नमस्कार!
मेरो च्यानलमा यहाँहरु लाई स्वागत छ।
नेपालीहरुको ठुलो चाड तिहारको अग्रिम शुभकामना दिदै बिशेषगरि बिदेशमा हुनुभएका नेपाली दाजुभाइहरु लाई समर्पित यो मेरो सङ्गितिक रचना हजुर हरु सामु पस्किन चाहेको छु। आशा छ म द्वारा रचित यो गीत हजुरहरुलाई मनपर्नेछ।
धन्यवाद।
Негізгі бет Тәжірибелік нұсқаулар және стиль ए मेरा दाईभाई आउनु है तिहारमा। Ae mera dai vai aunu hai tihar ma। नेपाली तिहार भाका। भाइ टीका।
Пікірлер