आजको राशिफल | २०८१ आषाढ २५ गते मङ्गलवार | July 09, 2024 | Nepali Horoscope | 2081 Ashad 25 | Aaja Ko Rashifal
आजको राशिफल
मङ्गलवार, आषाढ २५, २०८१
०९ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 09, 2024
Horoscope Prediction
आषाढ २५ गते मङ्गलवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) तृतीया, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, सिद्धि योग, गर र वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, तृतीया तिथि, अश्लेषा नक्षत्र, सिद्धि योग, गर करण, वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो (बिहान ०८:०५ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०८:०५ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : आग्नेय (बिहान ०५:२८ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०२:२७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
चन्द्रोदय : बिहान ०८:०१ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४१ बजेदेखि १२:३६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
रोग वारवेला : बिहान ०५:१६ देखि ०६:५९ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५९ देखि सूर्योदयसम्म
उद्वेग वारवेला : बिहान ०६:५९ देखि ०८:४२ सम्म र बेलुका १०:५२ देखि १२:०८ सम्म
चर वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:४२ देखि ०३:५९ सम्म
लाभ वारवेला : बिहान १०:२५ देखि १२:०८ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म
अमृत वारवेला : दिउँसो १२:०८ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:४२ सम्म
काल वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
शुभ वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२५ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म
यमघण्ट : बिहान ०८:४२ देखि १०:२५ सम्म
गुलिक काल : दिउँसो १२:०८ देखि ०१:५२ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा बिहान ०८:०५ बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा बिहान ०५:२८ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
मुहूर्त : अन्नप्राशन (पास्नी)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
२६ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।
२७ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
२८ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)
आज बिहान ०८:०५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कर्कट राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको सिंह राशि हुनेछ । आज अश्लेषा र मघा नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:49
#पञ्चाङ्ग 03:17
#शुभ_साइत 05:23
#मेष 08:02
#बृष 10:21
#मिथुन 12:44
#कर्कट 15:08
#सिंह 17:23
#कन्या 19:49
#तुला 22:07
#बृश्चिक 24:25
#धनु 26:46
#मकर 28:10
#कुम्भ 31:29
#मीन 33:45
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Tritiya Tithi, Pushya (Tishya) Nakshatra, Vajra Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, summer season
Негізгі бет आजको राशिफल | २०८१ आषाढ २५ गते मङ्गलवार | July 09, 2024 | 2081 Ashad 25 | Aaja Ko Rashifal
Пікірлер: 66