Sir mero ta1-3 samma ko student ko mark rakhnai mildaina ta k vako hola
@ntvlog1344
Ай бұрын
Full marks 600
@sabinashrestha9441
Ай бұрын
Mistake bhayo sir Class 1 Nepali ko learning of achievement 150 huncha full marks chai 600
@user-kd5sq7sp3f
2 ай бұрын
Thanks sir.comming soon
@manaslustationery7775
2 ай бұрын
सबैमा नमस्कार, २०८० सालको विद्यार्थीलाई २०८१ सालमा कसरी अपग्रेढ गर्ने हो जानकार सरमेडमहरुबाट सहयोगको अपेक्षा गर्दछु । कि Add Studuent मा नै गएर सबैजनालाई थप्नुपर्ने हो ।
@manaslustationery7775
2 ай бұрын
सबैमा नमस्कार, २०८० सालको विद्यार्थीलाई २०८१ सालमा कसरी अपग्रेढ गर्ने हो जानकार सरमेडमहरुबाट सहयोगको अपेक्षा गर्दछु । कि Add Studuent मा नै गएर सबैजनालाई थप्नुपर्ने हो ।
@mbgautam2050
2 ай бұрын
सबै विद्यालय तथा स्थानीय तहहरूमा अनुरोध, शैक्षिक सत्र २०८१ शुरू भइसकेको सन्दर्भमा विद्यालयस्तरीय तथ्याङ्क (IEMIS) अद्यावधिक गर्नको लागि तपसिलबमोजिम गर्नु हुन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालयको तथ्याङ्क अद्यावधिक गर्ने सूचना आएपछि गर्ने कार्यहरू: १. विद्यार्थी भर्ना हुन आउने क्रम जारी रहेको हुँदा विद्यालयको रजिष्टरमा भर्ना अभिलेख राख्ने । अनलाईन EMIS मा Add New Student नगर्ने । सूचना आएपछि मात्र गर्ने । २. पूर्व प्राथिमक तह र कक्षा १ सम्म मात्र Add New Student गर्न सकिन्छ । त्यहाँ भन्दा माथिका कक्षाहरूमा Student Update (Passed, Repeated, Passed and Transfer, Double Promoted र Dropout) र Student Transfer गरेर विद्यार्थी व्यवस्थापन गर्ने हो । तसर्थ यस कामको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना जारी भएपछि मात्र गर्ने, CEHRD को सूचना आउनु भन्दा पहिले नै IEMIS मा गर्न सकिने कार्यहरू: ३. अन्तिम परीक्षा (Final Exam) को अंक इन्ट्री गर्नु पर्दछ । यो काम अहिले नै गर्न सकिन्छ । विद्यालयले सबै कक्षाको अन्तिम परीक्षाको अंक इन्ट्री गर्ने काम शुरू गर्ने । यसका लागि सूचना कुर्नु पर्दैन । ४. Scholarship तथा विद्यार्थी हाजिरी (Attendance) सम्बन्धी काम अहिले नै गर्न मिल्छ शुरू गरिहाल्ने । ५. शिक्षकको विवरण, विद्यालय भौतिक पूर्वाधारको विवरण, PMT Verification, EIE सम्बन्धी विवरण, Real Plan सम्बन्धी विवरण अहिले पनि गर्न मिल्छ । यो कामका लागि सूचना कुर्नु नपर्ने भएकोले यि कामहरू शुरू गर्नुहोस् । धन्यवाद
@-lm8dr
2 ай бұрын
2080 को विद्यार्थी लाई 2081 मा कसरी लाने होला ?
@mbgautam2050
2 ай бұрын
Ahile system ma update hudaixa !
@jitendrathapa5816
2 ай бұрын
Ok xa sir
@siddakalibelbari7144
2 ай бұрын
Sir class 1 ko No. of learning achievement ma dherai videoma 150 chha ra full marks 600 dekhako xa, tapaikoma 2400 vannuvayo kasari farak paryo?
@asmitachand7317
3 ай бұрын
Thank you sir for important video🙏🙏
@SomeOne-tq8ie
3 ай бұрын
thank you sir❤
@ShreeShiwalayaPrimarySchool
3 ай бұрын
Sir Namaskar Class update jasari garne ta,(promote)
@mbgautam2050
2 ай бұрын
अहिले प्रमोट अप्सन राखेको छैन !
@asmitachand7317
3 ай бұрын
Sir 4-5 ko ni yasari nai garne ho🤔
@mahendratiruwa578
3 ай бұрын
❤❤❤
@bhattarainp7807
3 ай бұрын
good
@SomeOne-tq8ie
3 ай бұрын
background music बढि भयो
@SomeOne-tq8ie
3 ай бұрын
सुपर ❤❤
@mahendratiruwa578
3 ай бұрын
❤❤❤❤
@krishnatimsina259
3 ай бұрын
user name र password भरेपछि log in गर्दा unknown error देखिन्छ र खुल्दैन कृपया समाधानका उपायहरु पाउँ
@mbgautam2050
3 ай бұрын
हजुरले धेरै पटक गलत युजरनेम वा पासवर्ड हान्नुभयो ! पालिकामा सम्पर्क गरी रिसेट गर्न लगाउनुहोला !
@asmitachand7317
4 ай бұрын
धन्यवाद सर🙏एकदमै जानकारीमुलक भिडियो 👍️थप महत्त्वपूर्ण भिडियोकाे अपेक्षा 🙏
@SomeOne-tq8ie
4 ай бұрын
लु राम्रो छ है । थप जानकारीमुलक सामग्रीको अपेक्षा गर्दछु
Пікірлер