विद्यालय शिक्षा क्षेत्र योजना - २०७८ - २०८७ | School Education Sector Plan | शिक्षक सेवा तयारी | TSC
➤ भिडियोको बारेमा
विद्यालय शिक्षा क्षेत्र योजना - २०७८ - २०८७ | School Education Sector Plan | शिक्षक सेवा तयारी | TSC । आज यसको भिडियो सामग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ । यस भिडियो सामग्रीमा नेपाल सरकारले लागु गरेको विद्यालय क्षेत्र शिक्षा योजना सम्वन्धी विषयवस्तुका वारेमा जानकारी दिने प्रयास गरेको छु ।
आठ संयुक्त वित्तीय साझेदारहरू अर्थात् एसियाली विकास बैङ्क, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, शिक्षाका लागि वैश्विक साझेदारी, नर्वे सरकार, युनिसेफ, यूएसएआइडी र विश्व बैङ्कले आगामी पाँच वर्षमा संयुक्त रूपले ७८ करोड अमेरिकी डलर बजेट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको विद्यालय तहको शिक्षाको विकासका लागि नयाँ योजनाको आवश्यकता महसुस गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० वर्षे (२०७८-२०८७) योजना तयार गर्यो ।
आ व २०७९/०८० (२०२२।२३) देखि २०८३/८४(२०२६/२७) सम्म ५ वर्षका लागि लागत अनुमान गरेर कार्यान्वयनमा ल्याइएको ।
➤मेरो बारेमा
म बिदुरहरि आचार्य नेपाल सरकारको शाखा अधिकृत (आठौं तह) । शिक्षक सेवा आयोग/लोक सेवा आयोग तयारीका लागि विविध विषयहरुको बारेमा स्पष्ट जानकारीमूलक भिडियो सामग्रीहरु तथा सामुदायिक विद्यालयले गरेका अभ्यासहरु,शिक्षक तथा विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन, (पुस्तान्तरण) अथवा अग्रजहरुका अनुभवबाट भावि पुस्ताले सिक्नु पर्ने कुराहरुका बारेमा अग्रजहरुको अनुभवसहितको भिडियो निर्माण तथा समसामयिक जानकारिमूलक सामग्रीहरुका बारेमा यस च्यानलमा अपलोड गर्ने प्रयास गरेको छु । यहाँहरुलाई यस सम्वन्धी विषयवस्तु सिकाइकालागि थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विश्वास छ Like , Comment , र Share मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। धन्यवाद ।
➤ च्यानल SUBSCRIBE गर्नेका लागि कृपया Click गर्नुहोस् : bit.ly/N53c2W
निवेदन Download Link: shorturl.at/ghjMY
Please Connect With:
Website: www.bidurhari.com.np/
Facebook Page : / acharya.bidurhar
Негізгі бет विद्यालय शिक्षा क्षेत्र योजना - २०७८ - २०८७ | School Education Sector Plan | शिक्षक सेवा तयारी | TSC
Пікірлер: 6