नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
About This Video :
अब अनलाइन शिक्षण गर्नुस् | मोबाइलबाटै अनलाइन शिक्षण भिडियो बनाउने सजिलो तरिका | Nepali Book | teach
तपाईं एक शिक्षक हुनुहुन्छ भने तपाईंले अनलाइन शिक्षण गर्न जान्नैपर्ने हुन्छ ।
यस भिडियोमा Online Teaching अनलाइन शिक्षणको एउटा सजिलो उपाय बताइएको छ, जसलाई प्रयोग गरेर तपाईंले सजिलैसँग मोबाईलमार्फत भिडियो बनाएर विद्यार्थीमाझ पुर्याउन सक्नुहुन्छ ।
नेपालका अधिकाम्श जनताको हातमा एन्ड्रोएड मोबाईल र फेसबुक पुगीसकेको छ । हामीले यसैलाई मुख्य साधन बनाएर अनलाइन शिक्षण गर्न सकिन्छ । तर त्यसको लागि शिकाउने इच्छाशक्ति र विद्यार्थीमा सिक्ने इच्छाशक्ति भने पक्कै चाहिन्छ ।
टिकटक र फेसबुकका अनावश्यक पोस्टमाथी भुलिरहेका विद्यार्थीलाई अनलाइन सिकाइमा बानी पार्नु अनलाइन शिक्षणको चुनौती हो । यसमा अभिभावकको पनि पूर्ण सहयोग चाहिन्छ !
भिडियो मनपरेमा लाइक कमेन्ट र सब्स्क्राइब गरेर हौसला दिनुहोला ।
पावरपोइन्ट video को लागि
• पावरपोइन्ट सिक्नुस् | ...
excel video ko lagi -
• एक्सेल सिक्नुस् | घण्ट...
#NepaliBook
#OnlineTeaching
#Mobile
Негізгі бет अब अनलाइन शिक्षण गर्नुस् | मोबाइलबाटै अनलाइन शिक्षण भिडियो बनाउने सजिलो तरिका | Nepali Book | teach
Пікірлер: 21