ्।यस बिषयमा सरकारको ध्यान जावोस्।अनि क्यान्सर पिडितहरुको लागि सेक्ने मेशिन हरेक जिल्लाहरुमा ब्यावस्था गर्नुपर्छ्।भ्रस्टचार गर्नेहरुलाइ कडा कार्वाहि गरि रास्ट्रको ढुकुति जोगाएर बिरामिको उपचार पद्दतिलाइ सहजिकरण गरियोस्।
@anitamgrc366
3 ай бұрын
dherai manis haru dr le garda nai marxan chahe manos namanos..manlagi medicine haru chalaidinxan..malai yesto xa usto xa vanda ni wasta gardainan 1 vari medicine dinxan farkaidinxan😢😢
@user-zh2pq8ce6o
3 ай бұрын
Cancer ko upachar. Lai sarkarle behornu parxa
@kalpanagaire
3 ай бұрын
Mero mummy Cancer vayako 5 ys vo tar ma aajha samma Ghar KO get vitra Jada mummy Vanna payaka xu Khushi Xma aahile
@sumitraghimire5885
2 ай бұрын
Good information 👍
@pramilamagar561
Ай бұрын
Doctor sab namaskar mahinawari hunu Vanda agadi chest dukhxa ani disa saro aauda blood aauxa
@ramilabaral1829
3 ай бұрын
खै पातलै मान्छेलाई पनि लाग्दो रैछ
@sundarisundari1755
3 ай бұрын
🙏🙏🙏 प्लिज स्किन केन्सार को बारे मा कतै जानकारी छैन के यस को चेक जाँच उपचार नेपाल मा सम्भब छ होला मेम पिल्ज हेल्प मी...🙏🙏🙏
@harilaxmiprajapati4239
3 ай бұрын
मेरो माइजू पनि क्यासरले बित्नु भयो ।
@mainyakhanal6246
3 ай бұрын
1 ta Doctor tapai lai yesto rog ko laxen xa vanera vandinu hudaina aarko ma lai yesto , yesto hunxa vanda vandai pani pura kura sunidinu hudaina
@prajwal835
3 ай бұрын
Hamro sarirma indolent cancer cells janma jatai hunxa.yedi tyo cells le kunai prakarko batabaran paema (yo wa tyo karanle)aggressive cancer cells ma paribartan hunxa Dr.Biswaroop Roy Chowdhury says
@Not-Purple
3 ай бұрын
👍👍
@sabitrigelal9834
3 ай бұрын
Deri upayogi karyakarm
@jibnathgautam3942
Ай бұрын
यो रोग कसैलाई नलागोस किनकि म आफुले भोगेको छु यो सम्पत्ति सक्ने रोग हो यो बाल बच्चा घर परिवारलाई पनि दुख दिने रोग हो ।
@gumnam_geet1475
3 ай бұрын
Rectum ko cancer ko matrai kura bhannu bhayo. General ma sabai khal ko cancer ko info dinus na
@tankagurung1311
3 ай бұрын
One lakh le hune kehi haina Kina ki cancer treatment is very much expensive
@ramaghimire5734
3 ай бұрын
kolonoskopi इ दोस्कोपी पटक पटक गर्नु हुन्छ ? जानकारी पाउ न
@munatimilsina1741
3 ай бұрын
Hudaina
@sabhyatagurung8324
3 ай бұрын
❤❤❤
@dipagautam109
3 ай бұрын
Tin chaar din dekhi naito ko oripari siyo le ghocheko jastari dukhxas
@arjunalemagar3979
Ай бұрын
यो क्यान्सर रोगलाइ न्युनिकरण गर्नको लागि सरकारले अनाबश्यक रक्सी, चुरोट, होटलको बिषादी तेलमा बनाएको खाना र जंग फुड जस्ता खाने कुराहरुलाई बिशेष जोड दिएर रोक्नु जरुरी छ।
@user-ol9bz8ef4x
3 ай бұрын
Hami hospital jada kasri afno birami sancho hola ra kasri bachauna sakinx vanne manma liyer hospital gayeko hunx tar hamile afno birami hospitalko bedma sutai rahada dr.le biramilai tapailai yati uti kharcha lagx tirna sakxki sakdaina vaneera vaniraheko hunx
@prajwal835
3 ай бұрын
Take a interview for cancer treatment with Dr.Biswaroop Roy Chowdhury
@prajwal835
3 ай бұрын
How cancer industry creates cancer by biswaroop roy chowdhury
@thamarpun2675
3 ай бұрын
Doctor vanda jiyada patrakar dimagdar
@gitapoudel7495
3 ай бұрын
Bhagaban mero satru lai pani nalagos ma pani ca Brest ho aile 12 years vo ramro vaxa aile
@dipagautam109
3 ай бұрын
Malai ta jata pani dukhxaa dar lagna thalyo
@diyashrestha8814
2 ай бұрын
Dr sab mero pani breast dukhcha polcha etching huncha k garne hola
@basantipant567
3 ай бұрын
🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️
@mamatalamsal8311
3 ай бұрын
Malai tiching haspital le cancer vanera breast nai falnu parxa vaneko ani harisiddi gayera sarjari garreko teha 21dinpaxi byospi riport aauda cancar nai xaina vanxa aba maile yo awastha k garnu parxa
@kumarishrestha6186
2 ай бұрын
Breast kun hospital ma check garxa vandinus nah
@gyanugurung2870
16 күн бұрын
He vagman kohi kasai lai nalagosh yo rog
@user-tg2xs5ik8h
3 ай бұрын
गरिब लाइ न लागोस
@shivaadhikari7959
3 ай бұрын
Sandesh mulak thanks
@ambikakarki9106
3 ай бұрын
😢😢😢😢😢
@devipoudel8817
Ай бұрын
😭😭😭😭😭
@susmasingh1397
3 ай бұрын
बल्ल हेर्न पाइयो
@nirurai5655
3 ай бұрын
Garikp lae kensar laggo vane ta marnu nae par xa
@kamalat4410
2 ай бұрын
यो सो मा बोले जसरि डाक्टरहरु अस्पतालमा बोल्दैन
@KuberKarki-po3vs
2 ай бұрын
Rait bhanubho
@BaburamBasnet-ns9uq
2 ай бұрын
😢😢😢😢
@thamarpun2675
3 ай бұрын
Doctor ko bat katera patrakar dimakh wala jasto gare paxi ke hola
Пікірлер: 105