कविशिरोमणि लेखनाथ स्वर्गद्वारीका महाप्रभुका बारेमा महाकाव्य लेख्न चाहन्थे । बालतपसीले नलेख भन्नुभयो । अनि बालतपसी बस्ने गरेको वृक्षलाई आधार बनाएर तरुणतपसी लेखे । महाप्रभुको देहत्यागपछि लेखनाथको द्रवीभूत हृदयले लेखेको कविता हो प्रभु अब कहाँ बालतपसी ।
- Жыл бұрын
प्रभु अब कहाँ बालतपसी।। Lekhnath Paudyal। Manoj Bhandari
- Рет қаралды 2,016
Пікірлер: 22