साझा सवाल नियमित हेर्ने गर्छु सर तपाईं आजको साझा सवाल सारै मन परे ।योठाउको बारेमा सरकार ले हेर्नु पर्छ ।
@ranapradeep125
5 жыл бұрын
साच्चि कै हरेक कुना कन्दरा अनि बस्ती -बस्तीका मनहरुमा बसन सफल यो साझा सवाल प्रती मेरो नमन 🙏🙏🙏🙏🙏
@suryakc7517
5 жыл бұрын
सुभास ज्यु एकदम राम्रो छ तपाईंको प्रस्तुत गर्ने सैली मलाई त अति मन पर्छ अग्रीम शुभ कामना छ ।
@pkr1112
5 жыл бұрын
एकदम मन पर्यो
@brabosera4829
5 жыл бұрын
देश बनाउन लाई यसरी बस्ती झुपडीमा नियालेर समस्या समाधान गरे मात्रा अगाडी बढन सक्छ..., साझा सवाल team लाई धेरै धेरै धन्यवाद ।
@himalayannepal1284
5 жыл бұрын
नेपालमा धेरै छन येस्ता समस्या हरु..येसरी नै कर्यक्रमका मार्फत दुख पाएका र पिछ्डिएका बस्तिहरुको आवाज माथिल्लो निकाय सम्म पुगोस र पिडितले राहत मिलोस...धेरै धेरै आभार ब्यक्त गर्न चाहन्छु साझा सवाल टिमलाइ।।
@hawalchhakirant9243
5 жыл бұрын
धेरै उत्कृष्ट "साझा सवाल "कार्यक्रम
@khilachhamee9425
5 жыл бұрын
नेपाली आदिवासी हरुको वास्तविक यथार्थ मिडिया मार्फत बाहिर आउनु एकदमै राम्रो पक्ष हो । अब जनताको अवस्था बुझेर सरकारले नीति तथा कार्यक्रम लागू गर्नु पर्छ ।
@harilohar6425
5 жыл бұрын
खानकाेलागि
@harindrabkbagalungdhorpata9026
4 жыл бұрын
Mastar chor ho
@chitrabasnet6610
4 жыл бұрын
दाइ धेरै धेरै समझना मीठो माया 2077 सालको शुभकामना दाइ कार्यक्रम सारै मन पर्छ धेरै
@binoddhong
5 жыл бұрын
राम्रो प्रश्न गर्नु भएको छ सर ले
@sonamlama4350
5 жыл бұрын
यो कार्यक्रम मा दुख मात्र दिखाउने होकि बिध्या दिदी ले जस्तो अलिक खरो दरो प्रस्न पनि गर्ने हो किन डराई डराई प्रस्न अनि उपस्थिती जन्ताको कुरा किन बिच बिच म काट्नु भको अलिक कार्यक्रम भनेको जस्तो सोचेको जस्तो नभको हैन कतै
@manbirbhul5632
5 жыл бұрын
दार्चुला बैतडी बाजाङ बाजुरा डोटि डडेलधुरा को पीडा लाई बाहिर ल्याउने कोहि भएन सधै नजिक नजिक्को प्रचारप्रसार सबैले गर्छन तेति हेर्दा देख्दा हामिलाइ नि लाग्छ सबैको दिन आउछ्की भनेर तर केहिसिमित ठाउपुगिन्छ केही सिमित बेक्तिको प्रचारप्रसार गरिन्छ र ती उटाइएका कुराहरु पनि भासण मै सिमित राखिन्छ गरिप्ले कहिले दिन पाएन तेहिपनी हजुर हरुले गरेको यो प्रचारप्रसार खेर नजओस एसैगरी सबै ठाउको पीडा बाहिर ल्यौनुहोला र तेसैम एउटाकुरा म पनि जोड्छुकी भुल भन्ने एक थर अर्थात जात जाती भित्र को एक जात हो जो अझैपनी गुम्सुम्नै छ जाहापुगेपनी पीडा उस्तै छ गरिपी भुमी हिन एस्कोलागिपनी अवाज उठाइदिनुहुन्छ्की भन्ने आशा गर्दछु धन्यवाद
@haripk8850
4 жыл бұрын
अति राम्रो लागे याे
@mayakanxi7387
5 жыл бұрын
धेरै राम्रो छ
@birendrapunmagar3373
5 жыл бұрын
साझा सवाल यस्तै गरिब जनताहरुको साझा सवाल उठाउने माध्यम बनेको छ र सधै बनिरहोस । राम्रो छ शुभकामना ।
@rajivpachhai4499
5 жыл бұрын
धेरैधेरै धन्यवाद साझा सवाललाई। शुभकामना
@jeebanbhattarai2552
5 жыл бұрын
सारै दुःखत छः,नेपाली जनता,, छलफल हुनु जरुरी भको र,सुबास सर अनि स्नेया सीस को एकदम सही ठाउँ मा नजर गको मा,धेरै आभारी छु,,हजूर हरु अति सुसील हुनुनछ,,म लगायत अधिकांस नेपाली मन परदेस मा मेहनत गर्दै ,कति थकान लाको बेला मा पनी मन लाई एकदम सान्ति मिलेको अनुभब हुन्छ सुबास सर को आवाज सुन्दै गर्दा,घुमनु देख्नु पर्ने नेपाल को धेरै ठाउँ हो तर बाध्यता नेपाली हामि परदेस को ठाउँ मा हुनु पर्ने,,
@youtubesansartv862
5 жыл бұрын
सारै राम्रो लाग्यो अझै यो भन्दा खरो प्रस्तुती आनु पर्यो मन्त्री हरु सम्बन्धी ।
@aanandaghimire5547
5 жыл бұрын
यी भाइ हरुलाइ त प्रमोद दाइ को नि सारै सहयोग र भाब हरु प्रदान गर्नु भएको थियो हामी सङ्गीत कर्मी को दायित्व भनेर
@rajsorup815
5 жыл бұрын
फेरि सुरु भयछ साझासबाल खुसि लाग्याे
@krishnagm4009
5 жыл бұрын
बिचारा मेरो देश. 84years को बबाले हामीलाई पानि चाहियो भन्दा मन भारी भयो. त्यो ठग प्र. अ. जस्ताले गर्दा नै पिछडियको बर्ग झन पछि परेका हुन. 😥😥😥
@nainsarabc9340
5 жыл бұрын
यो program मैले पनि धेरै हेर्ने गर्छु सर malaysia बाट । राम्रो छ
@नेपालनिऊ
5 жыл бұрын
साझासवाल सारै रामरो छ तोपनी गाऊ गाऊ मा गरीयेको कुरा
@काजीप्रवासी
5 жыл бұрын
सवाल सवाल मात्रै नहोस् वादीबस्तीको जीवनस्तर सुधार गरोस् सरकारले
@sangitalama5439
5 жыл бұрын
आजको कार्यक्रम धेरै राम्रो लाग्यो मन छोयो बिचारा धेरै दुख रहेछ
@सुजितअधिकारी-छ9भ
5 жыл бұрын
फेसबुकका भितामा देखियका बादि भाईहरु लाई देखना पाय स्नेह दिदि त तिमी न भन दियर सम्मान शब्द प्रयोग गरेको भय उचित हुन्थ्यो अबसर पाय भाईहरुले नेपाल हल्याथ्य अाहा कति राम्रो स्वर ।।
@bishnughale9955
5 жыл бұрын
नया प्रस्तोता राम्रो लाग्यो झन्नै बिद्या चापागाईं !!! यो साझा सवाल कहिल्यै बन्द हुन भएन जब सम्म गरिबीको अन्त्य हुदैन , गरिबहरुको दुख हेर्ने माध्यम हो जुन सरकारले देखेको हुदैन
@jonneygm8239
5 жыл бұрын
Saja sawol. Dheri ramro program ho Badhi. Samuday ko kura sunda maile afno asu rokna nai sakina.
@dipakbaraily9389
5 жыл бұрын
dherai ramro lagyo yo programme ..appreciated
@SnowLandTenzin
5 жыл бұрын
नेपालको सात प्रदेश मद्धे कर्णाली प्रदेश आर्थिक वृद्धिमा सबै भन्दा कमजोर हालतमा देखेको छ। कर्णाली प्रदेशको जनप्रतिनिधिहरुले आम सर्वसाधारणहरु संग मिलेर आगाडी बढ्नु पर्ने देखिन्छ। आफ्नो प्रदेशमा लगानि गर्ने स्थानहरू सुनिश्चित गर्नु पर्ने देखिन्छ।
@nimatamang3653
5 жыл бұрын
Best news sajha sawal
@jasbahadurthapa7151
5 жыл бұрын
तपाईको कार्यकर्म राम्रो छ् पर्स्न कडा हुनु परेयो । जस बात नेताहरु झ्स्केयोस ।
@rcbhusal6964
5 жыл бұрын
आजको बिषयबस्तु राम्रो लाग्यो नेपालका बिभिन्न बिपन्न समुदायका जनताको लागि राज्यले संम्बिधानमा स्पष्ट निती निर्माण गरोस
@goreto4988
5 жыл бұрын
साधारण जनताको घर दैलोमा पुगेकोमा धन्यवाद । सबैले सर्वसाधारणतो जनताको हित हुने प्रयास गरौ ।
@surendrasundas589
5 жыл бұрын
मैले सस्क्राइब पनि गरेको छु है।।
@ombahadur1523
5 жыл бұрын
यो कार्यक्रम धेरै राम्रो छ। यसरी बिपन्न गरिब जन्ता को आवाज उठाउदा धेरै राम्रो हुन्छ।
@basukumar3823
5 жыл бұрын
वादी भनेको सुनेको थिए तर जीवन शैली हेरेर मन साह्रै रोयो
@bijaysindhu7482
5 жыл бұрын
😭😭😭
@fashionate4542
5 жыл бұрын
good job..keep it up n bst of luck entire sajha sawal team
@chhabilalsapkota521
5 жыл бұрын
आज भोलि को परिवेश मा साझा सवाल को कार्यक्रम हेर्ने दर्सक हरु घटेको जस्तो लाग्यो
@pradipranabhat6734
5 жыл бұрын
हाम्रो नेपाली समाजमा माथिल्लो ठुला समाजको मानिसले हेर्ने दृस्ठिकोण तललो समाजको मानिसलाई कहिले समम र पिछाडिएको समुदायलाई नेपाल सरकारले कुनै ठोस कायकरम बनाएर अगाडी बडाए राम्रो हुने थियो । बादी समुदायको बालबालिकालाई पढनकोलागी अबसर नपुगे जस्तो अलि praथामिकता दिनु होकि ।
@सुजितअधिकारी-छ9भ
5 жыл бұрын
सरकार राजधानि झकमक छ सेवा सुविधा धेरै छ अनि बादि जस्तै हजारौं बस्ती हरु अझै यस्तै हालतमा छ सरकार काठमाडौं जस्तै सेवा सुविधा कहिल्य पाउछाै यहि प्रश्नन काे प्रखाईमा छन बादि जस्तै हजारौं समुदाय रवि दाइ जस्ता दस जना जन्माईदेउ भगवान ।।
@rajugautam5826
5 жыл бұрын
VERY VERY NICEPROGRAM
@ईश्वरमगर
5 жыл бұрын
घृणाको दृस्टिले हेर्ने प्रम्परा बादी लगायत सम्पुर्ण दलित जातिलाई फरक छ। यसको अन्त हुन निकै जरुरिछ।
@bibashgurung6156
5 жыл бұрын
नमस्कार स्नेहा झा जी हजुर लाई ।
@aanandaghimire5547
5 жыл бұрын
यो शिक्षक सग पुन एक चोटि सम्बाद गर्नु कृपया साझा सवाल समिति यो एउटा युवाको चाहाना हो
@नेपालनेपाली-द7व
5 жыл бұрын
नयाँ नेपाल भनेको यहीं हो माओवादीले भन्ने गरेको सिगाापूर ra shoijerlend
@rafikansari1666
5 жыл бұрын
धेरै राम्रो कूरू
@sthapravin29
5 жыл бұрын
Todays show was best of the best
@ghanmahara284
5 жыл бұрын
बादी समुदाय को समस्या जस्तै देश भरी यस्तै छ यर बादी समुदाय लाई सरकार ले चाडै भन्दा चाडै समस्या हल गर्नू पर्छ अली कती बिध्या र नारायण जस्यो काडा सवल जवाल गर्नू परेयो स्नेहा झा जी
@sureshsager1745
5 жыл бұрын
आज पनि यो अवस्था देखेर मनै छोयो यो सरकार चाहिँ "सुखि नेपाली समृद्ध नेपाल "को नारा यहि हो त।
@milanmagar4633
5 жыл бұрын
ramro
@bishnosen1457
5 жыл бұрын
राम्रो
@ruchikanepal6090
5 жыл бұрын
नेपाली आदिबासिहरुलाई राम्रो बसुबास हुनु पर्छ प्रदेश सरकार सबैको जिउने अधिकार हुन्छ सरकार
@birmohan7136
5 жыл бұрын
sajha sawal ko sampurna team lai solute
@manbahadurbk4326
5 жыл бұрын
कठै मेरो देशको हालत यी मन्त्रि भनौदाहरु स्वार्थकालागि गरिब बस्तिमा जान्छन उन्का सिङ्गान चुहियका बच्चाहरुलाइ काख्मा समाउँछन।मिठा कुरा गर्छन पछि कता कताहराउँछन।कस्ले बुझ्दिन्छ यिनका सम्स्या ।उता भारतिय बिहारि र भैयाहरुलाइ नागरिकता बाँडिरहेकाछन भोलि यो देशको भबिष्य केहोला???
@bimalmagar4271
5 жыл бұрын
ल सुरु गरियो हेर्न
@dipesholi9933
5 жыл бұрын
बिधा दिदी हुदा कति vews आउथो अहिले अलि कमै देख्छु त किन यस्तो
@dhaneshowerthakur1899
5 жыл бұрын
आजको साझा सवाल हेर्दा मन भकानियो । सरकारले ई बादी समुदाय लाई कम्तिमा घर बनाई दिनु परियो ? र रोजगारको बेवस्था गर दिनु परियो
@bishowgurung3488
4 жыл бұрын
Superb
@श्यामगुरुङ
5 жыл бұрын
सरकार पक्षा वा अरु समुदाय ले बादी हरु प्रती हेर्ने दृस्ठिकोण बदल्नु जरुरी छ।बादी समुदायले रहर ले यौन धन्दा गराएको होइन यौन धन्दा गर्ने रहर कसैलाइ हुदैन।बाध्यता ले यौन धन्दा गरेको हो।बाच्नै पर्यो भोकै नाङ्गै बस्न सकिन्न।
@nareshthapa1215
5 жыл бұрын
सरकारले दलित जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति व्यवस्था गरिदिएको छ । तर कतिपय स्कुलहरुमा निजि स्रोत बाट शिक्षक राखिने हुँदा ति दलित जेहेन्दार बिद्यार्थीहरुको छात्रवृत्ति काटेर शिक्षकलाई तलब खुवाउनु परेको छ । त्यो समस्या यहाँ पनि रहेछ छात्रवृत्ति काटेर निजि स्रोतबाट राखेका शिक्षकलाइ तलब खुवाउनु होस् । तर तपाईको छात्रवृत्ति बाट तलब खाएर ती शिक्षकहरुका छोराछोरी तपाइहरु पढ्ने बिद्यालयमा पढ्दै छन्की या तपाईंहरूको छात्रवृत्तिले तलब खाएर ती शिक्षकहरुका छोराछोरी निजि स्कुलमा पढ्दै छन् ? यसमा पनि ख्याल गर्नुहोला है ।
@Rkvloggerinfo
5 жыл бұрын
यस्ता स्कुल संन्चालक चाेर हुन याे मास्टर 100% चाेर हाे यस्लाई सजाय दिनु पर्छ पुरै पैसा यस्ले नाटक गरेर खायाे है
@abiralaansu8194
5 жыл бұрын
100%
@yakalgoretokoyatra1801
5 жыл бұрын
नेपालको तीतो यथार्थ वादी हरुको पीडाले मन नै छोयो सुवास जि को बोल्ने तरिका अनि प्रश्नः सोड्ने तरिका लास्टै मन पर्छ अनि मह साझा सवाल नेमित हेर्ने गर्छु एस्निया जा को अलि कमी देखियो प्रश्नः सोध्ने तरिका
@laxmiprasadghimire102
5 жыл бұрын
साझा सवालको यो भाग हेदाॅ लाग्छ हामी अझ्झै कती पछाडि र गरीबी मा रहाछौ भनेर देसको सासनको बागडोर समाल्ने हरूको ध्यान एता तिर कैहिले जाला के खाली कूॅसी र भ्रस्टाचार मै लिप्त रहन्छ त यिनीहरु!!? यो भाग हेरीरहदा मेरो त आँखा बाट आशु थामिएन म अझै यो अबस्था मा रहेछू भनेर उफ !
@syangtanrajbuddha2704
5 жыл бұрын
साझा सवाल मा स्नेह झा जी नै चाहियाे है।।।
@chetnarayangyawali6714
5 жыл бұрын
village and minority people centric new season of sajha sawal is quite astonishing, we all need to to know what are our problems and how do we can overcome from coordination with local people, local government, and central government. if we all show good attitude towards nation obviously there will be good governance and can bring happiness to every nepali daju bhai, didi bahini, and aama buba so from today everyone start to do work for nation not for you eventually it will for you and our children.
@bambahadurbk3960
5 жыл бұрын
देरामा जति पनी नेता अथवा कार्यक्रता हुनुहुन्छ उहाहरूलाई मेरो यउटा स्यानो अनुरोध केछ भने देश अगाडी बढाउनु चाहानु हुन्छ भने पढाई लाई तिब्र गतिमा अगाडी लानुप्रर्छ ! धन्यबाद
@surendrasundas589
5 жыл бұрын
स्कुलले दलित छात्राबृदी खायेको प्रष्ट भयो। यो सरासर घोर अन्न्ये र कानुन अनुसार भ्रष्टाचार भयेको हो। साझा सवाल समस्या देखाउने मात्र नभएर समाधानको बाटो पनि खोजी दिये राम्रो हुने थियो। स्नेह झा अलिक कडा रुपमा प्रस्तुत हुनुपर्यो। बिधा चापागाईंले जस्तै।
@IshwarThapa
5 жыл бұрын
भन्न त नहुने हो राम्रो पनि होइन तर इनि सभासद हरु मेयर उपमेयर हरु मन्त्री हरु देख्दा अचम्म लाग्छ डिक्री पढेका हरु ठुलो ठुलो कम्पनी चलाउने मेनेजेर हरु बिकास गर्न सक्ने इन्जिनियर हरु सबै बिदेश पसेर अरुको देस बनाइ रहेका छन् अब कुनै योजना नभएको सीप नभएको हरुले देसमा पद खाइ रहेका छन् कसरी बिकास हुन्छ कसरी समाज क्षिक्षित हुन्छन्
@sureshkstha4544
5 жыл бұрын
one of the best episode
@tekrajkadara7827
5 жыл бұрын
Very good sir
@mahendrashahi4220
5 жыл бұрын
यहि रहेछ " सुखी लेपाली सम्बिद्र नेपाल " को नारा
@hiralalpunmeroyoutubechann6293
5 жыл бұрын
साझा सवालको हिरोता बिदे चँपा गाइनै हुन कार्यक्रम चलनउने तरिका १००% सही थियो
@purnabasnet2602
5 жыл бұрын
Sarbpartham sajha sawal sanchalak subasa karki sar lai namaskar yak patak hamro dachhini rolpa ma pani bhumihin xan yasko lagi programe sanchal garera sarkar samkxe puraidinu paryo subasa sar you great jarnalist
@parshuramrai8994
5 жыл бұрын
साझा सवाल को बहस हेर्न लाईक कार्यक्रम हो !! रेशम भट्टराई शिक्षक ले ठाउँ को ठाँउ झुट बोलेको देख्दा त पारो तातेर आयो हजुर र यो ठुलो जात सानो जात र हेप्ने प्रवृत्तिहरु सबै ठुल ठुला जात भनाउदा नायकहरुले नै उपनाम राखेका हुन तर अब चेतना होस सबैमा !!
@ombdrsunar8202
5 жыл бұрын
पहिला त सबैले पाउनी हक दिनु परेओ उज्यालोमा बस्न पाउनु परेओ शिक्षा पाउनु परेओ अनि बस्ने बाँस बनाइ दिनु परेओ यो देशकै लागि सरम को कुरा हो सरकार
@haribahadurdisuwa3812
5 жыл бұрын
good jop
@dipaknath8054
4 жыл бұрын
I shall visit to your locality next occasion.
@kamalbudha1248
5 жыл бұрын
गाउने भाइ हरु साझा सवाल मा पनि देखियो तर स्नेहा जि तपाईं झस्तो मान्छे बात ती भाइ हरु लाई तिमी भन्ने शब्द कता कता लास्तै नमज्जा को सुन्निरहेको छ कतै जाती को आधार ले त होइन भन्न बाध्य भय अलि सोचेर बोलिदियको भय राम्रो हुन्थ्योकी स्नेहा जि,,
@madanbista8875
5 жыл бұрын
यसमा बिधया दि भएको राम्रो हुनेथियो
@jitusoni7201
5 жыл бұрын
सर्ब हारा बर्ग को सरकार छ भन्छ । धनी झन धनी छ ,गरीब झन झन गरीब छन गरीब को त सास मात्र छ । यो धनी गरीब को खाडल कहिले पुरिएला
@kamalbudha1248
5 жыл бұрын
अब बादी सामुदाय बात जितेर गय पछि त्यो बिगत भुलिदिनुभुन्छ कसरी परिवर्तन आउँछ र अर्को कुरा बादी हरु बात भोट् लुतेर जान्छन तेस पछि कहिले फर्किदैन ,,,तेहि क्षेत्र को मन्त्री छन आफ्नो झोला भर्छन अनि अरु लाई कसरी हेर्छन
@SnowLandTenzin
5 жыл бұрын
यिनीहरूलाई सिपमुलक तालिम दिएर अात्मा निर्भर बनाउन सकिन्छ।
@tilakthapa6
5 жыл бұрын
साझा सवाल नछुटाई हैर्ने हाजिर हौ त
@bungkshyangchha
5 жыл бұрын
हाम्रो देश मा साचिनै कस्तो कस्तो ठाँउ रहेछ है
@nirmalalimbu5674
5 жыл бұрын
Waooow waooow babu haru All the best babu haru lai. 😊🤗🤗😇😇
@lalitbhandari2726
5 жыл бұрын
म प्रदेस नम्बर 7सुदुर पश्चिम को बैतडि जिल्ला को मान्छे ।। यि नेता हरु लाइ चुनाव भन्दा पहिले भोट माग्दा खेरि देखेको थिए चुनाव जितेर गइ सके पछि अहिले सम्म देखेको छैन ।।यि नेता हरु लाइ घुम्ने कुर्सि मा बस्लान भनेर पठाएको होकि स्थानिय तह मा बिकास गर्लान भनेेर पठा को हो ।।।
@ShyamBabuMaharjan
5 жыл бұрын
म काठमाडौँ बासी हु .. बादी समुह लाई हेप्छ र हेर्ने दृष्टि फरक छ भनेर थाहा थिएन ! अनि अर्को कुरा येस्तो चिप्लो कुराहरु नेताहरु धेरै गर्छ तालि नै बजाउनु हतार नगर्नु होला ..अनि कस्तो हो छात्रवृत्ति को पैसा पनि आफ्नै खल्ती मा हाल्ने बेचारा गरिब लाई त चुसेकै चुसे छ त अहिले सम्म येही हो त शिंहदरबार गाउ गाउ पुग्यो भन्थ्ये त ..??
@bijayaraisuchha5924
5 жыл бұрын
पीडा दर्दनाक,,, के गर्नु मन्त्रीहरु हेर्ने काम मात्रै गर्ने काम छैन,,,
@garamja6123
5 жыл бұрын
प्र अ लाई कारबाही गर्नुपर्ने र छ।
@मुग्लानीसन्देश
5 жыл бұрын
यो गाउमा दुख दुख साट्न र यो गाउको बिध्यालको साना नानीहरुको पढाईको लागि केही सहयोग गर्ने ईच्क्षा छ मेरो
@lalitshresthanepal7433
5 жыл бұрын
याे चाेर टिचरहरुलाइ कारबाहि हुनु पर्छ क्षात्राबृती काटेर उरुलाइ तलप दिनु पर्ने लाज गाग्दैन तपाईं हरुलाइ बरु तपाईं हरुकाे काटरे दिनुसन येतराे दुखि परिवारहरुलाइत तपाईं हरुले सहयाे गर्नु पर्छ तर उल्टै रुवाइ राकाे छ तपाईं ले सिक्षालियेकाे कामलागेन येस्तो साेच छ भने पढाउन नजानुस बेकारमा
@hpjph4224
5 жыл бұрын
बिप्लप दाइ कता छौ यो मास्टरलाई मोसो दल्नुपर्यो
@sonamlama4350
5 жыл бұрын
oh god
@narenlama3446
5 жыл бұрын
शिकार छ सरकार
@pradiprasaily3739
5 жыл бұрын
बिध्या चापागाईं ल्याउन पर्यो साझा सवालमा
@r.b.shresthall6508
5 жыл бұрын
आजको एपिसोड कस्तो भावुक बनायो।।
@darbinchamling477
5 жыл бұрын
साझा सवाल खास लाग्न छाड्याे
@aanandaghimire5547
5 жыл бұрын
प्रस्न चै राम्रो लाग्यो मन्त्री ,साम्सद हरु प्रती को प्रस्न को लागि म खुशी लाग्यो प्रस्न को प्रती उत्तर चै जुन जोगि आय पनि कानै चिरेको जस्तै उखान छ
@damberpokhrel9983
5 жыл бұрын
Ramro6
@lalbahadurrana2793
5 жыл бұрын
साझा सवाल मलाई धेरै मन पर्छ।पहिले जस्तो कतै न हराएर निरन्तर अाइरहाेस
@chandrak.c.9976
5 жыл бұрын
नेपालको यो बास्तबिकता कहिले परिबर्तन होला दु:ख लाग्छ!!
Пікірлер: 243