सार्वभौमिक||Saarwavoumic Covered by ECN Youth||Menuyal Basel
Original Song By Adrian Dewan
Link: • Saarwavoumik/सार्वभौमि...
Lyrics:
तपाई जस्तो कोही छैन, तपाई जस्तो कोही छैन,
पवित्र पवित्र परमेश्वर
आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण
कसैमा हुनुहुन्न निर्भर
आदिमा तपाई जब बोल्नुभो पृथ्वी उत्पन्न भए,
ताराहरू र स्वर्गदुतहरू तपाईको ज्ञानले सृजिए
(सार्वभौमिक सर्वज्ञानी पितालाई होस महिमा,
स्तुति आदर आराधना) २
आफ्नो महिमा प्रकट गर्न, माटोबाट मानिसलाई
आफ्नै स्वरूपमा बनाउनुभो
बिद्रोहि अनाज्ञाकारी हुँदा नी त्याग्नुभएन
प्रेम गरिरहनुभयो
करारको शर्तको श्रापहरू, आफ्नो शरीरमा लिनुभो
र बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभो
(अनुग्रही आै दयालु येशूलाई होस महिमा
स्तुति आदर आराधना) २
Naya Thimi, Bhaktapur
EnCompass Church Nepal
Facebook Page:www.facebook.c...
Map:
Негізгі бет सार्वभौमिक||Saarwavoumic Covered by ECN Youth||Menuyal Basel
Пікірлер: 18