नगरको बीचैबाट तामाकोशी बग्छ तर सुख्खाग्रस्त नगर हो यो । सुख्खै ठाउँ भएपनि राजधानीसम्म दुधका उत्पादन पुर्याएर किसानको हातमा नगद ल्याईपुर्याउँछ । वनको लोक्ता बटुलेर नेपाली कागज बेच्छ । आफै खानेपानीको अभाब झेल्दैछ, तर जुनारको जुस उत्पादन गरेर बिक्री गर्छ । ढाका र अल्लोका कपडा बुनेर उद्दमीको हातमा रुपियाँ पुर्याउँछ । विभिन्न प्रतिकुलताहरू झेल्दै, आर्थिक समृद्धिको बाटो पहिल्याउँदै, अगाडि बढ्दै छ, मन्थली ।
- Күн бұрын
समृद्धिको बाटो पहिल्याउँदै मन्थली
- Рет қаралды 6,297
Пікірлер: 2