राम्रो कमाई र बालबच्चालाई राम्रो शिक्षा दिन भन्दै युवा जनशक्ती घरमा नबस्दा सिन्धुलीका गाँउघर सुनसान बनेका छन् । गाँउघरमै परिवार सँग बसेर आयआर्जन गर्न सकिने संभावना भए पनि युवा पिढी घर नबस्दा गाँउघर सुनसान जस्तै भएका हुन । गाउघरमा धेरैजसो घरमा बृद्धबृद्धा भेटिन्छन् भने कतिपय घरमा परिवारका कुनै मान्छे नबस्दा घर नै बनजंगलले ढाक्न थालेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет युवा जनशक्ती घरमा नबस्दा सिन्धुलीका गाँउघर सुनसान बृद्धबृद्धा मात्र घरमा
Пікірлер