शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले हालसालै नयाँ web based IEMIS page तयार पारेको छ ! अब सबै विधालयहरुले यहि अनुसार विधालयको तथ्यांक अधावधिक गर्नुपर्ने भएकाले आजै नयाँ web based IEMIS page मा लगइन गर्नुहोला ! हजुरलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला ! अन्य यस्तै भिडियोका लागि मेरो युट्युव च्यानललाई सब्सक्राईब गर्नुहोला ! धन्यवाद !
#iemis #cehrd #tsc #tscpreparation
Негізгі бет विधालयको नयाँ IEMIS पेज Login गर्न समस्या छ ? यो भिडियो हेर्नुहोस् !
Пікірлер: 7