आज हेरेँ । खुसी लाग्यो। धन्यवाद । सम्झना छ है ❤️।
@kabirajghimire4485
2 жыл бұрын
सार्है खुसी लाग्यो । यति मीठो स्वरबाट प्रस्तुति हुँदा र वाचन हुँदा आफ्नो कविताको स्तर के रहेछ भनेर बुझ्न पनि सकिने रहेछ । थाहा सञ्चार रेडियोले बुढ्यौली साहित्यकाई टेवा दिईरहोस् शुभकामना ।
Пікірлер: 4