रमेश प्रसाई ज्यूले भन्नुभएको सही कुरा छ जय RA SO PA जय घन्टी जय रवि 🙏👍👍🔔🔔
@BAPDADA-ud1dh
3 сағат бұрын
जय रबि दाई 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@yogendrabam6678
59 минут бұрын
Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🎐🔔🎐🔔🎐🔔🎐🔔🎐🔔
@RamaGautam-p2n
2 сағат бұрын
Very good and straight forward dealing,,great Rames,,,great Rabi and great Raswapa
@TuthaShing
3 сағат бұрын
जै घनटि सत्यं को जित को लाखौ लाख शुभकामनाएं जनता को साथ छ
@govingurung8102
2 сағат бұрын
Very good Ramesh bhai
@aditithapaa
4 сағат бұрын
MALAI CHAI Jhole SHYAL(DRITARASTRA) jASTO laagyo
@kulbahadurbasnet9314
2 сағат бұрын
फापेकै छ राम्रा हैन हाम्रा नहेर्ने अभ्यास कहिलेबाट सुरु गर्ने हो? कि भनाइमा मात्र सिमित राख्ने हो? युवाका कलिला सपनाहरूमाथि तुषारापात, सन्ततिमाथि घात र छोराछोरीको भविष्य बिक्री गरेर चुपचाप बस्ने कहिलेसम्म? सहयोग र बिकासको प्रलोभनमा पारेर देशभित्र छिर्ने र आर्थिक रुपमा उपनिवेश बनाउने रणनीति झाङ्गिदै गएर अर्थव्यवस्था ऋणग्रस्त भएर राष्ट्रको सम्प्रभुतामै अतिक्रमण हुने हो कि भन्ने डर पैदा हुन थालेको छ। पद पाएपछि जे गरेपनि हुने, कुनै कुराको राम्रो ज्ञान सिपको आबश्यकता नपर्ने राजनितिक ब्यवस्था र नेत्रित्वलाइ कहिले सम्म बोकेर हिडने हो? राज्य दोहन गरि अकुत सम्पतिको उपभोग गर्नेहरुको बोलाबाला देशमा हुनु भनेको नक्क्ली शासन ब्यवस्था भन्न समेत सुहाउदैन। जनमतको हुर्मत लिएर दिनदहाडै लुटेरा शैलिमा जिम्मेवारहरुनै लुटने कार्यमा सक्रिय छन। सामान्य जनतालाइ कर र रिणको भारि थोपरि ठुला ठुला ब्यापारि उध्योगपतिहरुलाइ प्रचलित नियम कानुनको अपब्याख्या र पदिय जिम्मेवारिको चरम दुरुपयोग गरेर आफ्नो र आफन्तहरुको निजि स्वार्थको लागि काम गरेको छर्लङ्ग देखिन्छ। २१ औ शताब्दि, सुचना प्रबिधिको युग, मानव पुजिले सम्पन्न देश, चाडपर्बको समय अन्तराष्ट्रिय बिमानस्थलमा आउनेको घुइचो हुनुपर्नेमा रुदै रुदै देश छोडनेको लामले राज्यका जिम्मेवारहरुको निन्द्रा खलबलिनु पर्नेमा झन खुशि भएर देशमा बिदेशि मुद्राको सन्चिति इतिहासमै नभएको रेकर्ड रह्यो भनेर दङ्ग परिरहेछन। उध्योग धन्दा बन्द ब्यापार प्रति बिस्वास घटदै गएको देखिन्छ। उत्पादन भन्दा बढि बजारिकरण बाट राज्य नागरिक सबैले कर राजस्व र कमिसन जम्मा गर्ने गरेकोले बैङ्कहरुमा ब्याजदर घटाउदा समेत रिन लगानि गर्न नसकेर रकम सन्चिति बढेको आङ्कलन छ। भरखरको प्राक्रितिक प्रकोप र बाढि पैरोले अर्बौको क्षति भएको आकडा आइरहेको छ। पिडितहरुको दुखमा सहभागि भएर काम गर्नुपर्ने सरकार सार्बजनिक जग्गा हडपेर ब्यापार ब्यवसाय गर्नेहरुको सरक्षणमा ढाल बनेर नागरिकहरुको आस्थामा समेत खेलबाड गरेर जिस्क्याइरहेछ। गणतन्त्रको परिणाम सिद्दान्तलाइ दिमागको बाकसबाट फालेर हरेक राजनितिक पार्टिको नेताले आफ्नो मनभित्रको कुरा समाजको अगाडि छरपस्ट बनाइ छोरि, बुहारि, श्रीमति पोसेको, भाइ भारदार आफन्तहरुलाइ समानुपातिकको जहाजमा उडाएको छर्लङ्ग छ। टेलिभिजनमा अनुहार देखाएर दुनियालाइ धोइपखालि गर्नेकोपनि हैसियत छर्लङ्ग देखियो। सहकारि र राहदानिले लखटेको लखेट्यै छ। राजनितिक सिद्दान्त कता गयो गयो, कसैलाइ डोजर सङ्ग जोडिएको छ भने कसैलाइ ढुङ्गाको पर्यायबाचि बनाइएको छ। सार्बभौमसत्ता भन्नु भन्दा माडवारि सत्ता भन्ने हो कि भन्ने छनक आउन थालेको छ। जन आस्था र कानुनको धज्जि उडाएर सबैलाइ मुर्ख देख्नेहरुलाइ कानुनकर्मि र खेलको रेफ्रि बनाइएको छ। खेलको रिङ बाहिर बसेर दादागिरि सैलिमा रेफ्रिलाइ खेल कल्लाइ जिताउने भन्ने आदेश दिएको प्रष्ट देखिन्छ। तैपनि थप्पडि बजाउनेहरुको सङ्ख्या घटेको छैन भनेर अद्रिश्य शक्ति मक्ख परिरहे छ। यस्तो गणतन्त्रलाइ फापेको छैन भनेर कसरि भन्ने, फापेकै छ।
@RadhikaChhetri-u1n
Сағат бұрын
jaya ghanti
@karanranabhat1443
Сағат бұрын
Jaye ghanti
@user-ev8qu8vf2u
4 сағат бұрын
भ्रष्टचारीको कुनै पार्टी र जात हुदैन, अब जेलमा बस्ने वा गरिब जनताको हिनामिना गरेको पैसा फिर्ता गर्ने दुई बिकल्प छ! न्यायलय लाई निष्पक्ष रुपमा काम गर्न दिऊ 🙏🏼
@bikashthapa6236
2 сағат бұрын
सहकारीको कुनै सँलग्नता छैन रबिको ।८४ अर्बको घोटाला रबिले गरेको त होईन धत पुराना पार्टी को कर्तुत सफाया गर्ने काम पछि रबिले गर्नेछ्न। निर्दोष हुन्छ्न । शुभकामना
@MohanGiri-pj1dc
4 сағат бұрын
Good luck rave sir
@mahendrapanta282
2 сағат бұрын
Jaye rabi
@bishalgurung4164
2 сағат бұрын
J hunxa ramro ko lagi hunxa sir manxe public hunu nai rabi dai lai 84sal ko lagi ramro ho
@lifeandliving4344
21 минут бұрын
Good news now send all Nepali politicians to jail for 50 years they are all corrupt.
@radhikabasnetbasnet5916
2 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤
@Jiven1222
3 сағат бұрын
King of nepal gyanedra g
@rameshacharya779
4 сағат бұрын
आँखा नदेख्ने ले अब आँखा देख्ने भए !
@tekrajrawalofficial
3 сағат бұрын
रमेश प्रसाई नेपालकाे no.1 speacher हुन् । तिनले कसरी win गरे हाेला त? तपाईंलाई थाहा छ कि नाई?
@jayarajshahi
3 сағат бұрын
जय घन्टि
@bhunakumarineupane5170
4 сағат бұрын
जय रमेस जय घन्टि
@TilakkhadakaKhadka
2 сағат бұрын
Jhole rabiko
@sushanthapa12
2 сағат бұрын
Aru le khana hune Maile khana kina nahune vanne jasto kura garcha ta yo? Thulo kura nagar bhai.
@User-m9w8n
3 сағат бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@jamesshrestha-dg7gl
57 минут бұрын
yo kano rabiko gulam
@RamThapa-j3z
2 сағат бұрын
Sampurna garib nemukha Nepali jantako chalachal sampati paisa Nepal varika sahakari bata thagiyakaxan ra nepalka kunaya Pani partika karmachari aajaka datema imandar xaina Surya thapa kundangko mulaho tesly katibarsa chanbeen dipart maa class liyakoho no experience man that is playing MP only mistake coming politics 😅😂😂
@shambhushah2112
4 сағат бұрын
Sahakari thag ko hanuman andho Yesko pni Chanbin hunu parx Kasko kharcha ma America ghum xan European Union ko dalal Kp oli prachande nd sayal bahadur vanda thulo fataha eni❤😂
@nissingh162
3 сағат бұрын
Yesto Bidi Yee Bhrasta Harule Atyachhar Garda Pani Nepali Janta Haru Aawaj Nauthai Heriraheno Ho Bhane Yo Des Kahile Pariwartan Hun Sakdaina. Yo Des Nepali Janata Ko Laagi Hoina, Yo Des Sirf Yee Bhrasta Kukur Ra Tinka Jhole Bhenda Haru Ko Ho.
@LilihangLimbu
3 сағат бұрын
ओए अन्धा तैले केही देख्दैनस धेरै नबोल तलाइ भिर मा लगेर छोड्नु पर्ने
Пікірлер: 36