Video title:
सानाे कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका | Exam Paper for Nursery to Class 3 | Nepali Book
About this video:
In this video, how to make a question paper for small classes is taught. This video is especially useful for teachers teaching at the primary level.
यो भिडियोमा साना कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका सिकाइएको छ । यो भिडियो विशेष गरेर प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुका लागि अत्यन्तै उपयोगी रहेको छ ।
नर्सरि देखि लिएर कक्षा ३ (Nursery to Class 3) सम्मका विद्यार्थीको त्रैमासिक तथा वार्षिक मूल्याङ्कनका Evaluation लागि प्रश्नपत्र Question Paper बनाउँदा ध्यान दिनुपर्ने सबै कुरा यो भिडियोमा सिकाइएको छ ।
MS Word मा साना कक्षाका लागि प्रश्नपत्र बनाउँदा प्रश्न अनुसारका चित्रहरु कहाँबाट ल्याउने र कसरी मिलाएर राख्ने भन्ने कुरा पनि यो भिडियोमा सिकाइएको छ ।
आशा छ यो भिडियोले तपाईं शिक्षकहरुलाई विशेष सहयोग गर्ने छ ।
भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#exampaper
#mswordtipsandtricks
Негізгі бет सानाे कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका | Exam Paper for Nursery to Class 3 | Nepali Book
Пікірлер: 19