Special breakfast for special persons ❤️😘|| first taste first experience😱||रमाईलो भयो @NyPoLeeLyf #breakfast #special #vlog #nepalicouplevlogs #couplegoals #husbandwife #happiness #lifestyle #love #pokhara
Warm welcome to Oreo family 🙏❤️
हामीलाई हेरेर साथ र समर्थन गर्नु हुने सम्पूर्णमा हाम्रो मिठो माया अनि सम्झना साथीहरु 🙏
यति धेरै माया साथ समर्थन पाउँदा हामीमा पनि postive vibe आको छ यसको लागि सम्पूर्ण हामीलाई माया गर्ने मान्छेहरूलाई ऋदय देखिनै धेरै धेरै धन्यवाद 🙏❤️ कोही नहुनेको भगवान हुन्छ भन्छन् साच्चै हामीलाई महशुस हुँदैन कि भगवान सबैका लागि हुँदो रहेछन् बस् राम्राे समय आउँनु पर्दो रहेछ 🥹❤️ अझै यस्तै माया दिनुहुनेछ भने आशा राख्दा छौ 🥰🙏
Video बनाउँदै गर्दा कहिकतै गल्ति भए हामीलाई आफ्नै सम्झिएर माफ गरिदिनुहोला साथीहरु 🙏
@oreocouple123
@NyPoLeeLyf
Thanks for watching our KZitem channel OREOCOUPLE ❤🙏
#keepsupporting
#keepconnected
#keeploving
Негізгі бет Special breakfast for special persons❤️😘|| first taste first experience 😱||रमाईलो भयो
Пікірлер: 161