नेपालले आगामी सेप्टेम्बर र अक्टोबरमा क्यानडा र अमेरिकामा आइसीसी लिग टु अन्र्तगत दुई वटा सिरिज खेल्दैछ, त्यसका तयारी सुरु हुदैछ । सोही सिरिजको तयारीका लागि नेपाल र अफगानिस्तान बीच सिरिजको गृहकार्य अघि बढेको छ, ३ वटा टि ट्वान्टी र दुई वटा एकदिवसीय सिरिज गर्ने गृहकार्य भईरहेको छ । र, नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले विश्वकपमा नेपालको प्रर्दशनले नेपालले पनि जस्तोसुकै टिमलाई पनि चुनौती दिनसक्छ भन्ने कन्फिडेन्स आएको बताएका छन् ।
#t20worldcup2024 #sandeeplamichhane #nepalcricket #wcc2 #icc #cricketlover
Негізгі бет लिग टु सिरिजको तयारी स्वरुप अफगानिस्तानसँग सिरिज खेल्ने तयारी, टोलीमा कन्फिडेन्स बढेको रोहितको दाबी
Пікірлер: 15