GAJUREAL On Social Media: Website: gajureal.com Facebook: / gajureal Twitter: / gajureal For more updates, follow: Manoj Gajurel on Facebook: / majurel
राम्रो कमिडी गर्ने शैलेन्द्र नहुदा आज हेर्न लाई खल्लो भयो क-कस्ले मिस गर्नु भयो?🙋♀️🙋♀️
@jackjone5503
4 жыл бұрын
S
@pramilabasnet502
4 жыл бұрын
मैलेनी
@rachanarimal4795
4 жыл бұрын
Honi he
@user-yl9nh7um6y
4 жыл бұрын
के गर्नु हुन्छ सबै माथीको आदेशरे
@acharyaram6999
4 жыл бұрын
होनि
@jagadnathsharma7647
4 жыл бұрын
प्रज्ञा सिस्नो पानि 2076-सालको टंक आचार्य ज्युको संयोजक टोलि रहेको ,यो सालको देउसि भैलो 77 जिल्लाकै जनताको भाबना ,बोकेर ,देस र जनता बेचुवा नकचरा हरुलाई ,उपस्थित गरायर चेतना दिनु भयकोमा ,हामि नेपालि जनता लगायत ,मँ बाट ,दुई चार सय हैन ,लाखौ लाख तोपको सलाम, छ हजुरको टिमलाई ,,प्रत्यक छ छ मैनामा ,यस्तै योजना कार्यक्रम ,हरु गरेर ,ई देस र गरिब जनता लुटेरा हरुलाई ,,बिच बिजमा घच्घच्याउन अत्यन्तै आबस्क्ता छ,,ई देस द्रोहि लुटेरा हरुले गर्दा ,आज मँ नेपालि हुँ भनेर गर्बको साथ भन्न लाज लागेर आयको छ,,भ्रस्टाचारको जरो खोज्दा ,देसै उल्टिने डरले ,भ्रस्टा चारिलाई मृत्युको कानुन छैन ,बलात्कारि हत्यारा ,गुन्डा आफ्नै नाता गोता परेकोले फासिको कानुन छैन ,,समयको अभाबले धेरै पछि ,यो प्रोग्राम हेर्ने मौका मिल्यो ,,र ,देस र जनता बेचुवा ,नक्कलि रास्ट्रबादि ,जुका हरुलाई ,चेतना दियकोमा धेरै खुसि लाग्यो ,,,किलोको दरले बिहारबाट आयका मुस्लिम हरुलाई ,नागरिता बाड्ने ,लुटेरा हरुले ,सुन्दर हिन्दु रस्ट्र देस नेपाल लाई मुसलमान हरु भरेर सिरिया जस्तो बनाउदै छन ई देस द्रोहि हरुको योजना देख्दा त ,नेपालि हुनुको नाताले परिबार सहित ,बिष सेबन गरेर आत्म हत्या गरौकि लाग्छ ,,देस बेचुवा ,जनता चुसुवा हरुको योजना देख्दा ,,,अब हामि जनता हरुले हातमा खुकुरि लियर ,रोडमा उत्रिने अन्तिम अबस्तामा पुगेका छौ सबैलाई चेतना भया
@deepakbhusal8024
4 жыл бұрын
सैलेन्द्र सर लाई अन्तिम समयमा सहभागी न गराइनु दुख को कुरा हो !
@ichhamangurung9313
4 жыл бұрын
Deepak Bhusal cha tyehi
@rameshworkhadka3609
4 жыл бұрын
Yo sisno pani pani bhastaharuko sastha ho sachcha des bhakta ya ataudaina parsta bhayo.
@ganeshbhattarai7151
2 жыл бұрын
सैलेन्द्र सर को जस्तो अरु कुनै को सोवर छैन हजुर???
@gitadahal5818
Жыл бұрын
@@rameshworkhadka3609 77o.u6
@kirankafle2448
4 жыл бұрын
लाज पचाएरै हास्छन । यदि मनमा छुने भए शिर झुक्नुपर्ने 👿👿
@accountinghub2937
4 жыл бұрын
Sahi bhannu bhayo. Laajai pachaayekaa xan yi damna haru.
@sushantdhakal4558
4 жыл бұрын
sahi vannu vo tara hamlebhanera yinarlai kei ni hudaina tetro bhanda ta lass pachaye
@surendradhami2286
4 жыл бұрын
सहि कुरो गर्नु भो यस्ता कुकुरहरूबाट नि के आश गर्नु हामी मुर्ख जनताहरुले
@prasannachapagain7358
4 жыл бұрын
arko palta ni vote paihalxan teii pani ani kina dukha paunu
@lovethapaliya6103
4 жыл бұрын
नकचारा हुन ।
@roshankarki1860
4 жыл бұрын
शैलेन्द्र दाइको अनुपस्थितले दु:ख लाग्यो।।जनताको बोली बन्द गर्ने चोर नेताहरुले भ्रष्टाचार बन्द गर्नत !अनि कोले व्यंग्य गर्छ तिमिरुलाइ।।
@mahendrachudal9052
4 жыл бұрын
राम्रो प्रस्तुति, सैलेन्द्र शिम्खाडा भएको भए अझ रमाइलो हुने थियो।
@aleyxmagar7331
4 жыл бұрын
सैलेन्द्र जि को अभाव निक्कै खड्कियो यसको घोर बिरोध गरौ 👊👊👊👊👊
@dilipshrestha3735
4 жыл бұрын
साह्रै घत लाग्यो सिस्नु पानीकाे देउसी कार्यक्रम,धन्यवाद मित्र तथा दिदी बहिनीहरुलाई अनि धिक्कार छ ती लाछी नेताहरुलाई।प्रदिपजीकाे हाँसाे स्वादिलाे लाग्याे,रेणुजीले लाज लुकाउने ठाउँ खाेजेकाे देख्दा अझ तीन छक्क परें,राजेन्दरजीकाे हाँसाेमा पनि अात्मालाेचना झल्किएन,अझै उही व्यहाेरा ।
@kinglimbu6041
4 жыл бұрын
आ है केपि भरषटचारि ....देउसुरे आ है प्रचन्नडे भरस्टचारि ....देऊसुरे
@shivajii3579
4 жыл бұрын
सैलेन्द्र लाई हटाएको हुनाले मजा आएन । सैलेन्द्र दाइ हुदा जस्तो रमाइलो पनि लागेन अहिले को
@Ghumfir1749
4 жыл бұрын
Sahi ho
@sandeepshrestha7871
4 жыл бұрын
Yes
@DiwasSapkota
4 жыл бұрын
Watch it out : kzitem.info/news/bejne/2KZtyWGrf6RhY2k
@basantaghimire6875
4 жыл бұрын
यो सिस्नु पानी नेपाल भन्नि स्सथा नि ने क पा को झोले स्मस्था रैछ खै त जन स्थर बाट रुचाईयका कबि कमिडिका महानायक सैलेन्द्र सिमखडा को प्रस्थुति।
@DiwasSapkota
4 жыл бұрын
Watch it out : kzitem.info/news/bejne/2KZtyWGrf6RhY2k
@nirmalabhatta7645
4 жыл бұрын
फुलको थुंगा टपक्कै टिपी
@nirmalabhatta7645
4 жыл бұрын
76 सालको देउसीभैलो
@aindrarimal5160
4 жыл бұрын
सिस्नुपानी नेपाल पनि कब्जामा परेछ भने पछि अब जनता को केही रहेन ।
@nepaliman1383
2 жыл бұрын
यो सिस्नो पानी मा कैसले बिस्पोट गरी दिएको भए यो देश ले शान्ति पाउँथ्यो की
@ishworchapagain3371
Жыл бұрын
सम्पुर्ण शब्द हरु हास्न लाई हैन रुन लाई भनिएका छन्😥😥😥
@pravhatdip28
4 жыл бұрын
अतिनै सान्दर्भिक समसामयिक... सारै मन छोयो।।। नेताहरु त एउटा कानले सुन्दै अर्कोले उडाउँदै होलान्।।। यिनलाई सुनाउनु भन्दा त नेपालका गाउँ बस्तीका नागरिकलाई सुनाएको भए बोलाएको केही सिक्थे होला साना साना भविष्यका मुनाहरूले भविष्यका कर्णधार हरूले पनि चिन्थे होला देश कसले बिगारेको रहेछ भनेर।।।
@radharadha7904
4 жыл бұрын
आज भनेनेपालमै बसेर रमाईलो गरे जस्तै लाग्यो धेरै धेरै धन्यवाद छ सिस्नु पानि देउसी कार्य क्रम लाई
@kaushalyaghimire6693
4 жыл бұрын
म सारै प्रवाभित भए शब्द - शब्दमा । हास्दै -हसाउदै देशको वास्तविकताअईना देखाउनु । जनता र देशका हरेक पझ्को भूमिका आदि इत्यादी । सा मन खोलेर हास्ने बातावरण सिर्जना गर्नु आफैमा पावन कार्य हो । हाशी -हाशी बेङ्ग्य पचाउनुको मजा पनि छुट्टै । हार्दिक धन्यवाद सम्पूर्ण समुहमा
@user-bs6hc6tv7u
4 жыл бұрын
आहा कति राम्रो प्रस्तुति नालायक नेताहरू लाज नमानि सुनिराछ्न थुइक्क
@ranamagar5706
4 жыл бұрын
सरकार ले जे गरेको छ तेही जनता माझ लयाउनु भयो शही छ शिसनु पानी तपाई हरुको काम शारै राम्रो छ
@kishorbhattarai4113
2 жыл бұрын
२०७९ मात हुदो होनि सिस्नु पानि🧡
@gokulthapa
2 жыл бұрын
घुसखोरीको गवाही हुँदैन गतिछाडाको दबाई हुँदैन यी गतिछाडाले टेरे पो हाँसेरै टार्छन
@partaprana2532
4 жыл бұрын
धन्य बाद सम्पुण सिस्नो पानी कलाकार ज्यु हरुमा देश को सम्पुण घटनाक्रम लाई यथार।थ चित्रण गरिदिनु भएकोमा ।
@raisuresh5301
4 жыл бұрын
अब सिस्नुपानि देउसिमा पनि स्वत्रन्ता रैन रछ भन्ने बुजियो नत्र खै सैलेन्द्र सर...अब कुन दिन गजुरेल सरलाई कोब्रा हान्न बेर छैन😜
@rajankhatri4395
4 жыл бұрын
सैलेन्द्र जि को प्रस्तुति भाको भए सुन मा सुगन्ध हुने थियो 🤔
@reliablenepal7415
4 жыл бұрын
शैलेन्द्र भएको भए अझ राम्रो हुने थियो
@radhikathapa2033
3 жыл бұрын
Anyone after tiktok ??
@sarojkarki5368
4 жыл бұрын
यो हालैको राष्ट्र निर्माता सबै मञ्चमा छन , यी कलाकारले भनेका र गाएका कुरालाई मनोरञ्जन मात्र लिने हो भने जनताको भन्नू केही छैन
@RAREi
4 жыл бұрын
Amazing! this is of the highest quality ever I have watched! Thank you, Sisnupani team!!
@thewaytv1262
4 жыл бұрын
Sisnupani bhajan mandali ko prastuti bhajan sunnuhola..
@binodpathak6540
4 жыл бұрын
सैलेन्द्र दाइलाइ हटाइएको मा दुख लायो
@sitalxettri2276
4 жыл бұрын
इ सारा नालायक सरकारका भरौटेहरुको देउशिभैलोमा बिलकुल दम छैन। शैलेन्द्रजिको प्रस्तुतिमा कदि दम हुन्थ्यो। सरकार यो वा त्यो बाहानामा अधिनायकवाद तर्फ उन्मुख छ। ब्यक्तिका सिर्जनामा माथी अनेक तरिकाले अन्कुस लगाइरहेकोछ।
@Technology_Tv_Nepal
4 жыл бұрын
नेकपा को भजन मन्डली, लाज नभएका जोकर
@bishnusewa7008
4 жыл бұрын
बधाई छ सिस्नुपानी टिम लाई , भ्रष्टहरु लाई थोरै भए पनि खबरदारी गर्नु भएकोमा ।।।
@sumitadhikari1475
4 жыл бұрын
के पी वोली को मुख हेर्नुस न कालो र नीलो भाछ।धेरै राम्रो देउसीरे सिस्नोपानी टीम ।
@chandikakhadka2536
3 жыл бұрын
TikTok ma dekhera yata herna ako ma chai 😂
@netrakhatiwada2450
4 жыл бұрын
सिस्नुपानि देउसि भैलो अब घिच्नुपानि भई झोले भ्रष्ट नेताहरुका पाउमा लम्पसार
@khem4300
4 жыл бұрын
हाम्रो भावना पनि समेटेकोमा धेरै धेरै धन्यवाद !
@premkhadka3248
4 жыл бұрын
सैलेन्द्र सिम्खडा बिनको सिस्नो पानी देउसी रोचक भएन वा हुदो रहेनछ।
@motiramjabegu2138
4 жыл бұрын
यस्तो सम्म सुन्दा त सबै त्यगेर नेपाली जनताको लागि साधु बनेर इतिहासमा घाम र माओत्सेतुङ झैँ मरेर पनि अम्मर रहनुनी नेता जिहरु.......
@sushilchapagain5069
4 жыл бұрын
हुन त लाज हुने लाई हो लाज सरम पचेका पोचो हरु लाई जति नै झोस्दा पनि काम लाग्दैन । सैलेन्द्र सिम्खडा को प्रस्तुती भएको भा अझ सुन मा सुगन्ध हुने थियो ।
@radharadha7904
4 жыл бұрын
सिस्नु पानि देउसी कार्य क्रम लाई धेरै धेरै सलूट छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pramilabasnet502
4 жыл бұрын
टंक आचार्यलाई संधै बर्श धेरै सम्मान छ
@visitnepal-ug5kz
4 жыл бұрын
झापड सहि छ
@Ghumfir1749
4 жыл бұрын
Kada xa
@rameshdhital8098
4 жыл бұрын
सिस्नुपानी पनि भजन मंडली भयेछ भन्ने जति हाजिर गरौ।
@surendrabamthakuri8190
4 жыл бұрын
बर्तमान सरकार को निलिबेली सबै गितमा देउसिरे भाखामा उतारेर सरकारका कामदार हरूकै सामुन्ने सुनाउने यि महान ब्यक्ति्वा लाई सलाम छ।
@rajmanshakya2451
4 жыл бұрын
यति सम्म भने पनि नेताहरु सचेत नहुनु दुख दाइ लाग्छ । नेताहरू ईमानदार भै दिए को भए हाम्रो देस कति बिकास भैसकेको होला
@jaynepal1842
6 ай бұрын
सिस्नो पानी देउसी 2080 कता गयो ....आउदैन त😢
@ujwallamsal
4 жыл бұрын
शैलेन्द्र सिंखडा नभएकोले Video dislike गर्ने जती यता हाजिर हौं त, हेरौं कति छौं।।
@sumantimsina1615
4 жыл бұрын
म पनि हो
@sujaldahal7321
Жыл бұрын
5 वर्ष यस्तै भयो अब मंसीर 4 गते हाम्रा लाई हैन राम्रा लाई जिताउ 🙏🙏
@madanpdl2340
4 жыл бұрын
हाहाहाहा सारै मजा अायो कडा घोचेको मा धन्यवाद
@princethapa1650
4 жыл бұрын
लाज पचेका नकचरा हरु किच्छ हास्छन मन मा ले लिन्छ्न र यिनिहरु लाइ लाज घिन केहि हुँदैन
@kalpanakhadka3452
3 жыл бұрын
1 napali
@bishwash0622
4 жыл бұрын
शैलेन्द्र बुढाको प्रस्तुति बिना खल्लो छ अब भोलि सिधा कुरा मा हेरिम्छ
@bhupendrapokhrel1148
4 жыл бұрын
Sidha kura maa auxa rw
@bhaktakhatri5055
4 жыл бұрын
सैलेन्द्र सिम्खडा नहुनाले कार्यक्रम खल्लो लायो यता पनि झोले रैछन भन्ने कुराको संका लायो मलाई।।।
@user-zm2fi1jc9x
Жыл бұрын
रमाइलो
@shahlaxman2712
4 жыл бұрын
शैलेन्द्र सिम्खडा लाई हटायर राम्रो गरेनौ सिस्नुपानी लाई सरकारको भजन मन्डली बनायौ काहेका कलाकार बे तिमीहरू
@shibuchhetri
4 жыл бұрын
सिस्नुपानी कुरेर बस्नि जति हाजिर हौं। i miss Sailendra simkhada sir
@akioindia5136
19 күн бұрын
Fev video yo herera chy ramro feelings awxa
@mandavishukla3609
2 жыл бұрын
धन्यवाद । सही यथार्थ देउसी ।
@binodbidari
4 жыл бұрын
सिस्नुपानीले जतिनै व्यंग्यबाणले हाने पनि, नेताहरुको जतिनै धज्जी उडाए पनि, बिकृती बिसंगति बारे जतिसुकै कटाक्ष गरेपनि, हाम्रा नेताहरु मुसुमुसु हाँसेर पचाइदिन्छन्, हाम्रा नेताहरुसित पाचन शक्ति चै गजबकै छ। साच्चिकै राजनितीमा आत्माग्लानी, लज्जाबोध, हीनताबोध भन्ने कुरानै हुन्न कि केहो?
@deviramlamichhane1517
4 жыл бұрын
देशको यथार्थता झल्किन्छ
@nabindevkota191
4 жыл бұрын
सैलेन्द्र सर बिनाको कार्यक्रम एक्दमै फिक्का।
@kapilbogati6153
4 жыл бұрын
हैट यस्तो नाट्क किन ह काहा छन सैलेन्द्र दाइ किन हटाइयो आखिर तिमी हरु पनि सरकार को झोले रैछौ नि लाज नभाको हरु छिछिछी
@aneelmahat5981
4 жыл бұрын
सिस्नुपानी। भजन मण्डली नै भएछ्😁
@nishankancha9376
4 жыл бұрын
यिनिहरु लाई जे जति भनेर नि लाचारी भएेर हासेर बस्छन।।अभो जनताहरु सबै जाग्नु पर्दछ।।।
@osnepal7811
4 жыл бұрын
ऐकदम शहि छ ।हाहा टङ्क दाइ लाई सलाम छ।
@Ghumfir1749
4 жыл бұрын
सिस्नु देउसि भईलाे पनि नेताहरू चाकरी तिर लागेको जस्तो छ
@bonism1
4 жыл бұрын
सारै मीठो गीत प्रस्तुत गर्नु भो।
@pramilabasnet502
4 жыл бұрын
धेरै राम्रो सबैमा सम्मान
@dhkdp6627
4 жыл бұрын
Manoj gajurel he is the one of best stand up comedian plz to be continue. Best of luck for next.. 🙏👍
@esdosanjul304
4 жыл бұрын
लाजसरम नभएमा हाम्रा देशका नेताहरु, हासेर बसिराछन
@kumargautam8251
4 жыл бұрын
हैन गितै गायरमात्र न्याय पाइन्छर? भाला रोप्ने आट गरौन कसैलेत यी देस लुटाहाहरुलाइ। न्यायलय,अख्तियार पनि जनहितमा नभयपछी के बाकिरह्योर आसा गर्ने?
@hvdgugdghydcbhh6306
4 жыл бұрын
मनोज दाइको हरेक कार्य करम दमि लाग्छ दाइ बेस्ट अप लक
@mobilemesikho222
4 жыл бұрын
अरु कुरा राम्रै लाग्यो शैलेन्द्र सर लाई नबोलाउदा दुखी लाग्यो आउँदो दिनहरूमा यस्तो नहोस्
@bimalbc3649
4 жыл бұрын
सैलेन्द्र सर को डरले नेताज्युले सैलेन्द्र सरलाई सहभागी बनाउन मना गरेछन थुक्क पानी मरुवा नेताहरु
Пікірлер: 540