नमस्कार!
मेरो च्यानलमा यहाँहरुलाई स्वागत छ। याे भिडियोमा मैले निबुवाको अचार बनाएर देखाएको छु। निबुवाको अचार बनाउन प्रयोग हुने सामाग्रीहरु यस प्रकार छन्:
ताेरीकाे तेल - अाधा लिटर
साना टुक्रामा काटेको खुर्सानी - २०० ग्राम
सेतो/कालो तिलको भुटेको छोप - २०० ग्राम
अदुवा र लसुनको पेस्ट -२०० ग्राम
बेसार - कलर चाहिएको अनुसार
नुन - स्वाद अनुसार
टिमुरको धुलो- २० ग्राम
धनियाको धुलो
लप्सी
३ वटा निवुवाको रस
याे भिडियो हेरेर हजुरहरुले पनि निबुवाकाे अचार बनाउनु होला। साथै मेरो भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा लेख्नुहोला। भिडियोलाई लाईक र शेयर पनि गरिदिनु होला।
धन्यवाद!
#Aamakonepalikitchen
Негізгі бет Тәжірибелік нұсқаулар және стиль How to make nibuwa ko achar (निवुवाको अचार बनाउने सजिलो र मिठो तरिका)
Пікірлер: 3