LIKE | SHARE | COMMENT | SUBSCRIBE नयाँ प्रतिभालाई प्राथमिकता दिंदै फेरी कला र गलाका अब्वल बहिनी सबिता परियार लाई लम्जुङ जाने दाई संग लिएर आएको छु । संधै झै हेरेर प्रतिकृयाका साथ मायाँ गरिदिनुहोला । तपाँई हामि सबैको प्रगती होस्, धन्यवाद ।
@balaramkhatiwada3058
3 жыл бұрын
राजु दाइ हजुरको त नामै काफी छ म धेरै पहिला देखि हजुरको गीत सुन्दै आको छु
@kishorbhusal8757
3 жыл бұрын
Good 😍😍
@krishibihani
3 жыл бұрын
Dherai ramro git
@nancypurja2576
3 жыл бұрын
Cut
@rajkumarsunuwar3485
3 жыл бұрын
Daju studio change bhaye jasto lagyou
@basantjaishi68
3 жыл бұрын
आज राजु बात्साहालाई सबिताको शब्दका एक्काले मार्यो! यस्तो पो त दोहोरी । स्वरमा पनि शब्द जस्तै नीखारता आउदैजाओस्, शुभकामना गायिकालाई! 😎
@pujanemo4850
3 жыл бұрын
wow sor samrat lok dohori king raju pariyar dai ko srijanama raheko kaljayi geet aaj dohori ma sunna paiyo yesari nai raju dai hjrko geet haru haldai janu hola nava gayika sabaita sis lagayet sabai rejina sangeet sargam raju lok taranga team lai badai x .
@ukrentertainmentchannal8930
3 жыл бұрын
सबिता मिस बाटा आर्गनिक शब्दा भाबहरु पोखिदा सारै मज्जा आयो सुनम सुनम लाग्ने अहा..........👌👌👌👌👌👌
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
Thank yu hjur
@mahendrabishowkarma2471
3 жыл бұрын
🙏🌹🙏🌹🙏🌹अलि अलि सम्झना आयो फुरफुर नाच्नी बाटुली झै लायो।लम्जुङ जाने दाइ सोध्याछ भन्दिनु मेरो मायालाइ।।।।आहा उहीँ पुरानो दिनको याद आयो यो गित पुन दाजुको आवाजमा सुन्दाखेरि।।।नेपाली लोकमाटोले जन्माएको स्वार्स्व्ती माताको बाँस गलामा भएका करोडौं करोड दर्शक स्रोताको मन मस्तिष्कमा अटाउन सक्नु भएका कोकिल्कन्ठे मख्मली आवाजका धनी बरिस्ठ गाएक एबम सर्जक नेपाली लोक दोहोरी क्षेत्रको सोर सम्राट अझै म भन्न रुचाउछ नेपाली लोक दोहोरी क्षेत्रको जिउदो इतिहास मेरो आदरणीय दाजु राजु परियार प्रती म शिर निहुराएर ढोग गरे जति सुके भुमिका बाधेर लेख लेखे पनि दाजु हजुरको बारेमा फिका नै हुन्छ।उहीँ पुरानो दिनको सम्झना आयो फेरि यो गित सुन्दाखेरी मनै छुने अर्घानिक शब्दरु आहा दाजुको सोरको त कुरा नै नगरौ बैनी सबिताको पनि उस्तै सुमधुर आवाज शब्दपनि उस्तै मनै छुने बैनीलाइ पनि म स्लुट गर्दछु।दाजु कार्यक्रम असाध्यै राम्रो हुँदै गएको छ धेरै दर्शक स्रोताको मनमा बसेको छ कार्यक्रम म आफू कुनै पनि एपिसिउड नछुटाइ हेरेको छु अझै एसरिनै कार्यक्रमले सफल्ता पाउदै जाओस् दर्शकको मन जितेको छ अझै जितोस भन्न चाहन्छु।र अझै भन्न मनमा लागेको कुरा हृदय देखि नै सलुट गर्दछ बाधय बाधक मित्रहरुलाइ एति मिठो दमदार बजाउनुभएकोछ कि यो सिङो टिमलाइ म फेरि पनि स्यालुट गर्दछु ।धन्यवाद महेन्द्र बि,क स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
thank you so much daju hajurlai🙏🙏🙏
@ganeshkhanal7738
3 жыл бұрын
राजु दाइ ले गाउनु भएका हरेक गीत नछुटाई हेर्ने गर्छु र सुन्ने गर्छु अनि बेग्लै आनंद पनि आउँछ ,अब कुनै दिन लाखौं संगीत प्रेमी मन मुटु को माझ बस्न सफल गायक अथवा हजुर कै हितैषी मित्र बद्री पंगेनी ले गाउनु भएको गीत ,माया पानी परेको ,तिमी आउछौ भनेको सुनेर म त बेशी झरेको ,, बोल मा एकपटक सम्भव भए कृपया गाइदिनु होला ,जुन गीत मा आज सम्म दोहोरी गाइएकै छैन ,,,
@rameshpariyar5443
3 жыл бұрын
Nepali lok dohori xetra ka badsaha hajur ra sabita ji ko mitho vocal ma uhi old is gold kaljayi nikai lokpriye vaka aja live dohori ma nikai man paryo khusi lagyo sampurna team lai safaltako suvakamana xa.
@lilugurung
3 жыл бұрын
अर्ग्यनिक दोहोरी सुन्न पाइयो ! एती मिठो दोहोरी गाउने नानी सबितालाइ उज्जवल भबिस्यको शुभकामना !! Love you all 🥰🥰🥰
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
Thank yu so much dizu...💖💖💖
@krishnarana4337
Жыл бұрын
कला र गला दुबै कुराले भरिपुर्ण दमकेदार गित मलाई असाध्यै मन परयो राजु दाइ र सबिता बैनीलाइ हार्दिक बधाइ छ
@parveenpariyar362
3 жыл бұрын
राजु दाइ को जस्तै माहान सोच भयेको सयाद अरु भेट्न गारै हुन्छ सम्मान छ राजु दाइलाइ अनि नयाँ पर्तिभा सबिता बहिनी लाई पनि
@atmadevrai6172
3 жыл бұрын
सविता बैनीको मार्मिक शब्द सुरुवात देखि अन्त्य गर्ने शैली सार्है राम्रो। अनि राजु जी काे सँग कसरी व्यवहार गर्नु पर्छ भन्ने मन काे धनि सदाबहार लाेक गायक प्रति मेरो धेरै धेरै गहिरो माया अनि मुरी मुरी धन्यवाद।
@bahadurarjun5220
3 жыл бұрын
राजु भाइ ले जुन लय भाका मा गाय पनि मन लोभिन्छ धन्यवाद बहिनी लाई पनि
@tikarambudhathoki747
3 жыл бұрын
आहा कति राम्रो भाकामा दोहरी सब्दनी उतिकै मन्छुने र राजु सर को शोरत सधा बार उस्तै मिठो हिज आज र सधै सधै अनि बैनिको पनि शोर अति राम्रो सरल शोभान्की हुनु रैछ बधाइ सबैलाइ काचो रानी बेल लाहुरे सिपाही दाइ गितकार ईन्द्र gc sir लाई देखदा खुसी लागेयो नमस्कार है सबैमा।
@madankshetri701
3 жыл бұрын
राम्रो पर्तिभा आगमन भयेछ बधाई छ आउने दिन मा अजै मीठो प्रतिभाको प्रतिछ्या मा छौ राजु दाइ लाई ठुली गरे
@alexgurung7854
3 жыл бұрын
Wow Raju दाई धामी लाग्यो चिसापानी को चेली हरु होकी के हो
@navinnepali3796
3 жыл бұрын
नेपाली गित काे माहानाईक हाे राजु दाजु
@mohanbista3477
3 жыл бұрын
लम्जुङ जाने दाई कोरोना ले गरदा म घर आउन पाईन है भन्दिनु मेरो माया लाई सारै मिठो दोरि गित धन्य बाद राजु सर सबिता जि
@jibanmagarthapa
3 жыл бұрын
Dherai ramro chha Raju dai
@thamale4508
3 жыл бұрын
सबिता बहिनी को हरेक गितको टुक्का मा दम पाय मजा आयो प्रगति को शुभकामना बहिनी लाई 👍️👍️🙏
@rajendrashrestha2506
3 жыл бұрын
नेपाली लाेकदाेहाेरीमा अरकाे नाम सविता परियार, चम्किलाे तारा । राजु दाइकाे त कुरै नगराै, उहा त लाेक स्रमाट नै हाे ।
@hikmatchand21
3 жыл бұрын
राजु परियार दाइ को fan जति यता हाजिर हौँ ।
@prakashbkrdm9222
3 жыл бұрын
Dohori vaneko ta yopo hota wa sabita bunu &dorika king raju dadali dherai maya samman xa
@minakcminakc4094
3 жыл бұрын
ओ हो कति रमाइलो भएको हो राम्रो सब्द छ है सिस को पनि राजु सर को त कुरा गरि साध्य छैन सम्पूर्ण टिम लाई धन्यवाद छ है
@sunambhuwan7147
3 жыл бұрын
उच्च सम्मान छ। आदरणीय लोक दोहोरीको राजा राजु दादा प्रति यसरी नै अगाडी बढ्दै जानु होला शुभकामना।।
मलाई एकदम अन पर्ने गायक राजु दादा लोक दोहरि को राजा 🙏🙏🙏🙏👍️👍️👍️
@मिलन-भ6ट
3 жыл бұрын
आह! कति मिठो गित गाउनु भयो सबिता बहिनी मनै छुनी शब्दमा ले प्रहार गर्नु भयो अग्रिम शुभकामना।
@netrabahadur242
3 жыл бұрын
सबिता बैनी को शब्द मा दम छ धेरै राम्रो शब्द सहित को मनपर्ने दोहरी ।राजु को त कोरो गरिसाध्य नैछैन।दोहरी को बादसाह नै हो राजु ब्रो।
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
thank yu so much🙏🙏
@netrabahadur242
3 жыл бұрын
@@sabitapariyarsabuofficial1193 wc sis
@balaramkhatiwada3058
3 жыл бұрын
धेरै राम्रो लाइभ दोहोरी राजु दाइ
@ganeshlimbu3600
3 жыл бұрын
यो लोक दोहोरी गितमा साह्रै मन पर्यो। सबिता बैनीले गरेको शब्द चयन अत्यन्तै मन पर्यो । उज्ज्वल भविष्यको कामना गर्छु ।
@shyamkumar-vb8jv
3 жыл бұрын
बधाई छ सबिता सिस लाई यति मीठो दोहोरी गितको लागि अनि अति मार्मिक शब्दमा डुबेर गाउनु भयो हाल परदेश मा भएनि उहीँ गाउँ ठाउँ को याद आयो 🙏🙏🙏 राजु दाइ यसरी नै नयाँ प्रतिभा को साथ दिदै जानू होला । दोहोरी को हिरो राजु दाइ 🙏🙏🙏🙏
@kbkvolleyball9725
3 жыл бұрын
आहा मलाई असाध्यै मन पर्ने भाका लमजुङ जाने दाई👌👌
@rambudhathoki1063
3 жыл бұрын
जय लमजुङ
@abistayatri9931
3 жыл бұрын
अबकाे अर्काे प्रस्तुति बिस्नु माझी र राजु परियार काे दाेहाेरि सुन्न पाईयाेस नेपाली लाेक गित लाेक दाेहाेरि स्टारहरुकाे।।।।
@bodharajbasnet3482
3 жыл бұрын
भाइ राजुका सबै कार्यक्रम धेरै राम्रा भयर जान्छन ? साथै बैनि सबितालाई पनि अगाडि बढने सुभकामना छ !! गाउने शैली प्रस्तुतिकरण लय भाखा र स्वर स्टेप सबै राम्रो छ ? दाङ्ग तुल्सिपुर बाट !!!! धन्यवाद ।।।
@HariSingh-yk3fv
3 жыл бұрын
अाहा कति राम्राे दाेहाेरि
@GrgSuraj
3 жыл бұрын
लोक दोहोरिको king vabekai raju jo
@arjunsunarsunar9403
3 жыл бұрын
दोहोरी गीत सुन्न मन लाउछ लम्जुङ्गे को सोरैले ढलाउछ लमजुङ जाने दाइ & लोक दोहोरी को राजा राजु दाजु र सबित दोहोरी सुन्द आनन्द आयो miss you Lamjung 💘💘💘💘
@deependrathapa7008
3 жыл бұрын
आहा कति रमाईलो गीत
@shivapunmagar6123
3 жыл бұрын
बहिनिको शब्दले मन छोयो राजु दाजु।
@arjunlungeli6023
3 жыл бұрын
दोहोरिका राजा किङ्ग राजु दाइ vs सबिता 👏👏👏
@debakiupreti4151
3 жыл бұрын
Aayo nepali ko pahichan rajuvbhaiko maulik dohori
@madankunwar613
3 жыл бұрын
Congratulation excellent lokdohari ka maha gayak Raju pariyar sir n singer nani sabita ko bejod kala pratibha utkrista prastutti rahyoo thanks.
@premsunar
3 жыл бұрын
Lamjung jane dai sodhe xa bhandeu mero raju dai lai namasty xa hai sabai tim lai
@PawanKumar-mq3cc
3 жыл бұрын
Lok dhori king Raju dada
@bikashsundash1342
3 жыл бұрын
राजु जि को त केही कुरै नगरम् लोगित को राजा नेहि हुनुछ अनि नयाँ गाईका मेरो भानजि को पनि धेरै राम्रो पस्तुति देखियो धेरै धेरै बधाई छ सबै जनालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bishalbc5587
3 жыл бұрын
मेरो पनि भानजि हाे सर
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
धेरै धेरै धन्यवाद मामा हजुर्🙏🙏😀
@bikashsundash1342
3 жыл бұрын
धेरै राम्रो भानजि ऐसरि नेहि अघि बडदै जानू शुभकामना छ
@abishekshrma9967
3 жыл бұрын
Raju dai ko ra sodita boine ko geet dharai ramro xa hai
@purbelikhengyoungbantawaji3806
2 жыл бұрын
अतिनै मिठो भाका मा अतिनै रमाइलो दोहोरी हजुर हरु सम्पुर्णन लाइ धेरै धेरै धन्यबाद आगामि दिनहरुमा पनि यस्तै यस्तै मिठो मिठो भाका हरुको प्रतिक्षा मा रहनेछु राजु दाजु र अन्तिमा एक मुस्टमा सम्पुणन मा सेवा 🙏🙏 नमस्कार
@rambudhathoki1063
3 жыл бұрын
नेपाली लाेक दाेहाेरि का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@Milankumarjhakri
3 жыл бұрын
भुल्यो मलाई राजधानी छिरेसी लाईन मा आयो है!!!! गित पूरा हेरेको छैन अहिले पछि हेर्छु!!!
@ramlamayoutube5947
3 жыл бұрын
हजुर नमस्कार
@tekrajkadara7827
3 жыл бұрын
उत्कृष्ट दोहोरी राजु दाई को र साबिता दीदी को 👌👌👌
@dalgurung6701
3 жыл бұрын
Badai xa raju r sabita lai
@topendramagar9403
3 жыл бұрын
सारै मार्मिक शब्द राजु दाइ को त्यो जन्म स्थान डाडा पाखा को सारैनी याद आयो होला माइली र थुली सङ धोहोरी खेलेको 😪😪😪😪😂😂😂😂😥😥😥😥😥
@mitralimbu6876
3 жыл бұрын
सविता जिको शब्द प्रहार सारै गजबको लाग्छ🙏😍
@khusgurung1221
3 жыл бұрын
बिदेश मा भए पनि यो गीत सुने बितिकै मेरो जिल्ला गाउँ घर को याद जाल जाली आयो। best wishes both of you.
@diamondoli8333
3 жыл бұрын
साच्ची त्यो बालापन उकाली ओराली गरेको गाउँ घरको निकै नै मिठो याद दिलायो यो दोहोरीले👏 Thank you 🙏 and lots of love uh both🤘👌
@rajchhetri6173
3 жыл бұрын
Wow wow super baball raju daiko laive dori 🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏
M raju pariyar ji ko ekdum thulo fan ho uha ko pratek geet sunne grxu sarai man parxa uhako swor
@zamunakaushal3002
3 жыл бұрын
कति मिठो रहिछ नया प्रतिभा को स्वोर पनि बधाई छ राजु परियार को त के कुरा गर्नु र 😍❤️❤️❤️
@rambudhathoki1063
3 жыл бұрын
सही कुरा
@ramlamayoutube5947
3 жыл бұрын
सहि हो नि
@krishnabahadur1278
3 жыл бұрын
Ati sunder lok dohori Raju sir
@bishalbc5587
3 жыл бұрын
राजु दाई दाेहाेरि काे राजा नमस्ते गरेहौ
@bhimbahadur7717
3 жыл бұрын
lok sor samrat raju daie nice song
@ghamansing2578
3 жыл бұрын
wow lok dohori king raju dai rw sabita sunar ko dohori ekdam ramro🙏🙏❤️❤️
@gehendrabasnet7550
3 жыл бұрын
Mitho vaka ma sarai ramailo ani mitho live dohori
@chandragautam636
3 жыл бұрын
Indra gc dai lai bises samjhana indra daju ko karkali ko pani bhanni geet sunna paya aabhari huni thiya raju daju
@pariyarsantoshpariyarsanto5179
3 жыл бұрын
उच्च सम्मान छ लोकदोहोरि क्षेत्रका बादशाह लाई धेरै राम्रो छ
@Tikarajwaibatamang
3 жыл бұрын
dherai mitho sabdhaharu ati man paryo
@sabitagyawali6432
3 жыл бұрын
Lamo samaya pachhi balla hamro Raju ko chennal ma new programme herna paiyo .Dheri ramro dohori mitho purano vaka .Daju sachi ramailo vayo .
@munaadhikari9195
3 жыл бұрын
Sabita sunar ko swar meetho lagyo. Pragati ko subhakamana !
@gitaacharya9764
3 жыл бұрын
हिजो हामी जवान हुदापनी एकछत्र राज गर्नुभएकै हो राजु जि ले अहिले हाम्रो छोराछोरी जवान हुदापनी उस्तै मीठो स्वर उस्तै मिठास प्रस्तुति । बिचमा अल्लि बर्ष कता हराउनुभएको थियो के हजुर राजु जि हजुरले दोहोरी गाउदा सामुन्ने अगाडि बसेर अँखा नजिम्क्याइ कन हेर्न मन छ कहिले मिल्ला र खै त्यस्तो अवसर ?
@okgg3919
3 жыл бұрын
wa raju sar ajako dohari babal hune xa iam wating
@chetbahadurtamang8541
3 жыл бұрын
म पनि लमजुङको भएको नाताले बहिनिको स्वर मा अलिकति निखार अायो भनेत कोहि कलाकार भन्दा कम छैन बहिनिको त्यसैले राजु दाई बहिनिको भबिस्य बनाउने हजुरको हातमा छ मेहनत बहिनिको हातमा बाँकी अर्को गीत सुनेपछि
@rtdong4871
3 жыл бұрын
आती सुन्दर विषय वस्तु छ सर
@annapurnaupdate899
3 жыл бұрын
राजु परियार यो देश को गहना हुन उहांको यो च्यानल लाई नभुलीकन हेर्न र लाईक अनी सस्क्राईब गर्न नभुलौं । गित गाऊंदा प्रयोग भयका टुक्का खिट्का र अलाप को लागी कमेन्ट गर्ने खुबी कसै सगं छैन किनकी राजु परियार नेपाली लोकदोहोरी को लागी साक्षत शब्दकोष होस । सबै ठिक छ तर राजु दाई साराङ्गी र बांसुरी को तालमेल हल्का फिका छ अनी मादल र अक्टोप्याड को संयोजन राम्रो छ ।र सुरुको उठान पनी हल्का फिका सुनियको छ । शुभकामना सबिता बैनी लाई पनी राम्रो प्रस्तुती को लागी ।
@kritikamahara6436
3 жыл бұрын
Wa ooo kati mitho song
@mohanb.7442
3 жыл бұрын
Kati mitho aawaj xa 2 tai ko. Best of luck. Naya partibha lai.
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
Thank yu hjur
@paurajdarji3280
3 жыл бұрын
Mero Pyro lovely raju dada r sabita baini ko sorai kafi x
@gopalxinal4347
3 жыл бұрын
wow best दोहोरि👏👏👏
@ganeshlimbu3600
3 жыл бұрын
नयाँ प्रतिभा सबिता बैनीले गरेको शब्द चयन राजु परिवारको भन्दा अब्वल थियो ।
@karnachhetri5992
3 жыл бұрын
नमस्कार राजु भाई एस्तै एस्तै रमाईलो रमाईलो लोक दोहोरी ल्याउनु है म नेपाल आउदा तपाईसंग बसेर गाउन मन छ ज्ये लोक दोहोरी धन्यवाद।
@bishnuxetrii9750
3 жыл бұрын
Lok dohari king raju daju🙏🙏
@prk973
3 жыл бұрын
👌👌👌👌ramro dohari.
@manbahadur2201
3 жыл бұрын
सरै राम्रो सोर राजु सर हजुर को मजा आयो
@manumamata9999
3 жыл бұрын
Wow nice raju bro n sabita sis
@nishantbk700
3 жыл бұрын
सारै राम्रो दोहोरी
@sobhatamang2082
3 жыл бұрын
हे राजु भाइ एकदम खुलेर गाउनी चेली भेतिस बडो गजब्ले गकि छे छेउ टुप्पो मिलाएर यस्तो पाउन निक्कै खोज्नु पर्छ तेसैले इन्लाइ साथ दिएर बाटो देखाइ भालो गतिदेउउ बाकी उ आफै गर्न सक्छ नम्स्ते सुभ सझ
@tirthasunuwar7245
3 жыл бұрын
#
@yuvrathapa2918
3 жыл бұрын
मिस गरिरहेकाे छ दाजु हजुर लाई🙏🙏❣️❣️🥀🥀🙏🙏💞💞 love you dai
@yamdarji
3 жыл бұрын
Lastai kada dohori ..!!! I loved 🥰...!!!rjau Dai...!
@karanbohra4275
3 жыл бұрын
नमस्ते राजु दा दा म साउदि बाट साच्चै याे दाेहाेरि हेरदा हेरदै अाज डिउटि नै छाेडि देय
@bishalbc5587
3 жыл бұрын
हा हा हाेर हजुर किन नि
@hemanshuthapa7621
3 жыл бұрын
Sumlfrap
@bikalad
3 жыл бұрын
Raju bhai, Galme daju ko samjhana. I ma timro song dherai sunchu ani enjoyment garchu. Just subscribe your youtibe channel. Keep up the good work.
@आसारोका
3 жыл бұрын
असाध्यै मन पार्यो राजु दाइ हजुर हरुको दोहोरी 👍️👍️
@sabitagyawali6432
3 жыл бұрын
Hajur ko ra Menuka bahini ko new song hamile khile samma herna paiyela????
@dipakgandharba4936
3 жыл бұрын
raju dai ra my wife git ramro xa beast off luck all teem
@sameerbhai985
3 жыл бұрын
Raju dai hajurko yo bhira paharo bhanne gana kahile aaux ta hou Kati pakhne kahile aaudainata.
@preetiandprinsavlogs9404
3 жыл бұрын
Aaja feri Raju dai ko git sunna paiyo yakdamai khusi Lago dai hajur ko aawaj sunirahu jasto lagxa dai ko aawaj nasuni kahile pani nidaudina sutnu Vanda agadi Dai ko git sunera matri sutxu
@kbgurung8487
3 жыл бұрын
Raju always king but Baini ko geet ekdam ramro .. 🙏
@sabitapariyarsabuofficial1193
3 жыл бұрын
Thank yu alots💝💝
@sabhapokharientertain4769
3 жыл бұрын
Raju pariyar daiko fan haru yata aaunu hola hai
@rambudhathoki1063
3 жыл бұрын
Ok
@ramlamayoutube5947
3 жыл бұрын
म पनि छु है
@tanchhonlimbu8251
3 жыл бұрын
यो दोहोरी गीत हेर्दा यस्तो भान भयो real story नै होला र यति साह्रो गीतमा डुबियो कि गीत अनुसार आफै कल्पना गरियो, कुनै कुनै गीतको शब्दले त आंखा नै रसायो।फेरि पनि सबिता सङ्ग दोहोरी गाएको हेर्ने चाहाना छ। आजबाट म नंया subscriber यूके बाट 🙏
Пікірлер: 363