नमस्कार !
नेपाली बुक युटुब च्यानलमा तपाईंलाई स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
लेटरप्याड बनाउने तरिका | How To Create Letterpad In Ms Word | Nepali Book | Computer In Nepali
कुनै पनि कार्यालयद्वारा आफ्नो प्रशासनिक कामकाजका लागि तयार पारीएको पत्रको आधिकारिक ढाचालाई नै लेटरप्याड Letterpad भनिन्छ । लेटरप्याडको डिजाइन संस्थाअनुसार फरक फरक भएपनि यसको संरचना लगभग एकै प्रकारको हुन्छ । आजकाल विभिन्न संस्थाहरुले लेटरप्याडका आकर्षक डिजाइनहरु तयार पारेका हुन्छन् ! लेटरप्याड संस्थाको प्रतिष्ठासंग पनि जोडिएको हुन्छ । लेटरप्याडको सन्दर्भमा प्रत्येक कार्यालयका आ-आफ्नै नियमहरु हुन्छन् । हामीले जुन कार्यालयमा काम गरिन्छ सोही कार्यालयको नियमानुसार लेटरप्याड बनाउनु पर्ने हुन्छ । यस भिडियोमा एम एस वर्ड Ms Word मा विद्यालयका लागि लेटरप्याड कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेको जानकारी दिइएको छ ।
यो भिडियो हेरेपछि तपाईंले पनि लेटरप्याड बनाउन सक्नुहुनेछ ।
भिडियो मन परेमा लाइक कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
#nepalibook
#HowToCreateLetterpad
#InMsWord
Негізгі бет लेटरप्याड बनाउने तरिका | How To Create Letterpad In Ms Word | Nepali Book | Computer In Nepali
Пікірлер: 27