चितवन, माडी-१ लक्ष्मुनियामा सुर्यमुखि फूलको मनमोहक दृश्यसंगै चिया, खाजा र सेल्फिको मज्जा लिन पाइने भएको छ ।
हिमालय अर्गानिक गार्डेनले सञ्चालन गरेको सुर्यमुखि खेतीमा ढकमक्क फुलेका सुर्यमुखि फूलको दृश्य हेर्दै फोटो खिच्न र सेल्फि लिन पाइने गरि व्यवसायिक रुपमा सुद्द अर्गानिक उत्पानको बिक्री वितरण सुरु गरिएको छ ।
करिब ३ वर्षदेखि माडीको लक्ष्मुनियामा सुर्यमुखि खेती गर्दै आउनुभएकी हिमालय अर्गानिक गार्डेनको सञ्चालिका बिमला आचार्य दाहालले सुद्ध अर्गानिक सुर्यमुखि तेलसंगै, कालो चामल, बासमतीको चामल र सुद्ध महको बिक्री वितरण समेत गर्दै आउनुभएको छ ।
(अर्गानिक गार्डेन भिजिट तथा अर्डरकाे लागि सम्पर्क: विमला आचार्य दाहाल: 9851245426)
(यसै विषयमा तयार पारिएकाे एक भिडियाे सामाग्री)
रिपाेर्ट: Preeti Pokhrel
भिडियाे सम्पादन: कृष्ण परियार
Негізгі бет सुर्यमुखी फुल
Пікірлер