Ujyaalo | उज्यालो | An ode to love
Audio Production
Studio 5150, Nepal
Bikash Bhujel
Steven Tamang
Dipit Raz
___________________________________
Album art :
Sarune Pucinskaite
___________________________________
lyrics
बोलि फ़ुट्दैन तिम्रो अगाडी
भन्न मन छ , संसार टक्राउ छु म
आँखामा हेरेर बाचा दिने
कहिले छोडदिन भन्न मन त छ
सिउँदो भरेर एकै साथ बाँच्ने
सुख सबै तिमीलाई साँच्नु छ
तिमि मेरो उज्यालो
म तिम्रै पर्छाई हो
तिमि मेरो प्राण हौ
हाम्रो आयु संगै गाँसियो
कसम दिए तिमीलाई
यो जुनी तिम्रै निम्ति हो
भर त लाग्दैन आफु माथि
लवज भेट्दिन , व्यक्त गर्नु छ
केहि को पर्वा गर्न नपरी
बादले ताल माथि निदाउन
तर बोलि फ़ुट्दैन तिम्रो अगाडी
भन्न मन छ संसार टक्राउछु म
तिमि मेरो उज्यालो
म तिम्रै पर्छाई हो
तिमि मेरो प्राण हौ
हाम्रो आयु संगै गाँसियो
कसम दिए तिमीलाई
यो जुनी तिम्रै निम्ति हो
Негізгі бет Ujyaalo | The Elements
Пікірлер: 98