विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload
यो भिडियो शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) इमिस सेक्सनको आधिकारिक भिडियो हो । यो भिडियोको उद्देश्य देशभरका सम्पूर्ण विद्यालयहरुले अनिवार्य रुपमा भर्नुपर्ने एकिकृत विद्यालय स्तरीय शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) का बारेमा सम्पूर्ण विद्यालय, स्थानीय तह लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुलाई जानकारी दिनु हो । यसको प्रयोग गरिएका सबै सामाग्रीहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्र इमिस सेक्सनको सर्वाधिकार रहेको छ ।
#CEHRD
#IEMIS
#CEHRDNEPAL
#iemisnepal
#Officialvideo
#IEMISCEHRDNEPAL
Негізгі бет विद्यालयको प्रोफाइल कसरी भर्ने (CEHRD को आधिकारिक भिडियो) | How to Fill up School Profile | Reupload
Пікірлер: 22