Full Detailed Video about Ingrown Nail (औंलामा नङ गाडिने समस्या बिस्तारमा) in Nepali language,
In this video, we have included Causes (औंलामा नङ गाडिने समस्याको कारणहरु), Measure Of Prevention (रोकथामका उपायहरु), Prevalence age group (यो रोग देखिने धेरै जसो उमेर समुहहरु), Precautions (ध्यान दिनुपर्ने मुख्य-मुख्य कुराहरु), Treatment at home and in clinic or hospital (घरमा गर्न सकिने उपचार र अस्पातल वा क्लिनिकमा गर्न सकिने उपचार), etc of Ingrown Nail.
We have tried to use words that could understand by all non-medical and medical personnel.
Thanks for watching this video.
Please share this video with your different groups to encourage them to see and subscribe to this channel. And ultimately they will be benefited from watching uploaded videos on this channel.
You and your family stay healthy and happy. And encourage others to be the same. Thank you.
For any queries and feedback, kindly mail us at: myhealthguide.mhg@gmail.com
Disclaimer:
One thing that we can all agree on is that two different people, having the same health problem or disease may not be the same treatment or the same medicines.
Because even if the health problem or disease is the same, things like their age, lifestyle, body weight, disease severity, etc., may be different and therefore the treatment or medicine may be different.
That's why it is better to consult your nearest doctor before applying the health advice and treatments given in this video.
चाहे स्वास्थ्य क्षेत्रको पेसाका होउन वा सो पेसा भन्दा बाहिरका ब्यक्तिहरु, सबैले बुझने शब्दहरु प्रयोग गरेर यो भिडियो तयार गरिएको छ ।
"My Health Guide" Channel को यो भिडियो हेर्नुभएकोमा धन्यवाद ।
कृपया यस भिडियोलाई आफ्नो विभिन्न समूहहरूमा सेयर गर्नुहोस् ताकि उहाँहरुलाई यो Video हेर्न र यो च्यानल Subscribe गर्न प्रेरणा मिल्नेछ र अन्ततः यहाँ अपलोड गरिएका अन्य Video हरु समेत हेरेर उहाँहरु लाभान्वित हुनु हुनेछ ।
तपाईं र तपाईंको परिवार स्वस्थ्य र खुसी रहनुहोस्। र अरूलाई पनि स्वस्थ्य र खुसी हुन प्रेरित गर्नुहोस्। धन्यवाद।
कुनै पनि प्रश्न, प्रतिक्रिया र तपाईंको सलाह सुझावको लागि, कृपया हामीलाई यहाँ मेल गर्नुहोस्: myhealthguide.mhg@gmail.com
हामी सबैलाई थाहा छ, एउटै स्वास्थ्य समस्या वा रोग भएका दुई फरक व्यक्तिहरूलाई एउटै उपचार वा एउटै औषधीहरु नहुन सक्छ ।
किनकी स्वास्थ्य समस्या वा रोग एउटै भए पनि उनिहरुको उमेर, जिउ-डाल, रोगको असर उसमा कत्तिको परेको छ आदी जस्ता कुराहरु फरक हुन्छन र यसैले गर्दा उपचार वा औषधीहरु फरक फरक हुन सक्छ ।
त्यसैले यस भिडियोमा दिइएका स्वास्थ्य सल्लाह तथा उपचारहरु आफुमा लागु गर्नु भन्दा अगाडि आफ्नो नजिकको चिकित्सक सँग सल्लाह गर्नु राम्रो हुन्छ ।
Негізгі бет Ingrown Nail (औंलामा नङ गाडीनु) In Nepali
No video
Пікірлер: 137