पछिल्लो समय चिकित्सा विज्ञानले नयाँनयाँ रोग पत्ता लगाउने गरेको छ । प्रदुषित वातावरण, अस्वस्थ खानपान विलासी जीवनशैलीका कारण यस्ता रोग बढीरहेको पाइन्छ । केही वर्षयता फोक्सोको संक्रमणका बिरामी पनि बढिरहेका छन् । किन हुन्छ फोक्सोको संक्रमण र कसरी बच्ने ? कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुसालका सुझाव...
- 7 жыл бұрын
फोक्सोको संक्रमण : विशेषज्ञ भन्छन् बेलैमा उपचार नभए हृदयघातभन्दा खतरा
- Рет қаралды 2,955
Пікірлер: 4