सुदीप गौतम यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समूदायको हितमा कार्यरत अभियन्ता हुनुहुन्छ । ‘ब्लु डाइमण्ड सोसाइटी’ संग सम्बद्ध उहाँ ट्रान्सजेन्डर पूरुष हुनुहुन्छ । जन्मदा योनाङ्गको आधारमा स्त्रिलिङ्ग इङ्गित गरिएको तर हूर्किने क्रममा पुरुष लैंङ्गिक पहिचान भएका ब्यतिmलाई ट्रान्सजेन्डर पुरुष भनिन्छ । जन्मदा छोरीको लिङ्ग लिएर जन्मनु भएका उहाँको महिलादेखि पुरुषसम्मको रुपान्तरणको कथा प्रस्तुत छ...समय भित्रको समय-६७
- Ай бұрын
महिलादेखि पुरुषसम्म रुपान्तरणको कथा... सुदीप गौतमसंग कुराकानी
- Рет қаралды 4,403
Пікірлер: 22