खुकुरी राम्रो छ तर फलामको गुणस्तर कस्तो छ ।काट्दा धार बाङगीने झर्ने भाचीने भयो भने•••••• त्यो हेर्ने हो । चिल्लो बुट्टा भएर हुँदैन। पट्टा फलाम चाहियो। गुणस्तर को लागी
@Ziwanvlog
8 күн бұрын
Bhojpure khukuri ho hjr number 1 hunxa
@user-ud8tu8lh1m
22 күн бұрын
निकै राम्रो खुकुरी अनि मुल्य पनि सहि लाग्यो। म पनि तपाईसग एउटा खुकुरी मगाउने छु। जय बिस्वकर्मा।
@Nayagoreto
20 күн бұрын
video ma number x
@thaparamesh4478
6 күн бұрын
हामी नेपालीहरु को पहिचान धन्यवाद छ सर म बिराटनगर बाट हेर्दै
@Nayagoreto
6 күн бұрын
🙏🙏🙏🙏🙏
@sushilghimire6944
20 күн бұрын
यो पसलको धेरै VDO देख्या छु र मलाई पूरा बिश्वास छ कि यहाँ राम्रो फलामको खुकुरी र अन्य हतियार बन्छन् । मलाइ ५ वटा खुकुरी ( २ वटा सजाउन 3वटा फरक साइजका दैनिक प्रयोग गर्न) ,एउटा तरवार , अनि एउटा कत्ति चाहिएको थियो ।
@parbatacharya2622
2 күн бұрын
Ramro viedo banayau milan good luck ❤❤❤❤
@arjuntamangofficial3311
9 күн бұрын
ज्य नेपाल हाम्रो भोजपुरे खुकुरी
@DamarBahadur-p4p
2 күн бұрын
भारतमा कसरी पाउने सर
@Kamalthapa94
7 күн бұрын
Damix daju keep going ❤🙏🇳🇵👌👀
@rohitbakeral7631
7 күн бұрын
❤❤❤❤🎉
@ManishaAcharya-ws3pj
25 күн бұрын
ल दामी छ
@BishworamSara
8 күн бұрын
मलाई नि चाहिँएकाे छ सिरु पाते खुकुरी २ पिस् लाई कत्ति पर्छ हजुर अनि नेपाल भरि डिल्यवरी हुन्छ कि नाइ हजुर 🙏🙏🙏पिलिज् रिप लाई दिनु हाेला
@Nayagoreto
7 күн бұрын
video ma number chha call garnu na
@budhatamang12
2 күн бұрын
हेलो दाजु नमस्कार हजुर म चाहिँ सरलाईबाट हो दाजु सरलाईमा अनलाइन गर्न मिल्छ दाजु
Пікірлер: 135