बंगलादेशमा आगामी सन् २०२५ को जनवरी फ्रेबअरीमा हुने बंगलादेश प्रिमियर लिगमा पाँच जना नेपाली खेलाडी डाफ्टमा समावेश भएका छन् । टि ट्वान्टीका अलराउण्डर दिपेन्द्रसिँङ ऐरी, कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ल समावेश भएका हन् । उनीहरुको न्यूनतम मुल्य १५ हजार अमेरिकन डलर तोकिएको छ । बंगलादेश प्रिमियर लिगमा ७ वटा फ्रेन्चाइज टोली रहेका छन ।
#cricket #sandeeplamichhane #nepalcricket #dipendrasinghairee #bpl
Негізгі бет सन्दीपले अमेरिका भिसाका लागि दुतावासमा अन्तर्वार्ता दिदै, BPLमा पाँच नेपाली खेलाडीको अक्सन हुदै
Пікірлер: 3