नमस्कार !
तपाईंलाई नेपाली बुक युटुब च्यानलमा हार्दिक स्वागत छ ।
यस च्यानलमा तपाईंले महत्त्वपूर्ण कृतिहरुका सारसङ्क्षेप पुस्तक समीक्षा र कविता वाचनहरु साथै शिक्षण प्रविधि सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
कृपया हामीलाई सब्स्क्राइब गरेर हामीसंग जोडिनुहोला ।
About This Video :
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial
तपाईं एक शिक्षक teacher हुनुहुन्छ ? कर्मचारी हुनुहुन्छ अथवा कुनै संघसंस्था संग सम्बन्धित हुनुहुन्छ ? तपाईं जुन क्षेत्रमा कार्यरत रहेपनी तपाईंले माइक्रोसफ्ट पावरपोइन्ट जान्नैपर्ने हुन्छ !
अहिले विद्यालयस्तरमा अनलाइन शिक्षणका कुराहरू जोडदार रूपमा अगाडि आइरहेका छन् । अनलाइन शिक्षण online teaching गर्न चाहने शिक्षकका लागि पनि पावर पोइन्ट नजानी नहुनु कुरा हो ।
पावर पोइन्टका माध्यमबाट अनलाइन शिक्षण कसरी गर्ने भन्ने सन्दर्भमा हामी अरु भिडियोहरु पनि निर्माण गर्नेछौं ।
पावर पोइन्ट कसरी चलाउने, स्लाइड निर्माण कसरी गर्ने र कसरी प्रस्तुतीकरण दिने भन्ने सम्पूर्ण कुराहरू स्टेप बाइ स्टेप यो भिडियोमा सिकाइएको छ ।
भिडियो हेरेर लाभान्वित हुनुहोला !
कम्प्युटर सिक्न चाहेर पनि गुरु नपाएर सिक्न नसकीरहनुभएका हाम्रा सिकारु दर्शकहरूका लागि यो भिडियो महत्त्वपूर्ण छ ।
कम्प्युटर तालिम
ms powerpoint tutorial
यस च्यानलका power point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
पावरपोइन्टमा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् :
• Powerpoint मा हातले ले...
पावरपोइन्ट Slide Show सम्बन्धि तीन Tricks :
• Slide Show सम्बन्धित त...
पावरपोइन्टमा हाजिर जवाफ प्रतियोगिता सम्बन्धि भिडियो :
• हाजिरजवाफ प्रतियोगिता ...
पावरपोइन्टबाट भिडियो बनाउन सिक्नुस् :
• पावरपोइन्टबाट भिडियो ब...
पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् :
• पावरपोइन्टमा Hyperlink...
पावरपोइन्टमा शैक्षिक चित्रहरु ल्याउने तरीका :
• यसरी ल्याउनुस् विषय अन...
पावरपोइन्टका अचम्म लाग्दा तीन Trick हरु जान्नुस् :
• Powerpoint का तीन Tric...
Excel Video Link :
• एक्सेल सिक्नुस् | घण्ट...
#NepaliBook
#PowerPoint
#Tutorial
#ShukdevPoudel
Негізгі бет पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् | Nepali Book | Power Point Tutorial
Пікірлер: 87