नमस्कार, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
यो भिडियोमा यहाँहरुले डा. निशान्त आचार्यसँग मृगौला बिग्रिनुको कारण, लक्षण र उपचार विधिहरु केेधिहरु केे के हुन्? Dialysis भनेको के हो? मृगौला बिग्रिएपछि गरिने उपचारहरु के के हुन्? लगायत बिभिन्न स्वास्थ्य सम्बन्धि उपलब्ध सेवा-सुविधाबारे बिशेष जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
Негізгі бет मृगौला बिग्रिनुको कारण, लक्षण र उपचार बिधिहरु केे के हुन्? डा. निशान्त आचार्य | MediChat EP - 12
Пікірлер: 1