दुईतिहार्ईका प्रधानमन्त्री केपी शर्मा ओली सरकार निरन्तर असफलताको बाटोतर्फ उन्मुख भएको छ । राजनीतिक स्थायीत्वसहित नागरिकमा रहेको वितृष्णा चिर्ने संकल्प गरेको ओली सरकार आलोचनामा केन्द्रमा पुगेको हो । गतहप्ता शुक्रबार र शनिबार आएको बाढि, पहिरो र डुवानमा ओली सरकार असक्षमता प्रस्टै भएको छ । त्यसका अलावा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न तम्सिएपनि सफल हुन सकेन । स्वयं रविले पक्राउ गरेर देखाउन चुनौती समेत दिएका छन् । तर सरकार भने एकाएक व्याक भएको आरोप लागिरहेको छ ।#globalreport #rabilamichhane #kpoli
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Негізгі бет ओलीको मास्टरप्लान फेल, रवि पक्राउ नपर्ने, किन निकम्मा बन्यो ओली सरकार ? Global Report
Пікірлер: 7