न्युन रक्तचाप, लो ब्लड प्रेसर, हाइपो-टेन्सन को लक्षण, कारण र समाधान ! Low Blood Pressure Causes, Sign & Symptoms and Management!
न्युन रक्तचापको लागि घरमा नै गर्न सकिने उपायहरु Measures you can do at home for low blood pressure
न्युन रक्तचापको लागि घरमा नै तपाईंले गर्नु पर्ने कामहरु Things you should do at home for low blood pressure
चाहे स्वास्थ्य क्षेत्रको पेसाका होउन वा सो पेसा भन्दा बाहिरका ब्यक्तिहरु, सबैले बुझने शब्दहरु प्रयोग गरेर यो भिडियो तयार गरिएको छ ।
"My Health Guide" Channel को यो भिडियो हेर्नुभएकोमा धन्यवाद ।
कृपया यस भिडियोलाई आफ्नो विभिन्न समूहहरूमा सेयर गर्नुहोस् ताकि उहाँहरुलाई यो Video हेर्न र यो च्यानल Subscribe गर्न प्रेरणा मिल्नेछ र अन्ततः यहाँ अपलोड गरिएका अन्य Video हरु समेत हेरेर उहाँहरु लाभान्वित हुनु हुनेछ ।
तपाईं र तपाईंको परिवार स्वस्थ्य र खुसी रहनुहोस्। र अरूलाई पनि स्वस्थ्य र खुसी हुन प्रेरित गर्नुहोस्। धन्यवाद।
कुनै पनि प्रश्न, प्रतिक्रिया र तपाईंको सलाह सुझावको लागि, कृपया हामीलाई यहाँ मेल गर्नुहोस्: myhealthguide.mhg@gmail.com
हामी सबैलाई थाहा छ, एउटै स्वास्थ्य समस्या वा रोग भएका दुई फरक व्यक्तिहरूलाई एउटै उपचार वा एउटै औषधीहरु नहुन सक्छ ।
किनकी स्वास्थ्य समस्या वा रोग एउटै भए पनि उनिहरुको उमेर, जिउ-डाल, रोगको असर उसमा कत्तिको परेको छ आदी जस्ता कुराहरु फरक हुन्छन र यसैले गर्दा उपचार वा औषधीहरु फरक फरक हुन सक्छ ।
त्यसैले यस यस च्यानलमा दिइएको भिडियोहरुमा दिइएका स्वास्थ्य सल्लाह तथा उपचारहरु आफुमा लागु गर्नु भन्दा अगाडि आफ्नो नजिकको चिकित्सक सँग सल्लाह गर्नु राम्रो हुन्छ ।
Disclaimer:
As we all know, two different people with the same health problem or disease may not have the same treatment or the same medicines.
Because even if the health problem or disease have the same, things like their age, lifestyle, body weight, severity of the disease, etc. may be different and therefore the treatment or medicine can be different.
So that, it is better to consult your nearest doctor before applying the health advice and treatments given in this video.
Негізгі бет Low Blood Pressure Causes, Symptoms and Management in Nepali
Пікірлер: 20