Nepal to kuwait || एयरपोर्टमा लफडा ||
नमस्कार 🙏
म नेपाल बाट कुबेत जाने क्रममा फ्लाईट क्यान्सिल हुदा भोगेको समस्या यहाहरु समक्ष भिडियो मार्फत राखेको छु | आशा छ तपाईहरुलाई केहि ज्ञान मिल्नेछ |
४ घन्टाको फ्लाईट लाई कसरि ५० घन्टा लाग्यो कुवेत पुग्न ,बिना पैसा कसरि खाना खाने एयरपोर्ट मा आदि को बारेमा सम्पुर्ण जानकारि दिने प्रयास गरेको छु |
धन्यबाद
Background music link : • Video
channel link: / freevibesnoncopyrighte...
Негізгі бет Nepal to kuwait || एयरपोर्टमा लफडा || फ्लाईट क्यान्सिल ||
Пікірлер: 7