Video title:
आन्तरिक मूल्याङ्कन तरिका कक्षा ४ - ८ | Internal Evaluation System | Grade 4-8 Evaluation System
About this video:
In this video, internal assessment method for class 4th to 8th is taught which is very useful for every teacher
यो भिडियोमा हरेक शिक्षकका लागि अति नै उपयोगी कक्षा ४ देखि ८ सम्मको आन्तरिक मूल्याङ्कन Internal Evaluation System तरिका सिकाइएको छ ।
नेपालको विद्यालय तहको नयाँ पाठ्यक्रम अनुसार आन्तरिक मूल्याङ्कनका लागि केकस्ता मापदण्ड र सूचकहरु रहेका छन् अति तिनको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा सम्पूर्ण कुराहरु समेटेर यो भिडियो तयार गरिएको छ ।
यो भिडियो विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि धेरै उपयोगी रहेको छ । शिक्षकहरुलाई आफूले पढाउने विषयको आन्तरिक मूल्याङ्कन सम्बन्धि आधिकारिक जानकारी दिने उद्देश्यले यो भिडियो तयार गरिएको हो ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Course link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
आन्तरिक मूल्याङ्कन मापदण्ड २०८०
drive.google.com/file/d/1NfYw...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#Internal_Evaluation_System
#class_4th_to_8th
Негізгі бет आन्तरिक मूल्याङ्कन तरिका कक्षा ४ - ८ | Internal Evaluation System | Grade 4-8 Evaluation System |CDC
Пікірлер: 23