नमस्कार, MediChat मा तपाईंलाई हार्दिक स्वागत छ।
"MediChat" चितवन मेडिकल कलेजको एक पहल हो, जसमा हामी स्वास्थ्य सम्बन्धि जानकारी, सल्लाह र विशेषज्ञहरूसंगको भलाकुसारी यहाँहरु समक्ष पस्किने जमर्को गर्नेछौं।
यो भिडियोमा यहाँहरुले डा. तेज प्र. दवाडीसँग नशा च्यापिएको लक्षण, पहिचान र उपचार विधिहरु के के हुन् ? दुरबिन प्रविधिबाट गरिने शल्यक्रिया (Endoscopic Spine Surgery) भनेको के हो ? लगायत बिभिन्न स्वास्थ्य सम्बन्धि उपलब्ध सेवा-सुविधाबारे बिशेष जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
अझै धेरै जानकारी मुलक तथा रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानल "Chitwan Medical College" लाई सब्सक्राइब गर्न नभुल्नुहोला।
Негізгі бет नशा च्यापिएको लक्षण र उपचार के के हुन्? दुरबिन प्रविधि के हो? डा. तेज प्र. दवाडी | MediChat Ep - 10
Пікірлер: 2