Subscribe Channel: bit.ly/2AozRX0
ख्येँ (छेँ) गु पिदार कोइँचको पुर्खा आराधना गर्ने एक अनुष्ठान हो । यो पुजा आराधनाको दृष्टिकोणले तीन किसिमको हुन्छ भने पुर्खा पुजनको हिसावले दुई किसिमको हुन्छ । र, कुल पुजास्थान (लगा) पनि ख्येँगु पिदारको आधारमा फरक फरक हुन्छ । थर अनुसार पनि पुजन विधि फरक हुन्छ यसका साथै कुलपुरोहित (नाअ्सो पोइँबोग्याँमि) र स्थानानुसार पनि ख्येँगु पिदार फरक हुन्छ । ख्येँगु पिदार गर्नु कोइँचको कुल पुजा मात्रै नभएर विश्वका मानव समुदायको कल्याणको लागि गरिने पुजा आराधना र विश्वको तापमान घटाउने वातावरण संरक्षण संस्कृति हो ख्येँगु ।
#culturecalls #sunuwar #koinchchuplu #culture #indigenous
Негізгі бет विश्व तापमान घटाउने संस्कृति, ख्येँगु पिदार । Chhegu Pidar छेगु पिदार | Koinch Chuplu Episode 144
Пікірлер: 10