आगामीको संस्करणको एसिय कपमा नेपालले पनि सहभागिता जनाउन सक्ने संभावना देखिएको छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान जस्ता टेस्ट नेशनहरुले खेल्नेछन् । छनौटका लागि केहि समयअघि ओमान भएको छनौट खेलमा नेपाल सेमीफाइनलमा युएईसँग पराजित भएपनि एसिया कप खेल्ने संभावना निकै धेरै रहेको बताइन्छ । एसीसीका अध्यक्ष एवम् भारतीय क्रिकेट बोर्डका अध्यक्ष जय शाहले यसअघि विभिन्न अन्र्तवार्तामा एसिया कपमा शीर्ष एशोसिएट टोलीहरुलाई समावेश गर्न सकिने बताएका थिए ।
#t20worldcup2024 #asiacup2023 #nepalvsbangladesh #nepalvsindia #sandeeplamichhane #nepalcricket
Негізгі бет एसिया कपमा सहभागि देशहरुको सँख्या बढाउने कसरत, नेपाली टोलीले पाउन सक्छ फेरि ठुलो मौका
Пікірлер: 28