तुला राणा नेपालको महिला आन्दोलनकी अग्रणी नेतृ मध्ये एक हुनुहुन्छ । तात्कालीन बडामहारानी श्री ५ ऐश्वर्य राज्यलक्ष्मी शाह अध्यक्ष रहेको सामाजिक सेवा समन्वय परिषदमा उहाँले महिला समितिको सचिब भएर काम गर्नु भयो । पंचायतकालमा भएका महिला बिकासका चरणहरुकी साक्षी उहाँ बिसं २०४६ सालको प्रजातन्त्रपछि पनि त्यतिकै सक्रिया हुनु भयो । महिला सुरक्षा दबाब समूह, बियोण्ड बेइजिड कमिटी लगायतका संस्थामा रहेर तात्कालीन समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी ९० बर्षीय तुला राणासंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-७३
Babita Basnet With Tula Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет रानी ऐश्वर्यमा आएको त्यो परिवर्तन...तुला राणासंग कुराकानी
Пікірлер: 22