वाह वाह कति मिठो हजुरको वाचन सुनेर त म सम्सयमा परे कि हजुरको वाचन मधुर हो कि कबिको काव्य । रास्ट्रकवि स्वर्गबाट अफ्नो काव्य सुनेर आफै लोभिये होलान । ❤
@krishnasharanupadhyaya9280
29 күн бұрын
अनुष्टुप् को मीठो वाचन
@dhanbeerbudhathoki9611
Ай бұрын
मीठो वाचन सुन्न फेरि आइपुगे गुरु ❤
@suryaupadhyay688
Ай бұрын
❤❤
@gpssharadpaudel2706
27 күн бұрын
Aaha
@user-st4vi8gs2g
29 күн бұрын
Tarun tapasi pani chahiyo prabhu
@diptimilsina5684
Ай бұрын
Nice work
@Nischalpandey11
Ай бұрын
Fruitful for me guru🙏🙏
@user-hs5hl6rz7d
29 күн бұрын
सुमधुर!
@Janakishrinivasramanujadashi54
Ай бұрын
धन्यवाद ❤
@abhisekhchetry6609
25 күн бұрын
मेरो एउटा प्रश्न छ की हाम्रो नेपाली भाषामा 'व' वर्णलाई किन धेरै ठाऊमा 'ब' भनेर उच्चारण गर्ने गरिन्छ जसरी तपाईले 'कविता' शब्दलाई 'kabita' भनेर पढ़नु भ तर हिन्दी र संस्कृत भाषामा त "kavita '' भनेर पढ़िन्छ । यो समस्याको कारणले धैरै जाना भूल लेख्ने गर्छन जसरी बिक्रम ,बिकाश,ब्यापार आदि तर शुद्ध लिखित शब्दहरू त विक्रम,विकाश,व्यापार हुन। कृपया गरेर यो विषयलाई राम्ररी बुझाई दिनु होला । हिंदी भाषामा पनि 'ऐ' र 'औ' कार को उच्चारण हुँदैन ।त्यस्ता शब्दहरू धैरै छन जसरी:- " है-hai " तर उच्चारण " हे-he " " हैरान " तर उच्चारण " हेरान- heran " " मै-mein "तर उच्चारण "मे- me " "मैंदान" तर उच्चारण "medan" , "ऐसे-aise" तर उच्चारण "एसे-ese" "ऐरावत-airawat" तर उच्चारण "एरावत-erawat" "और- aur " तर उच्चारण " ओर-aor " , "औरत- aurat " तर उच्चारण " ओरत- aorat" आदि । मलाई लाग्छ कि हामीले यो कुरालाई धैरै महत्व दिनु पर्छ किनकि हिन्दी बोलने हिन्दीभाषीहरू को संख्यागरिष्ठता हामी भन्दा अत्यधिक छ ।
@ManojBhandari
25 күн бұрын
म त व भन्छु त ।
@abhisekhchetry6609
25 күн бұрын
@@ManojBhandari अधिकांश नेपालीभाषीहरु धेरै ठाउँमा "व" लाई "ब" नै उच्चारण गर्ने गर्छन । उदाहरण वैकुण्ठ - Baikuntha वैशाख - Baishakh वैष्णव़ - Baishnava वेद - Beda वैचित्र - Baichitra वर्षा - Barsha वर्तमान - Bartaman वैभव़ -Baibhava इत्यादि । हाम्रो नेपाली भाषामा "ba" वर्णको प्रधान्यता अधिक छ र यो प्रधान्यता नै हाम्रो भाषाको विशिष्टता हो। यदि अरु नागरी लिपिहरु जस्तै कैथी, मैथली, नेवारी, बंगाली, असमिया, सिल्हेटी (Sylheti) आदि हेर्ने हो भने यो कुरो स्पष्ट हुन्छ कि अगाडी "व" वर्णलाई "ba" भनेर नै उच्चारण गर्ने गरिन्थियों। Kaithi lipi( व-ba, व़-wa ) images.app.goo.gl/YgHQLXXQFrQyN2pn7 Sylheti lipi ( व-bo, व़-wo o) images.app.goo.gl/mj1oHoA4yzUg3Jxu8 Newari Prachalit lipi images.app.goo.gl/dx7J9sDpnicGqBN99 Assamese lipi,Maithali lipi(ব - ba, ৱ র - wa) images.app.goo.gl/5r6cSNzFu7EheLtG7
@yubarajadhikari7137
24 күн бұрын
"चंगा" कविता वाचन गरिदिए हुने कुनैदिन
@ManojBhandari
24 күн бұрын
कुन चाहिँ रे ?
@yubarajadhikari7137
24 күн бұрын
@@ManojBhandari ठ्याक्कै मलाई पनि थाहा छैन तर त्यो लेखनाथ पौड्यालको कविता हो । मैले खोजेको कतै भेटिन । हजुरलाई खबर छ कि भनेर नि
@ManojBhandari
24 күн бұрын
@@yubarajadhikari7137 मैले बुझेँ । समय मिलाएर राखुँला ।
Пікірлер: 18