इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@sitarai5318
3 жыл бұрын
A
@pradipsoni1621
3 жыл бұрын
Kisna dai m hjurko thulo fen inderni tim lai 🙏🙏🙏🙏tapai haruko karyerkrm khup herxu
@tulashashrestha4003
3 жыл бұрын
राम्रो छ
@BrahMaSiriMeetra123
3 жыл бұрын
Indreni team really doing incredible social service in Nepal and making lots of difference in many lives. Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great job indreni family.
@gopalpokharel2579
3 жыл бұрын
मजा आएन दोहोरी मा ! उमेर मिल्दो हुनुपर्यो ।
@TikaSanu
3 жыл бұрын
नमस्कार सम्पुर्ण मेरा आदरणीय प्यारा प्यारा दर्सकभगवान मा। यहाहरु को अथाह माया ले गर्दा आज म यो स्थान मा छु तेस्को लागि धेरै धेरै धन्यवाद छ। आज फेरि मैले गायको दोहोरी आयको छ । हेरेर प्रतिक्रिया दिनुहोला है?
@karananmolkcofficial4065
3 жыл бұрын
धेरै राम्रो छ।
@Sargam797
3 жыл бұрын
हजुरलाइ सधै यस्तै हसिलो अनि रसिलो देख्न पाउ 😘😘 Lots of love beautiful sistu from Syangja
@ganeshgyawali7333
3 жыл бұрын
धेरै राम्रो छ मेरो दिदी को दोहोरी ॥love you didi all इन्द्रेणी टिम
@archanaadhikari736
3 жыл бұрын
बहिनी को गीत हेर्न पाउँदा सबै काम बिर्सने मध्य म नि एक हो । बधाई छ नानू । मीठो बोली राम्रो व्यबहार कसैको कुभलो नचाहने दोहोरी कि रानी प्यारी बहिनी अझै सफलताको शुभकामना
@durgagurung6507
3 жыл бұрын
Lop parya hoki Kya ho barai harekpal timrai yad aauxa youtube kholxu herxu sunxu 💘💘
@surajsunar1169
3 жыл бұрын
लाइभ दोहोरी कि रानी टीका सानू सङ्ग गाउन पाउनु नै नया पुस्ताको लागि भाग्यको कुरा हो। टीका सानुको टुक्काहरुमा आउने शब्द हरुको म । पनि एक फेन हो ।
@ramgeecee7855
3 жыл бұрын
Me too bro
@udayasinghbam2907
3 жыл бұрын
टीका सानू जस्तो दिहोरिको रानी संग कति सहज संग दोहोरी गाए यी नव प्रतिभाले।खुब मन पर्यो।उत्तरोत्तर प्रगतिको शुभ कामना!
@pradeepmagar4802
3 жыл бұрын
तिका दि र प्रिन्स भाईको दोहोरी मन पराउने कोको हुनुहुन्छ यता हाजिर हुन है सर्र्र्र्र स्याबास चैत🎤🎤🎧️🎧️
@bedarajdhungana4756
3 жыл бұрын
धन्यवाद प्रिन्स र टीका दुवैलाई ।। कति राम्राे गरि प्रिन्सलाई सहज बनाउँदै उत्कृष्ट गीत डाेरयाएकाे हाेला टीकाले । उनी साच्चै उत्कृष्ट गायिकाकाे रुपमा सदासर्वदा रहेकी छन् । सलाम छ टीका बहिनीलाई ।।।
@rabindrakhadka6915
3 жыл бұрын
रमेश प्रसाईं र टीका सानुको दोहोरी आउने सम्भावना कतिक छ?
@ramkunwar3429
3 жыл бұрын
पृन्स भोलिको लोकदोहोरिको खम्बा हो ! अनि टीका को के कुरा गर्नी सम्पुर्ण नेपाली को मनमुटु मा बस्न सफल गायिका हुन ! लम्जुङ्ग 😘
@zeenajoshi5010
3 жыл бұрын
भाइले सहि भन्नू भो टीका बहिनी दोहोरिकी रानी हुन साथमा सुरिलो स्वरकी खानी मनमाया दिदी 😍😍😍😍😍
@tulsioli5534
3 жыл бұрын
प्रिन्स बाबु को दोहोरी कडा हुँदै छ प्रगती को सुभकामना छ, रमाइलो सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ,
@khadkanepali8606
3 жыл бұрын
हाम्रो स्याङ्जाली बाबु प्रिन्स बाबू लाई थप सफलताको शुभकामना ज्ञानी र अनुशाशित बन्नु।
@rajendraoli
3 жыл бұрын
भाइ लाइ आफ्नो तरिकाले गाउन दिनु पर्ने हो तर अरू छेउ छाउ बाट नभनि दिएको भए राम्रो हुन्थ्यो ।भाइ ले अर्को भन खोजेको हुन्छ तर अरू ले भन्दा खेरि आफु ले सम्झेको गित पनि भुल्न सक्छ । सके सम्म आफै लाइ भन दिनु होला पिल्ज।
@reshampaudel9767
3 жыл бұрын
yo kura malaini man पर्दैन galat kura ho kin janne hini
@skunwar1603
3 жыл бұрын
सत्य कुरो
@baukajifyico0stha882
3 жыл бұрын
Gh 7
@hangrimmarai4866
3 жыл бұрын
prince lamsal ko big fyan koko hunuhunchha hit 1 k !❤ 💕
@thelifeofsirza
3 жыл бұрын
Ma chu Hajur
@supremegamer6078
3 жыл бұрын
U98u687877u53
@kamalale6177
3 жыл бұрын
वाह ! पिन्स भाइ ले क्या राम्रो गित गाउनु भो टीका बैनी सग !!सुनेर खुसी लाग्यो !!
@chahanakc6806
3 жыл бұрын
बाल गायक मा सोर को धनी गाउनी शैली अदुभुत छेमता भयको बाल गायक prince बाबु
@dhanbahadurghimire3022
3 жыл бұрын
कडा पिर्न्स भाइ सफलताको सुभकामना धेरै राम्रो छ जय ईन्द्रेणि
@kumargajamer1072
3 жыл бұрын
Kumar ghajamer नेपाली सिकिम बटा तपाईलई
@bhupendrakarki4573
3 жыл бұрын
प्रीन्स भाइ सार्है आटि टीका मनमाया कृस्णा तिनै जना लाई नै आटे टिकालाई सार्है राम्रो काम दिए छोराछोरी पाल्ने आज त कति हास्नु😜😂🤣
@Binodji
3 жыл бұрын
पाल्ने मात्रै हो र पाउने पनि भनेको हैन र ?
@krishnabaral8480
3 жыл бұрын
१० पटक सुनेर १ पटक लाईक गर्ने म मात्रै हो कि?
@tanknathakhanal1202
3 жыл бұрын
पृन्स को प्रतिभा लाई धेरै धेरै बधाइ छ।
@lokesholi8010
3 жыл бұрын
भाइको गित गाउने सैली अति मन पर्यो टिका बहिनी लाई यसरी टक्कर दिने भाइलाई सलाम छ उत्तर उत्तर प्रगति गर्दै जानु ।।।।
@brdvlog5061
3 жыл бұрын
Sab Krishna dai le sika diyako xan
@devanandadevkota454
3 жыл бұрын
टीका सानू मन पराउने को को हुनुहुन्छ हाजिर गरूम है
@navinman489
3 жыл бұрын
kzitem.info/news/bejne/qG6mvHhqsHSmrKg
@navinman489
3 жыл бұрын
kzitem.info/news/bejne/qG6mvHhqsHSmrKg
@dhurbaraj6613
3 жыл бұрын
Ma pani xu hai
@maharkishan1543
3 жыл бұрын
धेरै धेरै दामी छ भाई प्रिन्स र बहिनी टिका को लाईभ दोहोरी मलाई धेरै धेरै मन प्ररे
@MonaThakuri-qo2sr
6 ай бұрын
@@dhurbaraj6613औै ऎ नतनदव0क्षड
@jagadishtamang3015
3 жыл бұрын
मायाप्रेम बिहेबारी छोराछोरी भन्दा फरक फरक प्रसङ्गमा गाउन लगाउनुहोला।
@maheshadhikari728
3 жыл бұрын
बिहानै मुड फ्रेस भयो इन्द्रेणी हेर्दा
@parkashsing4419
3 жыл бұрын
सारै राम्रो भाई को दोहोरि र टिका सानु ले पनि यकदमै राम्रो सङ्ग भाई लाई तेस्तै सब्द हरु ले लिनु भएको छ धन्यबाद इन्द्रेनी अलटिम लाई
@rajustha4300
3 жыл бұрын
रमेश प्रसाईं जि कता जानू भयो । हौ उहाँ नहुदा हुटिङ भएन रमेश जि हुदा कति मजा आउँछ ।
@maniramkhadka9991
3 жыл бұрын
कति मिठो शब्द प्रहार भाई को धन्यवाद छ भाइ लाई
@ramdaraiyoutubechannel
3 жыл бұрын
Um mero manparne vai prince lamsal vai ko dohori akdam mn parxa malai ani tika didi ko lov u vai keep it up
@kamalruchal2331
3 жыл бұрын
अति मिठो शब्दमा प्रस्तुत भएको है टिका र पृन्स कडा आयो के है सो काम पछिको मन खुसी नै इन्देणि हेरि बस्ने हाे साे ,,,,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@hariacharya6034
3 жыл бұрын
पिरिन्स भाइ अझै राम्रो कोशिस गर्दै जानू हैइ आगामी दिन मा
@HDGANG-j4f
3 жыл бұрын
अति राम्रो दोहोरी दुबै जना लाई धन्यवाद उत्कृष्ट दोहोरी गाएर हामी लाई मनोरञ्जन दिएको मा
@bharatthapa4815
3 жыл бұрын
टिकालेबैनि त्यति राम्रो गरि गाउदा गाउदा त्यो भाईले गित बिगार्नु भयो अहिले देखिनै यस्तो उताउला शब्दमा आफु भन्दा अग्रज आम र दिदि समानहरुसगानि के गित गायको यो भाई लेआफु भन्दा सानी बैनि आयुश ले कस्तो सम्मान दिनुहुन्छ अग्रज हरुलाई यो भाईले बिकृति ल्याउदाछ लोक दोहोर क्षेत्रमा आयुश जस्तो हुनुपर्छ भोलिका कणधार हरुत
@khushimanbishwokarma5142
3 жыл бұрын
सहि कुर सानु भाइ ले मया प्रेम कुरा सुहाएन
@bharatthapa4815
3 жыл бұрын
@@khushimanbishwokarma5142 100%ho ni sira
@bishalmahar9269
3 жыл бұрын
आहा दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद प्रिन्स लम्साल बाबु र साचिकै इन्द्रेणी होरुनी टिका बहिनि लाइ!अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना
@naturalviewsagar6438
3 жыл бұрын
आवाज मिठो अनी शब्द पनि उत्तिकै राम्रो हाम्रो स्याङ्जाली प्रिन्स लम्साल भाईको। अनी दोहोरीकी रानी शब्दको खानी टिका सानु को त,कुरै नगरौं। excellent
@sabinabaruwal734
3 жыл бұрын
Side ko vaile sarai aljhunu vayo prince vailai all the best prince vai
@bishnurijal7969
3 жыл бұрын
आज इन्देर्नी को कुईन प्यारी बैनी टीका सानु बैनी सङ्ग खेलेको दोहोरी हेर्दा सारै मज्जा आयो बधाई छ पिरिन्स बाबुलाई उत्तर उत्तर प्रगतिको शुभकामना !!
@Lord_itachi-f7q
3 жыл бұрын
यो भाइ त भोलि को राम्रो गाएक बन्छ यार बधाई छ म साउदी बाट हेर्दै छु ल
@jaganathadhikari6651
3 жыл бұрын
नेपाली दोहोरी गितको फुलबारीमा प्रसस्त मनमोहक फुलहरु फुलीरहेकाछन। त्यो सुन्दर फुलबारीको माली कृष्ण कडेललाई धेरै धेरै धन्यवाद छ। टीका सानू दोहोरी गायनकी चम्किलो तारा हुन भने प्रीन्स लम्साल त्यही ताराको उज्यालो पछयाउने अर्को नयाँ तारा हो। दुबै ताराहरु चम्किरहून। सलाम छ, शुभकामना छ।
@jagadishtamang3015
3 жыл бұрын
आहा टीका र प्रीन्स बाबुको खत्रा दोहोरी आएछ शुभ बिहानी शुभ दिन जय इन्द्रेणी।
@nilkanthathapa3534
3 жыл бұрын
Tika sanu shabda ki khani dohori ki Rani superb pragati unnati ko shubhakana xa bahini.
@bindushrestha6099
3 жыл бұрын
धन्यवाद टीका बैनी र प्रिन्स बाबु लाई अत्यन्तै रमाइलो भयो दोहोरी
@kamalvlog125
3 жыл бұрын
तर सते रामराम यो भाइलाइ म हिर्दय देखि सलुट गर्न चाहान्छु।एति छिट्टै राम्रो प्रगती भएको रहेछ बधाइ छ भाइ तिमिलाइ
@rajuadhikari276
3 жыл бұрын
सीनियर कलाकारले बाल कलाकारलाई अल्ली सिकाउनु पर्दछ ।उनिहरुले प्रसंग बिगारेपनि आफुले सही र सकारात्मक सन्देश दिने खालकाे बिषयतिर प्रसंग ल्याएर बालकलाकारलाई सही मार्ग देखाउनु नै ईन्द्रनीकाे लक्ष्या हाे।अल्ली बालकलाकारसंग गाउदा रमेश जिले भनेअनुसार बिषय र प्रसंगलाई पनि ध्यानदिनु पर्ने देख्छु🙏🇳🇵❤️
@jitendrakhadka6407
3 жыл бұрын
निकै राम्रो लाग्यो प्रीन्स भान्जालाई उत्तर उत्तर प्रगतिको कामना साथै टीका बहिनीले दिएको साथले सुनमा सुगन्ध भएको छ।
@gomabhandari5993
3 жыл бұрын
सुभ बिहानी सुभ दिन नमस्कार प्रिन्स भाई पनि कम को छैनन है आज भोलि साना साना नानी बाबु झन झन तगडा राम्रो प्रगति हुँदै जयोस मेरो कामना छ
@laxmanbk6373
3 жыл бұрын
100%सहि हाे
@mohanshah7928
3 жыл бұрын
अब prince ।।भाइ ले तहल्का ।।मच्चाउछ।।खुशी लाग्यो।।।यस्तै गरि अघि बध्नु भाइ।।बधाई छ।।है।।।
Princep भाई गदै जाउ भोलीको राजु परियार तिमि नै हौं। 🙏❤️👇🙏👇🙏👇❤️👇❤️🙏👇🙏👇🌷🙏👇👇🙏❤️👇🙏🙏
@narendraksaud8519
3 жыл бұрын
टिका दिदी को फ्यानहरु को को हुनुहुन्छ यता हाजिर हुन त
@riyathakuri8263
3 жыл бұрын
MBA of 0
@budhimantamang8584
3 жыл бұрын
बबाल छ दोहोरि अजाको सबै जना यत हजिर हुनुस् है
@rakeshgajmer1111
3 жыл бұрын
धेरै राम्रो लाग्योधेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई रबिन लामिछाने जस्तै गाउनु हुदोरहेछ प्रिन्स भाई ले
@nagendratandan6460
3 жыл бұрын
नवबाल प्रतिभा प्रीन्समा धेरै परिपक्वता देखियो। आज धेरै सुधार भाको अनुभूति भयो। दोहोरी कि रानी टिका संग अति सहजै आफ्नो प्रदर्शन गरे। Well done Prins. Keep it up. Always care your discipline. And congratulation to Indeni famies who are helping to human religion.
@gbghangtan3632
3 жыл бұрын
राम्रो छ ❤️❤️❤️ दोहोरी र आइले त हाम्रो 🙄🙄 प्रिन्स बाबु पनि काडा हुँदै रैछ 👍👍👍 धन्यवाद इन्द्रेणी सम्पुर्ण टिमलाई 🙏🙏🙏
@mahendrabm4417
3 жыл бұрын
त्यतिकै लाइभ दोहोरी कि रानी भनेको होईन टीका सानू लाई👍️💕💕💕💕💕💕अति सुन्दर दोहोरी। जवानी बहरले छेउ निकाल्दिएपछी बिचमा त बुदो गोरुले पनि जोत्न सक्छ भने झै आहा कति सब्दहरु निकाल्दिनुभयो टीका सानुले जसले गर्दा प्रिन्स भाईलाई पनि गाउन सजिलो भयो। उच्च सम्मान छ टीका सानू प्रति proud of you💕💕💕
@deepakbc4559
3 жыл бұрын
बबाल छ भाई बहिनी हरु को dohari ❤️❤️❤️❤️good luck ❤️
@mohanshah7928
3 жыл бұрын
कृष्ण दाइ हासे को देख्दा मलाई सारै खुशी लाग्छ।।।सधैं यस्तै हासी खुशी हुनु दाइ।।मेरो शुभ कामना छ।।
@ramsaranofficial
3 жыл бұрын
लोकगित सङ्गित । नेपाली को पहिचान।हो।🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝 अब। टिका सानु र रमेशप्रसाइ ।।भिडाउनु। पयो।।।जय इन्द्रेणी।।।।।
@bahadursunar5289
3 жыл бұрын
🤚🤚🤚🤚🤚
@nimbahadurbasnet3458
3 жыл бұрын
अती मीठो स्वर र सभ्य सान्दर्भिक शब्दको लागि धन्यबाद अनि हृदय देखि सम्मान दुबै जनालाई
@mekhgurung6784
3 жыл бұрын
proud to be syangjali 👍️👍️👍️😘😘😘god bless you babu👍️👍️👍️💐💐💐👍️👍️
@purnachaudary2460
3 жыл бұрын
इन्द्रेणी कि रानिसङ्ग राम्रो सङ्ग दोहोरी गाउँयो भाईलाई धेरै धेरै धन्यवाद छ । आझै राम्रो सङ निरन्तरता दिनु । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@chetragurung1149
3 жыл бұрын
धेरै राम्रो दोहोरी भाइ पृन्स र बैनी टीका को र इन्द्रेणी टिम लाई सलम छ र सबै सबै लाई नमस्कार
@premmagar8258
3 жыл бұрын
मलाई मेरो हिरदंय देखि मन परने परतिभांको धनी उतिकैं समाज्दारी गांईका टिका सानु र मलाई उतिकैं माया लाग्नेर उतिकैं अनुसांशन भको पिरिन्स भाई धेरैं राम्रो छ खुसी लाग्यो धेरैं रमाईलो लाग्यो।धेरैं धन्यवाद पनि भन्छु र माया त यसैं पनि तपाईहरू माथि माया नैं छौंम् यसैं गरी अगाडी बढ्नु होला यईं नै मेरो अांशीबाद छ।
@आयुशगिरि-प8स
3 жыл бұрын
टीका सानू र सितल गुरुङ लाइ दोहोरी मा भिराउनु कृष्ण दाई👌👌👌👌💞💞💞
@danbahadurrana425
3 жыл бұрын
आजकोदोहोरिसाह्रै भित्री मनछुनेरहिछ टीका सानुमाया र प्रीन्सलमसालको अतिमिठो दोहोरी गायौ यसमा मुरिमुरी धन्यवाद छ
@tejbohara4085
3 жыл бұрын
आज त पहिलो कमेन्ट मेरो😊
@SureshSharma-tc5wi
3 жыл бұрын
रमेश प्रसाईं दाजु लाई र टिका सानु को दोहोरी हेर्न मन थियो
@limbubaud525
3 жыл бұрын
प्रीन्स को एउटा गुण सस्कारी भाषा शब्द को सम्मान गर्नु पर्छ।उन व्यक्तित्व स्वाभाव निडर सीप असाधारण छ, उत्तर उत्तर प्रगति अनि सफलता को कामना
@माम्बातामाङ्ग
3 жыл бұрын
♥️♥️♥️♥️इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है♥️♥️♥️♥️
@hbbc6012
3 жыл бұрын
आज बिहानै उठाने बितिकै प्रिन्स भाई र टीका सानु को दोहोरी हेरि साथ दिई रमाउनेहरु हाजिर गरौं
@aaisaadhikari1005
3 жыл бұрын
गुड मनिग जय ईन्देनि पिन्सकाे गाउने शैली राम्राे लाग्छ मलाई टिकाकाे त कुरै नगरौ उत्कृट छ
@thapasansar9225
3 жыл бұрын
सारै रमाइलो लाग्यो टीका सानु र प्रीन्स बाबु को दोहोरी धेरै राम्रो छ अझै अगाडी बढदै जानु बाबु धेरै धेरै सुभकामना छ । तिम्रो त्यो सोर शब्द चहेन गर्ने शैली सरै मन पर्छ। अब इन्द्रेणी जादा आयुशा बैनी र कल्पना दाहाल सग गायको हेर्न पाउ 😍😍😍
@dhrubakatuwal6189
3 жыл бұрын
टिकाकाेत केकुरागराैं पृन्स पनि धेरैमाथिपुगिसकेकाे अनुभुतिभैराछ सफलताकाे शुभकामना दुबैजनालाई ।
@ramsingh-hs5rb
3 жыл бұрын
भाईको गाऊने सैलि चाई धेरै राम्रो लाग्यो सफलता को कामना भाई बधाई छ
@bishnugurung9102
3 жыл бұрын
Katie mitho voice chha Prince babu ko. God bless you babu. Dherai mitho cha Tika sanu and Prince Lamsal ko dohori.
@ahamed9118
3 жыл бұрын
टीका सानू जस्ती ट्यालेन्ट गाइका सङ्ग प्रीनस लाम्शाल ले अत्ति राम्रो घम्स घम्सी दोहोरी गाउनु भयो मान्नु पर्छ 👌👌👌👌👌👌👌😍😍😍😍😍😍😍
@mahendrathapa4273
3 жыл бұрын
Tika sanu lai man parauni jati aata hajir hum ta la
@sitaaryal988
3 жыл бұрын
Good
@ramgurngu5304
3 жыл бұрын
टीका बैनि र भाइकाे धेरै राम्रो कला बैनि र भाइ लाई उतर उतर प्रगति काे शुभकामना छ
@mailibabuji2238
3 жыл бұрын
प्रीन्स भाइमा धेरै सुधार हुँदै गैराछ, टीका त साच्चिकै दोहोरीकि रानी नै भन्नू पर्छ, 🙏🙏 जय इन्द्रेणी
@yambadhurkattel2337
3 жыл бұрын
पनस भाइकाे र टीका काे दाेहाेरि साराे राम्रो याम कटटेल फिक्कल इलाम
@nishanpaudel6447
3 жыл бұрын
कतारको दुईतले फलामे खाट्मा लम्पसार परेर लौ हेर्न थालियो। जय नेपाल जय इन्द्रेणी 💕💕💕💕💕
@prajwolacharya7119
3 жыл бұрын
यो बाबू साह्रै भलादमि लाग्छ हो शुभकामना बाबु❤️
@fireash5807
3 жыл бұрын
प्रिन्स बाबू तिमी लाई धेरै धेरै शुभ कामनाछ तिमी धेरै अगि बदनेछाै सबैकाे अाश्रीर बाले ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌धेरै राम्रो छ अजै राम्रो हुँदै जानू
@प्रेमबलालमगर
3 жыл бұрын
हैट उठ्दा बित्तिकै हेरियो
@krishregmi9198
3 жыл бұрын
Salute to price बाबू, तर उमेर हेरेर सम्मान अनुसार शब्द चयन गरेमा सुन मा सुगन्ध ।
@thirphuyal6772
3 жыл бұрын
लहै टीका पृन्स बाबुले त खतरै प्रस्ताव राखेत ,बधाइ छ भाइ लाई
@krishnabhattarai2522
3 жыл бұрын
प्रिय कार्य क्रम इन्द्रेणी परिवार का सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद साथै यो बावु लाई उत्तर उत्तर प्रगति को शुभकामना धन्यवाद
@hangrimmarai4866
3 жыл бұрын
tika sanu ko fyan yeta hai ! ❤💙💚💛💜
@kesaripandey9001
3 жыл бұрын
धेरै राम्रो दोहोरी दुबै जनाको!! सानो भाइ प्रीन्स दोहोरी क्षेत्रमा उज्ज्वल भबीस्यको कामना
@dilrasaili469
3 жыл бұрын
Prince Vai ra Tika sanu ko Dohori ramro xa .best of luck prince Vai .
@ganeshgharti3097
3 жыл бұрын
निरन्तर अगाडी बद्नु भाइ सफल्ताको सुभ कामना
@mingurung1532
3 жыл бұрын
brave Prince trying to take all indreni singers with him.well done Prnce perfect word and voice.
@mohanshah7928
3 жыл бұрын
क्या रमाइलो भयो अनि।।मुड फ्रेस भयो।।यार।।।कृष्ण दाइ अनि सम्पुर्ण इन्द्रेणी Team लाई ।।धेरै धेरै बधाई छ।।।कुनै दिन।।सहयोग गर्ने थुलो सपना छ।।मेरो।।अनि कृष्ण दाइ भेत्न मन लाछ।।
@padambist5432
3 жыл бұрын
ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️
@kashishrestha7098
3 жыл бұрын
टीका बहिनिको दोहोरी कति राम्रो छ ।सबैलाइ बराबर सम्मान गर्ने प्रगति को कामना सिस
@baburambashel
3 жыл бұрын
धेरै कडा आयो पृन्स भाइको सलाम छ मेरो
@rajunayaju9343
3 жыл бұрын
Kada dohori chha prinsh bhaeko sabai balbalika lai prathamikta dinu bhayakoma krishna kadel lagayat sabai indreni teem lai dherai dherai dhanyabad
@nju400
3 жыл бұрын
आहा नि शुभ प्रभात । कमेन्ट गर्दै दोहोरी हेर्न आउनेलाई तातो तातो चियाको बेवस्था छ है 😍😍😍🥛🍵☕️
@balbahadurbudhamaga7857
3 жыл бұрын
Kodoko chiya xaina
@nju400
3 жыл бұрын
@@balbahadurbudhamaga7857 haahaa हैन हौ 🤣 सेतो चिया छ ल्वाङ्ग सुक्मेल मरिच राखेको
@jeevankarki9360
3 жыл бұрын
कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमस्कार 🙏🙏🙏🙏
@sarustha9613
3 жыл бұрын
साच्चै टिका सानु ईन्देणीकाे रानी हाे 💞💞
@chahanakc6806
3 жыл бұрын
सारै राम्रो सोर बाबू को गाउनी शैली कति राम्रो prince को सारै आनुसासन भयको बाबु
@toranthapa511
3 жыл бұрын
Shahi vannu sanula kati mitho dohori dubai jana ko
@srijanaregmi201
3 жыл бұрын
साच्चिकै रमाइलो अनि रोचक गित भाइ प्रीन्स र टीका जि को😍😍😍
@lalitkhadka9469
3 жыл бұрын
एकदमै रमाइलाे लाग्यो कमला काे आमा लगायत सम्पुर्ण बाल कलाकार कमला बहिनी आयुषा बहिनी रबिन बहिनी काे नाच पनि एकदमै राम्रो छ जय ईन्द्रेणी सम्पुर्ण टीम लाई बधाई छ जय नेपाल
@shobhaadhikari3037
3 жыл бұрын
0
@nirsen7734
3 жыл бұрын
यो दोहोरि मा पिरिन्से लम्साल र टीका सानु को मिठो पर्स्तुति दीय को मा दुबै जना लाइ उत्तर उत्त्तर पर्गति को कामना
Пікірлер: 1,3 М.