Tamang Fapare Selo 2018 ।pongthila chayngba, sunita & pema
फापारे गीत तामाङ जातिको यस्तो गीत हो जुन गीतमा पृथ्वीको सृष्टिदेखि देवीदेवता, जन्मदेखि मृत्यसम्मको संस्कार, म्हाने र चिहान दिने (गाउँखाने कथा), उखान टुक्का, गाउँठाउँ र मान्छेको प्रवृत्ति अनि तरुनी तन्नेरीको ख्यालठट्टा, प्रेम, समर्पण र रोमान्स, दुःख र पीडाको बयान, अभाव र गरिबी, सम्पन्नता र सुखको बयान एकै ठाउँमा अटेको हुन्छ । तामाङ जातिको सिङगो दर्शन नै अटेको हुनाले बिना बाजा पनि यो गीतले सात दिन सात रातसम्म बालक, युवायुवती, अधवैंशे र बुढाबुढीलाई मात्र नभई जात्रा हेर्न आउने हुललाई नै मन्त्रमुग्ध पारी बाँधी राख्न सकेको हो । तर, अहिले आएर लामो सयमसम्मको जात्रामात्र हराइसकेको छ ।
#तामाङ_मौलिक_गीत
Follows us on :
Subscribe KZitem : / @sagunnepal4k
Facebook page : / sailungmedia
Facebook : / yonjandigitalhouse
Google + : plus.google.co...
थप जानकारीका लागि :
युट्युब : / @sagunnepal4k
फेसबुक पेज : / sailungmedia
फेसबुक : / yonjandigitalhouse
गुगल + : plus.google.co...
Негізгі бет Tamang Fapare Selo 2018 ।ft. pongthila chayngba, sunita & pema
Пікірлер: 37