बिना पोख्रेलले लामो समय कृषी बिकास बैंकमा काम गर्नुभयो । नेपाली बैंकको इतिहासमा पहिलो पल्ट महिलाले मात्रै चलाएको बैंकको शाखाको नेतृत्व गर्नु भयो । जीन्दग्मिा बिभिन्न संघर्षकासाथ मल्टिपल माइलोमा जस्तो घातक रोगसंगको लगार्य जितेृर रिटायर्ड जीवन बाँची रहनु भएकी बिना पा्ख्रेलसंगको कुराकानी प्रस्तुत छ ...समय भित्रको समय-५३
Babita Basnet With Bina Pokhrel
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет जसका कारणले लालपूर्जामा फोटो टाँस्न थालियो...बिना पोख्रलसंग कुराकानी
Пікірлер: 15